जोकोभिचले जिते मुद्दा, अस्ट्रेलियन ओपन अझै अनिश्चित

काठमाडौं । अस्ट्रेलियाले गरेको भिसा रद्दविरुद्धको मुद्दा विश्व नम्बर एक नोभाक जोकोभिचले जितेका छन् । अस्ट्रेलियन ओपन खेल्न गत साता अस्ट्रेलिया पुगेका जोकोभिचलाई कोभिड–१९ विरुद्धको खोप लगाउनुपर्ने स्वास्थ्य मापदण्ड पूरा नगरेको भन्दै प्रवेशमा रोक लगाइएको थियो । जोकोभिचको भिसा समेत रद्द गरिइएको थियो । उक्त घटनाले विश्वको ध्यान आकर्षित गरेको थियो...