जोकोभिकले जिते नवौँपटक अस्ट्रेलियन ओपन

नोभाक जोकोभिकले कीर्तिमानी रूपमा अस्ट्रेलियन ओपन नवौैँपटक जितेका छन् । यससँगै जोकोभिकले ग्रान्डस्लाम उपाधि संख्या १८ पुर्‍याएका छन् । स्विट्जरल्यान्डका रोजर फेडेरर र स्पेनिस खेलाडी राफेल नाडालले संयुक्त रूपमा २० ग्रान्डस्लामको रेकर्ड...

सम्बन्धित सामग्री

अस्ट्रेलियन ओपन टेनिसको उपाधि जोकोभिचले जिते

अस्ट्रेलियन ओपन टेनिसको पुरुषतर्फको उपाधि सर्बियाका नोभाक जोकोभिचले जितेका छन् ।

जोकोभिचले जिते १० औँपटक अस्ट्रेलियन ओपन, नाडाल समान जिते २२ ग्रान्डस्लाम

सर्वियन नोभाक जोकोभिचले कीर्तिमानी १० औं पटक अस्ट्रेलियन ओपन जित्न सफल भएका छन्। वर्षको पहिलो ग्रान्डस्लाम जितेसँगै जोकोभिचले स्पेनिस राफेल नाडालको सर्वाधिक २२ ग्रान्डस्लामको कीर्तिमान बराबर गरेका छन्। आइतबार मेलवर्नमा भएको फाइनलमा जोकोभिचले स्टेफानोस सिसिपसलाई पराजित गर्दै अस्ट्रेलियामा आफ्नो दबदबा कायम राखे। ३५ वर्षीय जोकोभिचले सिसिपासलाई ६-३, ७-६ (७-४), ७-६ (७-५) को सेटमा पराजित गर्दै […]

राफायल नाडालका २१ ग्राण्डसलाम उपाधि, कहिले कुन उपाधि जिते?

राफायल नाडाल सर्वाधिक ग्राण्डसलाम उपाधि जित्ने पुरुष खेलाडी बनेका छन् । अस्ट्रेलियन ओपन टेनिसको उपाधि जितेका स्पेनिस नाडालको कुल ग्राण्डसलाम संख्या २१ पुगेको छ । उनले आइतबार भएको फाइनलमा सुरुका दुई सेटमा पछि परेर पनि शानदार पुनरागमन गर्दै रुसी डानिल मेडभेडेभलाई पराजित गरेका हुन् । नाडालले मेडभेडेभलाई २–६, ६–७ (५–७), ६–४, ६–४ र ७–५ को […]

नाडालले जिते अस्ट्रेलियन ओपन टेनिसकाे उपाधि, ग्रान्डस्लाम सङ्ख्या २१ पुर्‍याए

काठमाण्डाै – अस्ट्रेलियन ओपन टेनिसको उपाधि स्पेनका राफेल नाडालले जितेका छन् । अस्ट्रेलियामा आज भएको निकै रोमाञ्चक खेलमा रुसका डानियल मेद्भेदेभलाई हराउँदै नाडालले उपाधि जितेका हुन् । पहिलो सेट ६–२ र दोस्रो सेट ७–६ ले गुमाएका नाडालले उत्कृष्ट पुनरागमन गरेर बाँकी तीन सेट लगातार जित्दै अस्ट्रेलियन ओपनको उपाधि जितेका हुन् । योसँगै ३५ वर्षका स्पेनिस खेलाडी नाडालले कीर्तिमानी २१ औँ ग्रान्डस्लाम पनि जितेका छन् ।  उनी स्विट्जरल्यान्डका रोजर फेडेरर र सर्बियाका नोभाक जोकोभिचलाई पछि पार्दै ...

जोकोभिचले जिते मुद्दा, अस्ट्रेलियन ओपन अझै अनिश्चित

काठमाडौं । अस्ट्रेलियाले गरेको भिसा रद्दविरुद्धको मुद्दा विश्व नम्बर एक नोभाक जोकोभिचले जितेका छन् । अस्ट्रेलियन ओपन खेल्न गत साता अस्ट्रेलिया पुगेका जोकोभिचलाई कोभिड–१९ विरुद्धको खोप लगाउनुपर्ने स्वास्थ्य मापदण्ड पूरा नगरेको भन्दै प्रवेशमा रोक लगाइएको थियो । जोकोभिचको भिसा समेत रद्द गरिइएको थियो । उक्त घटनाले विश्वको ध्यान आकर्षित गरेको थियो...

जोकोभिचलाई हराउँदै मेडभेडेभले जिते यूएस ओपनको उपाधि

काठमाडौैं : यूएस ओपन टेनिसको उपाधि रुसका डानिल मेडभेडेभले जितेका छन्। उनले फाइनलमा नोभाक जोकोभिचलाई एकपक्षीय रूपमा हराए। दोस्रो वरीयताका २५ वर्षीय मेडभेडेभले यसअघि खेलेका दुई ग्रान्ड स्लाम फाइनल गुमाएका थिए। तर यसपल्ट उनी नम्बर १ खेलाडी जोकोभिचमाथि ६–४, ६–६ र ६–४ ले सजिलै विजयी रहे।जोकोभिचले यसअघि अस्ट्रेलियन ओपन, फ्रेन्च ओपन र विम्बल्डन जितेका थिए। सर्बियाली ३४ वर्षीय खेलाडी कीर्तिमानी २१ औं ग्रान्डस्लाम जित्ने अभियानमा पनि थिए।महिला एकलको उपाधि भने बेलायतकी १८ वर्षी

जोकोभिचले जिते नवौंपल्ट अस्ट्रेलियन ओपन

विश्व नम्बर १ खेलाडी नोभाक जोकोभिचले आइतबार कीर्तिमान नवौंपल्ट अस्ट्रेलियन ओपन जितेका छन् । यसका लागि उनले रुसी खेलाडी डानिल मेडभेडेभको चुनौतीलाई मेलबर्न पार्कमा समाप्त पारे ।

नोभाक जोकोविचले जिते अस्ट्रेलियन ओपन टेनिस

सर्बियाली खेलाडी नोभाक जोकोविचले रुसी खेलाडी ड्यानिल मेदभेदेभलाई ७-५ ६-२ ६-२ को सोझो सेटमा हराएर अस्ट्रेलियन ओपन जितेका छन् । रड लेभर एरिनामा आइतवार सम्पन्न फाइनल खेलमा विजय प्राप्त गरेर जोकोविचले कीर्तिमान नवौंपटक अस्ट्रेलियन ओपन जितेका हुन् । यससँगै उनको ग्रान्ड स्ल्याम विजयको संख्या १८ पुगेको छ ।

नाेभाक जाेकाेभिचले जिते अस्ट्रेलियन ओपन च्याम्पियनशिप

काठमाण्डाै – सर्बियाका खेलाडी नाेभाक जाेकाेभिचले अस्ट्रेलियन ओपन टेनिसकाे पुरुष एकलतर्फकाे उपाधि जितेका छन् । जाेकाेभिचले रुसका डानिल मेद्वदेवलाई ७-५, ६-२, ६-२ काे साेझाे सेटमा हराए ।  जाेकाेभिचका लागि अस्ट्रेलियन ओपन टेनिसमा याे नवाैँ र ग्राण्ड स्लाममा १८ औँ उपाधि हाे । यसका साथै जाेकाेभिच राफेल नाडाल र राेजर फेडररकाे नजिकै पुगेका छन् । नाडाल र फेडररले अहिलेसम्म २० पटक ग्राण्ड स्लाम प्रतियाेगिता जितेका छन् ।   मेलबर्नकाे रेड राेभर अरिनामा भएकाे याे खेल हेर्न झण्डै साढे सात हजार दर्श...

जोकोभिकले जिते आठौँपटक अस्ट्रेलियन ओपन

सर्वियन खेलाडी नोभाक जोकोभिकले आठौँपटक अस्ट्रेलियन ओपन ग्रान्डस्लाम जितेका छन् । जोकोभिकले समग्रमा १७औँ