अनिल खत्री,गुल्मी । गुल्मी जिल्लामा अक्सिजन प्लान्ट सञ्चालनमा नआउँदै सामग्रीहरू जीर्ण बन्न थालेका छन् । गुल्मी जिल्ला सदरमुकाम तम्घासस्थित गुल्मी अस्पतालमा निर्माण गर्न लागिएको प्लान्ट सञ्चालनका लागि समयमै काम सम्पन्न नहुँदा ल्याइएका सामग्रीमा खिया लाग्न थालेका हुन् । कोरोना महामारीमा संक्रमितको उपचारमा अक्सिजनको अभाव जिल्लामा नहोस् भनेर जिल्लाबाटै अक्सिजन उत्पादन गर्ने उद्देश्यले प्लान्ट निर्माण कार्य […]