सञ्चालनमा नआउँदै गुल्मी अस्पतालको अक्सिजन प्लान्टमा लाग्न थाल्यो खिया

१८ मंसिर, गुल्मी । गुल्मी अस्पतालको अक्सिजन प्लान्ट सञ्चालनमा नआउँदै खिया लाग्न थालेको छ । तम्घासस्थित गुल्मी अस्पतालमा जडानका लागि ल्याइएको अक्सिजन प्लान्टका विभिन्न सामग्रीहरुमा खिया लाग्न थालेका हुन् । कोरोना महामारीको जोखिमलाई मध्यनजर गरी अस्पतालमै अक्सिजन उत्पादन गर्ने उदेश्यका साथ प्लान्ट निर्माणको कार्य अघि बढाइएको थियो । वर्षातको पानीले भिज्न पुग्दा अक्सिजन प्लान्ट जडानका […]

सम्बन्धित सामग्री

अक्सिजन प्लान्ट सञ्चालनमा नआउँदै मेसिनमा खिया लाग्न थाले

अनिल खत्री,गुल्मी । गुल्मी जिल्लामा अक्सिजन प्लान्ट सञ्चालनमा नआउँदै सामग्रीहरू जीर्ण बन्न थालेका छन् । गुल्मी जिल्ला सदरमुकाम तम्घासस्थित गुल्मी अस्पतालमा निर्माण गर्न लागिएको प्लान्ट सञ्चालनका लागि समयमै काम सम्पन्न नहुँदा ल्याइएका सामग्रीमा खिया लाग्न थालेका हुन् । कोरोना महामारीमा संक्रमितको उपचारमा अक्सिजनको अभाव जिल्लामा नहोस् भनेर जिल्लाबाटै अक्सिजन उत्पादन गर्ने उद्देश्यले प्लान्ट निर्माण कार्य […]