यो समस्या दुई महिनादेखि देखिएको भए पनि अस्पताल प्रशासनबाट स्थायी समाधान आउन नसकेको अस्पतालका सुरक्षा गार्ड प्रमुख पदम पन्तले बताए। उनका अनुसार पुरानो पानीको स्रोत अस्पतालको नयाँ भवन निर्माणसँगै बन्द भएपछि नयाँ ठाउँबाट निस्केको पानीमा धमिलो पहेंलो लेदो पान...