सरकारले वार्षिक योजनाअन्तर्गत समग्र देशको विकासमा पैसाको लगानी गर्ने कार्य विकास खर्चमा समेटिएको हुन्छ । वार्षिक बजेट कार्यक्रममा बजेटलाई साधारण र विकास गरी मुख्यतया दुई भागमा विभाजन गरिन्छ । विकास खर्च पुँजीगत खर्च हो, जसले देशमा रोजगारी सिर्जना गर्छ, जनताको जीवनस्तरमा वृद्धि गराउँछ र देशको समग्र विकासमा टेवा पुर्याउँछ । विकास कहिले, कसरी, कहाँ, कसका […]