कहिले आउला बागलुङमा पानी

काठमाडौँ,१ साउन । कहिले आउँछ नगर क्षेत्रमा शुद्ध पानी ? जनताले धमिलो पानी कहिलेसम्म खाने ? नागरिकको स्वास्थ्यप्रति नगरपालिका कहिले संवेदनशील बन्छ ? यस्ता धेरै प्रश्न नगरवासीले पटकपटक उठाउँछन् । नगरका विकास निर्माणमा भन्दा खानेपानी, शिक्षा, स्वास्थ्य र आधारभूत आवश्यकतामा प्रश्न उठ्ने गरेका छन् । शनिबार बागलुङ नगरपालिकाले नयाँ जनप्रतिनिधि आएपछि गरेको पहिलो सार्वजनिक सुनुवाइमा […]

सम्बन्धित सामग्री

राजधानीमा कहिले आउँछ मेलम्चीको पानी

काठमाडौँ,२३ कार्तिक । वर्षा सकिएर सुक्खा मौसम लागेपनि मेलम्चीको पानी राजधानीमा नआउदा खानेपानीको अभाव बढ्न थालेको छ । सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिकास्थित अम्बाथानमा रहेको मेलम्ची खानेपानी आयोजनाको मुहानस्थलमा हेडवक्र्स निर्माण नसकिएकाले वर्षामा सुरुङमा पानी बन्द गरिन्छ । विसं २०७८ असार १ गतेको बाढीले आयोजनास्थलमा क्षति भएपछि वर्षामा सुरुङ बन्द गर्न थालिएको हो । बाढी आउने […]

प्रकाशमानलाई मतदाताको प्रश्न- मेलम्चीको पानी कहिले आउँछ ?

काठमाडौं– नेपाली कांग्रेसको तर्फबाट काठमाडौं क्षेत्र नं.१ का प्रतिनिधि सभा उम्मेदवार प्रकाशमान सिंहलाई मतदाताले मेलम्चीको पानीलाई लिएर गुनासो गरेका छन् ।  आज आफ्नो निर्वाचन क्षेत्रमा घरदैलो कार्यक्रम गर्दै हिँडेका सिंहलाई मतदाताले ‘मेलम्चीको पानी कहिले आउँछ ? प्रश्न गरेका थिए ।  मतदाताले मेलम्ची पानीको बारे गुनासो गरेको बताउदैन आफूले जनतालाई केही समय कुरिदिन आग्रह गरेको सिंहले बताए […]

मेलम्चीकाे पानी : टुंगो छैन कहिले आउने !

काठमाडौं : सरकारले मेलम्चीको पानी मंसिर ४ को चुनावअघि नै ल्याउने भने पनि कहिले देखि आउँछ भन्ने अझै टुंगो लागेको छैन।मेलम्ची खानेपानी विकास समितिले उपत्यकामा पानी पठाउने समय अझै निश्चित गर्न नसकिने जनाएको छ। समितिका सूचना अधिकारी राजेन्द्र पन्तले क्षति मर्मतको काम भइरहेकाले कहिले देखि आउँछ भनेर समय तोक्न नसकिने बताएका हुन्।उनका अनुसार अहिले आयोजनाको बाटो खोल्ने र पुल निर्माण गर्ने काम भइरहेको छ।चुनावअघि पानी आउँछ भन्ने प्रश्नमा पन्तले भने,‘चाँडै उपत्यकामा पानी

कहिले आउला बागलुङमा पानी ?

कहिले आउँछ नगर क्षेत्रमा शुद्ध पानी ? जनताले धमिलो पानी कहिलेसम्म खाने ? नागरिकको स्वास्थ्यप्रति नगरपालिका कहिले संवेदनशील बन्छ ? यस्ता धेरै प्रश्न नगरवासीले पटकपटक उठाउँछन् । नगरका विकास निर्माणमा भन्दा खानेपानी, शिक्षा, स्वास्थ्य र आधारभूत आवश्यकतामा प्रश्न उठ्ने गरेका छन् । शनिबार बागलुङ नगरपालिकाले नयाँ जनप्रतिनिधि आएपछि गरेको पहिलो सार्वजनिक सुनुवाइमा पनि यस्तै प्रश्न उठे । बजेट किताब सार्वजनिक र श्वेतपत्र जारी गरेलगत्तै नगरपालिकाले सार्वजनिक सुनुवाइ गर्दा आधारभूत आवश्यकतामा बढी प्रश्न

कहिले आउला बागलुङमा पानी ?

बलेवा – कहिले आउँछ नगर क्षेत्रमा शुद्ध पानी ? जनताले धमिलो पानी कहिलेसम्म खाने ? नागरिकको स्वास्थ्यप्रति नगरपालिका कहिले संवेदनशील बन्छ ? यस्ता धेरै प्रश्न नगरवासीले पटकपटक उठाउँछन् । नगरका विकास निर्माणमा भन्दा खानेपानी, शिक्षा, स्वास्थ्य र आधारभूत आवश्यकतामा प्रश्न उठ्ने गरेका छन् । शनिबार बागलुङ नगरपालिकाले नयाँ जनप्रतिनिधि आएपछि गरेको पहिलो सार्वजनिक सुनुवाईमा पनि […]

के हुँदैछ मेलम्ची खानेपानी आयोजना, कहिले आउँछ काठमाडौँमा पानी ?

काठमाडौँमा फेरि मेलम्चीको पानी कहिले आउँछ भन्ने निश्चित नभए पनि मेलम्ची खानेपानी विकास समितिले आयोजना स्थलमा काम थालेको छ । गत असार १ गते आएको भीषण बाढी र पहिरोका कारण मेलम्ची खानेपानी आयोजनाको भौतिक संरचनामा क्षति पुगेपछि मेलम्चीको पानी फेरी काठमाडौँ आइपुग्नेमा अन्यौलता भएको हो । अघिल्लो वर्ष वैशाख र जेठ गरी २ महिनासम्म अस्थायी बाँधबाट काठमाडौँमा मेलम्चीको पानी आइपुगे पनि बर्सातमा भएको बाढी र पहिरोको वितण्डाले काठमाडौँबासीको सपनामा तुसारापात भएको थियो । मनसुनको समयमा हिमाली क्षेत

मेलम्चीको पुनर्निर्माण सुरु, कहिले आईपुग्ला काठमाडौंमा पानी?

काठमाडौं, माघ १२। बाढीले क्षतिग्रस्त मेलम्ची आयोजनाको काम पुनः सुरु भएको छ । राजधानीवासीलाई पानी पुनः वितरण गर्ने गरी फेरि काम सुरु भएको हो । २०७७ चैत १५ गते परीक्षणका रूपमा काठमाडौँका धारामा झरेको मेलम्चीको पानी स्थायी रूपमा वितरण गर्न नपाउँदै २०७८ असार १ गतेको बाढीले मुहान नै ध्वस्त बनाएको थियो । ध्वस्त संरचनाको पुनर्निर्माणको […]

कहिले र कसरी पिउने पानी ?

काठमाडौं- पानी यस्तो प्राकृतिक स्रोत हो जसको प्रयोगबिना मानव जीवको कल्पना पनि गर्न सकिँदैन ।  यसका लागि पानीलाई पृथ्वीको अमृत पनि भन्ने गरिन्छ । मानव शरीर पाँच तत्वबाट बनेको हुन्छ । पानी मानव शरीरका लागि अनिवार्य तथा आवश्यक तत्वमध्ये एक हो । जसमा ७० प्रतिशत हिस्सा पानीबाट बनेको हुन्छ । यसका लागि मानिसले प्रत्येक दिन ७–८ गिलास पानी पिउनुपर्छ । यसले पाचन तन्त्र, कपाल एवं छाला स्वस्थ हुन्छ । पानी शरीरको बेकार पदार्थबाट बाहिर निकाल्छ र रगतलाई सफा राख्नको लागि समेत मद्दत गर्छ । पिउने पानी राम्रो तथा...

मेलम्चीको पानी अब कहिले आउँछ काठमाडौं ?

मेलम्चीको पानी अब कहिले काठमाडौँ आउँछ ? मेलम्ची खानेपानी विकास समिति आफैँ अनुत्तरित छ । असार १ गतेको बाढीपहिरोले आयोजनाका संरचना र पहुँच मार्गमा क्षति पु-याएकाले तत्काल पानी ल्याउन सकिने अवस्था छैन । बाढीले बिगारेको संरचनाका सफाइबाट मेलम्ची आयोजनाको काम सुरु हुनेछ । बाढीले पुरिएका संरचनाको सफाइ र पुनर्निर्माण तथा मर्मत सुधार गरेपछि मात्रै काठमाडौँमा पानी पठाउन सकिने समितिले जनाएको छ । क्षति पु-याएको संरचनाका पुनर्निर्माण वर्षात्पछि सुरु हुने बताइएको छ । समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले भने, &l...

अब पहिराले पानी रोक्दैन !

बागलुङ बजारमा १६ किलोमिटर टाढाको मुहानबाट पानी आउँछ । काठेखोला गाउँपालिकाको रेशखोला र भुँदीखोला मुहानबाट आउने पानीले स्थानीयवासीको प्यास मेटाएको छ ।   हिउँदमा बिहान बेलुका पालो बाँडेर आउने पानी वर्षात्को समयमा आउने नआउने टुङ्गो हुँदैन । लामो दूरीको पाइप कहिले बाढीले बगाउने त कहिले पहिरोको समस्या । एक ठाउँमा पाइप फुटेपछि हप्ता दिन नआउने खानेपानीले बजारवासी त सधैँ समस्यामा रहदैँ आएको छ । यहाँ रहेको साविक धौलागिरि अञ्चलकै ठूलो अस्पताल, धौलागिरि अस्पतालले लामो समयसम्म पानीको हाहाकार बेहोर्दै आएको छ । ...