एक घण्टा हिँडेर ल्याएको धमिलो पानी खान बाध्य छन् हुम्लाको तुम्कोटवासी

हुम्लाको उत्तरी नाम्खा गाउँपालिका- ५ को तुम्कोट गाउँका स्थानीय एक घण्टा पैदल हिँडेर नदीको धमिलो पानी ल्याएर खान बाध्य छन् ।

सम्बन्धित सामग्री

दैनिक ६ घण्टा हिँडेर जानुपर्छ विद्यालय, बाटोमा कराउँछ बाघ

मलै : दैनिक ६ घण्टा हिँडेर विद्यालय जानुपर्छ भन्ने सुन्दा अचम्म लाग्न सक्छ।दाङ जिल्लाको दंगीशरण-१ ठाँटी, कालीतरा, बबई-१ कप्ताने लगायत ठाउँका विद्यार्थी दैनिक यसरी हिँडेरै बबई गाउँपालिका-७ तल्लो मलैमा रहेको देउती माविमा पढ्न आउन बाध्य छन्।विगतमा विद्यालयमा छात्रावास भए पनि गाउँपालिकाले त्यो हटाएपछि दैनिक ६ घण्टा हिँडेर आउन बाध्य छन्। दंगीशरण गाउँपालिका-१ कालीतरा, ठाँटीका विद्यार्थीहरू पढ्न आउने विद्यालय नै देउती मावि हो।गाउँमा कक्षा ५ सम्म मात्र पढाइ भएपछि थप पढ्नका लागि उनीहरू बिहान ३ घण्टा

दुई घण्टा पैदल हिँडेर पनि मतदान केन्द्रमा घण्टौँ लाइनमा बस्दै मतदाता

दाङ : दाङको घोराही उपमहानगरपालिका-१ को वडा कार्यालय मतदान केन्द्रमा दुई घण्टा पैदल हिँडेर मतदाताहरू मतदान गर्न आएका छन्।आफूले रोजेको उम्मेदवारलाई जिताउन घण्टौँको बाटो छिचोल्दै उनीहरू उक्त मतदान केन्द्रमा आएका हुन्। करमकोट,बस्तिकोट,घर्नङवास,माले,सुकाखोला र सिरुखर्क गाउँबाट भोट हाल्न आएपछि लाइनमा बसेका छन्। दुई घण्टा हिँडेर एक घण्टादेखि लाइनमा बस्न बाध्य भएकाे ती महिलाहरूले बताएका छन्।

डेढ घण्टा हिँडेर विद्यालय जान बाध्य छन् विद्यार्थी

पाल्पाको निस्दी गाउँपालिका–४ भिरपानीका राजकुमार परियार गौरीशंकर मावि मित्यालमा कक्षा १० मा अध्ययन गर्नुहुन्छ । उहाँ गाउँदेखि करिब डेढ घण्टा बढीको पैदल हिँडेर विद्यालय पुग्नुपर्दा समस्या भएको गुनासो पोख्नुहुन्छ । गाउँमै मावि तहसम्मको विद्यालय नभएपछि डेढ घण्टाभन्दा बढी ९एकतर्फी० हिँडेर स्कुल पुग्न उहाँलाई सहज छैन । गाउँमै रहेको गोरखनाथ आधारभूत विद्यालयमा कक्षा ८ सम्मको शिक्षा […]

काम १२ घण्टा‚ पारिश्रमिक थोरै

सुर्खेत : दैनिक चुलिँदो महँगी, बढ्दो आवश्यकता पनि स्वास्थ्य सेवा कार्यालय जाजरकोटका कर्मचारी न्यून तलबमा काम गर्न बाध्य छन्। दैनिक १२ घण्टा काम गर्ने कर्मचारी तथा स्वास्थ्यकर्मीहरू न्यून पारिश्रमिकमा काम गर्दा घर खर्चसमेत नपुगेको पीडा पोखिरहेका छन्।स्वास्थ्य कार्यालयमा कार्यरत ८ जना कर्मचारी तथा स्वास्थ्यकर्मीहरू तलब १३ हजार ५ सयदेखि २३ हजार ५ सयसम्मको तलबको भरमा १२ घण्टा काम गर्न बाध्य भएको बताएका छन्। अस्पताल विकास समितिसँग तलब बढाउन पटक पटक माग गरे पनि सुनुवाई नभ

कतारमा सुरक्षा गार्ड १२ घण्टाभन्दा बढी काम गर्न बाध्य : एम्नेस्टी

दोहा- एम्नेस्टी इन्टरनेशनलको नयाँ प्रतिवेदनले कतारमा धेरै सुरक्षा गार्डहरूलाई दिनमा १२ घण्टाभन्दा बढी शिफ्टमा काम गर्न बाध्य पारिएको जनाएको छ। “सुरक्षा गार्डहरू, सबै आप्रवासी कामदारहरूले नियमित रूपमा प्रति दिन १२ घण्टा, हप्ताको सात दिन, प्रायः महिना वा वर्षौंसम्म एक दिनको बिदा बिना नै काम गर्न बाध्य पारिएको,” एम्नेस्टी इन्टरनेशनलले सार्वजनिक गरेको रिपोर्टमा भनिएको छ। “अधिकांशले […]

हुम्लाको पाम्लाथुङका बासिन्दा खोलाको पानी पिउन बाध्य

सिमकोट – हुम्लाको सिमकोट गाउँपालिका ७ को पाम्लाथुङमा खानेपानीको गम्भीर समस्या भएको छ। स्थानीय बासिन्दा एक गाग्री पानीका लागि डेढ घण्टा हिँड्नु पर्ने बाध्यतामा छन्। सडकमा रहेको खानेपानी आयोजनाको पाइप गाडीले थिचेपछि स्थानीय बासिन्दा समस्यामा परेका हुन्। धारामा पानी आउन छाडेपछि आफूहरु डेढ घण्टा हिँडेर हेक्पाखोलाबाट पानी ल्याउन बाध्य भएको स्थानीय चन्द्रबहादुर शाहीले बताए । […]

छ घण्टा हिँडर विद्यालय

गाउँमा  विद्यालय  नहुँदा जिल्लाको पूर्वमा रहेको निस्दी ज्यामिरेका बालबालिका माध्यमिक तहको अध्ययन गर्न छ घण्टा हिँडेर पढ्न जान बाध्य छन् । ​ निस्दी–७, ज्यामिरेका बालबालिका मावि तहको अध्ययनका लागि अन्य जिल्लामा समेत जान बाध्य भएका हुन् । ज्यामिरेस्थित   दावेदी,   झेर्लुङ्दी,   लावेटार, मठेखर्क,  मलग्राम,  टारेपहार,  पिपेङ्दीलगायत  गाउँका एक सय जनाभन्दा बढी बालबालिका पढ्न गाउँभन्दा बाहिर  जान  बाध्य  भएका  हुन् । 'गाउँमा  मावि  तहको ...

मुहान बाढीले बगाएपछि खानेपानी लिन एक घण्टा पैदल

सिमकोट – नाम्खा गाउँपालिका– ५ को तुम्कोट गाउँका स्थानीय बासिन्दा एक घण्टा हिँडेर नदीको धमिलो पानी खान बाध्य हुँदै आएका छन्। साउन २० गते आएको बाढीले खानेपानीको मुहान र पाइप बगाएपछि स्थानीयले पानीका लागि दुःख झेल्नुपरेको हो। तुम्कोटका स्थानीय बासिन्दा थुप्देन ग्याण्टो लामाले बाढीले खानेपानीको मुहान, इन्टेक र पाइप लाइन बगाएपछि गाउँबाट एक घण्टा तलको […]

बच्चाले एक घण्टा मोबाइलमा गेम खेले, बिल तिर्न बाबुलाई बेच्न पर्यो गाडी

एजेन्सी। बेलायतमा एक बाबुले बाध्य भएर आफ्नो गाडी बेच्नु परेको छ। उनको ७ वर्षको छोरा अशाज मुस्तसाले मोबाइल फोनमा एक घण्टा गेम खेलेपछि बाबुले बिल तिर्न गाडी बेच्नु परेको हो। छोराले ‘ड्रयागन्सः राइस अफ बर्क’ गेम खेल्दा महंगो ‘टप –अप्स’ खरिद गरेपछि आइट्युन्समा बिल एक हजार आठसय अमेरिकी डलर उठेको थियो। यो जानकारी बाबु मोहब्बदलाई हुँदा धेरै ढिला भइसकेको थियो।

बच्चाले एक घण्टा मोबाइलमा गेम खेले, बिल तिर्न बाबुलाई बेच्न पर्यो गाडी

एजेन्सी। बेलायतमा एक बाबुले बाध्य भएर आफ्नो गाडी बेच्नु परेको छ। उनको ७ वर्षको छोरा अशाज मुस्तसाले मोबाइल फोनमा एक घण्टा गेम खेलेपछि बाबुले बिल तिर्न गाडी बेच्नु परेको हो। छोराले ‘ड्रयागन्सः राइस अफ बर्क’ गेम खेल्दा महंगो ‘टप –अप्स’ खरिद गरेपछि आइट्युन्समा बिल एक हजार आठसय अमेरिकी डलर उठेको थियो। यो जानकारी बाबु मोहब्बदलाई हुँदा धेरै ढिला भइसकेको थियो।