सिट च्यात्तिए, स्टिलको ह्याण्डलमा खिया लागिसक्यो

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको ६ महिना मात्र कटेको छ। गत जनवरी १ देखि औपचारिक रूपमा सञ्चालनमा आएको विमानस्थल अहिलेसम्म आन्तरिक उडानमै सीमित छ।अहिलेसम्म अन्तर्राष्ट्रिय उडानको टुङ्गो लागिसकेको छैन। विमानस्थल अहिलेसम्म एकमात्र अन्तर्राष्ट्रि...

सम्बन्धित सामग्री

खिया लागेको टोमाथेरापीको सट्टामा नयाँ आउँदै

राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान वीर अस्पतालका लागि ६ वर्षअघि खरिद भएको टोमाथेरापी मेसिनमा खिया लागेर प्रयोगविहीन भएपछि सम्बन्धित कम्पनीले सट्टामा नयाँ टोमाथेरापी दिएको छ।...

खिया लागेको टोमाथेरापीको सट्टामा नयाँ आउँदै

राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान वीर अस्पतालका लागि ६ वर्षअघि खरिद भएको टोमाथेरापी मेसिनमा खिया लागेर प्रयोगविहीन भएपछि सम्बन्धित कम्पनीले सट्टामा नयाँ टोमाथेरापी दिएको छ।...

अलपत्र छाडिएको पुलको रडमा खिया, सम्बन्धित निकाय मौन

रौतहट ।  दश महिनाअघि बाटोको दायाँ बायाँ ठडयाएको फलामे रड खिया लाग्दा समेत रेल गुडने पुल निर्माण नहुँदा स्थानीय चिन्तित बनेका छन् । चन्द्रपुर नगरपालिका वडा नम्बर ८ स्थित बेतौनामा रेल्वे ट्रयाकबेड निर्माण कार्य अन्तर्गत ३( तीन )नम्बर प्याकेजमा पर्ने सो ठेक्का दश महिना अघि निर्माण थालिएको भएता पनि रेल गुडने पुलको  तल्लो भागमा ढलान […]

‘खिया’ लागेको वेबसाइटमा कांग्रेसको ‘ऐना’

निर्वाचनका बेला सञ्चारमाध्यम, पार्टीको वेबसाइट र सामाजिक सञ्जालको अधिक प्रयोग गरेर मतदातासमक्ष अन्य दलहरूले आफ्ना एजेण्डा ओछ्याइरहेका बेला नेपाली कांग्रेसको वेबसाइटको ऐनामा खिया लागेको छ ।

प्रहरी कार्यालयमै खिया लाग्यो नियन्त्रणमा लिइएका सवारीसाधन

दाङ : इलाका प्रहरी कार्यालय‚ तुलसीपुरको परिसर पछाडि विभिन्न कम्पनीका बेवारिसे मोटरसाइकल छन्। विभिन्न समयमा भएका दुर्घटनामा वा चेकजाँचका क्रममा कागजपत्र नभएपछि नियन्त्रणमा लिएर ती मोटरसाइकल राखिएको हो।कार्यालयका प्रमुख डिएसपी श्यामु अर्यालका अनुसार विभिन्न समयमा नियन्त्रणमा लिइएका सवारीसाधनका धनी लिन नआउँदा मोटरसाइकलमा खिया लागेको छ। त्यहाँ ३० वटा जति मोटरसाइकल छन्। तीमध्ये केही तीन वर्षदेखि त्यहाँ छन्। कार्यालयमा ठाउँअभाव भएकाले ती सवारी साधनलाई कार्यालयपछाडि राखेको उनले बताए।‘प्रहरी

अक्सिजन प्लान्ट सञ्चालनमा नआउँदै मेसिनमा खिया लाग्न थाले

अनिल खत्री,गुल्मी । गुल्मी जिल्लामा अक्सिजन प्लान्ट सञ्चालनमा नआउँदै सामग्रीहरू जीर्ण बन्न थालेका छन् । गुल्मी जिल्ला सदरमुकाम तम्घासस्थित गुल्मी अस्पतालमा निर्माण गर्न लागिएको प्लान्ट सञ्चालनका लागि समयमै काम सम्पन्न नहुँदा ल्याइएका सामग्रीमा खिया लाग्न थालेका हुन् । कोरोना महामारीमा संक्रमितको उपचारमा अक्सिजनको अभाव जिल्लामा नहोस् भनेर जिल्लाबाटै अक्सिजन उत्पादन गर्ने उद्देश्यले प्लान्ट निर्माण कार्य […]

सञ्चालनमा नआउँदै गुल्मी अस्पतालको अक्सिजन प्लान्टमा लाग्न थाल्यो खिया

१८ मंसिर, गुल्मी । गुल्मी अस्पतालको अक्सिजन प्लान्ट सञ्चालनमा नआउँदै खिया लाग्न थालेको छ । तम्घासस्थित गुल्मी अस्पतालमा जडानका लागि ल्याइएको अक्सिजन प्लान्टका विभिन्न सामग्रीहरुमा खिया लाग्न थालेका हुन् । कोरोना महामारीको जोखिमलाई मध्यनजर गरी अस्पतालमै अक्सिजन उत्पादन गर्ने उदेश्यका साथ प्लान्ट निर्माणको कार्य अघि बढाइएको थियो । वर्षातको पानीले भिज्न पुग्दा अक्सिजन प्लान्ट जडानका […]

तस्वीर :  प्रसिद्ध टाइटानिक पानी जहाजमा खिया लागेको दृष्य

ओशनगेट एक्सपेडिशन्स नामक कम्पनीको सक्रियतामा उत्तरी एटलान्टिक महासागरमा १११ वर्षअघि डुबेको प्रसिद्ध टाइटानिक जहाजको खिया लागेको अवस्थाको ताजा तस्वीर । उक्त कम्पनीले टाइटन नामको फाइबरबाट बनेको सबमरीनलाई १२ हजार ५०० फिट मुनीको सतहमा उतारेर जहाजको तस्वीरहरु संकलन गरेको थियो । कम्पनीले जुलाई १३ मा जहाजको ताजा तस्वीरहरु सार्वजनिक गरेको छ । कम्पनीले समुद्री सतहमा रहेको उक्त जहाजको प्रत्यक्ष अवलोकनसमेत गराउने तयारी गरिरहेको बताइएको छ । तस्वीर : एजेन्सी