जुम्ला – डाक्टर गोविन्द केसीको १९ औँ सत्याग्रह जुम्लामा सुरु भएको छ । चिकित्सा शिक्षा सुधारको माग राख्दै डा. गोविन्द केसीले १९ औँ सत्याग्रह जुम्लामा सुरु गर्नुभएको हो ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस लगायतका शैक्षिक कार्यक्रम सञ्चालन गरिनुपर्ने र स्नातकोत्तर तहको अनुमति तत्काल पदान गर्नुपर्ने मागसहित केसी...