सर्वियन नोभाक जोकोभिचले कीर्तिमानी १० औं पटक अस्ट्रेलियन ओपन जित्न सफल भएका छन्। वर्षको पहिलो ग्रान्डस्लाम जितेसँगै जोकोभिचले स्पेनिस राफेल नाडालको सर्वाधिक २२ ग्रान्डस्लामको कीर्तिमान बराबर गरेका छन्। आइतबार मेलवर्नमा भएको फाइनलमा जोकोभिचले स्टेफानोस सिसिपसलाई पराजित गर्दै अस्ट्रेलियामा आफ्नो दबदबा कायम राखे। ३५ वर्षीय जोकोभिचले सिसिपासलाई ६-३, ७-६ (७-४), ७-६ (७-५) को सेटमा पराजित गर्दै […]