सप्तकोसी डेभलपमेन्ट बैंकमा १६ करोड रुपैयाँ हिनामिना गर्ने हिमाल भट्टराई पक्राउ

विराटनगर । सप्तकोशी डेभलपमेन्ट बैंक विराटनगरको कर्पोरेट कार्यालयमा १६ कारोड रुपैयाँ हिनामिना भएको छ । हिनामिना गरेको ओरापमा बैंकको कर्पोरेट कार्यालयका जेनेरल सर्भिस डिपार्टमेन्ट(जिएसडी) प्रमुख हिमाल भट्टराई पक्राउसमेत परेका छन् । उनलाई पक्राउ गरी थप अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । बैंककै एक कर्मचारीले गोप्य रूपमा नेपाल राष्ट्र बैंकमा आर्थिक हिनामिना भइरहेको […] The post सप्तकोसी डेभलपमेन्ट बैंकमा १६ करोड रुपैयाँ हिनामिना गर्ने हिमाल भट्टराई पक्राउ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सम्बन्धित सामग्री

बैंकिङ कसूर मुद्दामा ४ जना पक्राउ

मोरङ, १६ पुस। विराटनगर महानगरपालिका-७ स्थित सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडको रकम हिनामिना भएको बैंकिङ कसूर मुद्दामा संलग्न रहेको अभियोगमा ४ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा विराटनगर महानगरपालिका-१ बस्ने ३६ वर्षीय अमित थापा मगर, ४८ वर्षीय देवी प्रसाद भण्डारी, २९ वर्षीय हिमाल भट्टराई र सोही महानगरपालिका-६ बस्ने ४७ वर्षीय नविन सुवेदी रहेका […]

सीईओकै नेतृत्वमा सप्तकोसीमा १६ करोड हिनामिना

सप्तकोसी डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नवीन सुवेदीले परिवारका सदस्यहरूको सञ्जाल बनाएर बैंकको १६ करोड मुनाफा रकम रेमिट्यान्सबाट आएको देखाएर हिनामिना गरेको पाइएको छ । सुवेदीले बैंकको विराटनगरस्थित कर्पोरेट कार्यालयमा जनरल सर्भिस डिपार्टमेन्ट (जीएसडी) प्रमुखमा आफ्ना फुपूका छोरा हिमाल भट्टराईमार्फत रकम हिनामिना गरेको भेटिएको हो ।

१६ करोड हिनामिना प्रकरण : सप्तकोशी बैंकका सिइओलाई पक्राउ गर्न माग

विराटनगर : सप्तकोशी डेभपलमेन्ट बैंकको रकमको हिनामिनामा पक्राउ परेका हिमाल भट्टराईका आफन्तले बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) नवीन सुवेदीलाई पक्राउ गरी छानबिन गर्नुपर्ने माग गरेका छन्।हिमालका बुबा अमृतप्रसाद र भाइ मनोज भट्टराईले सोमबार पत्रकार सम्मेलन गरी सात वर्षअघि हिमाललाई जागिर लगाउने सुवेदीले फर्जी कारोबार गरी हिमाललाई फसाएको प्रशस्त प्रमाण फेला परेको दाबी गरेका छन्। बैंकमा करिब १६ करोड रूपैयाँ हिनामिना भएको र उक्त रकम प्रमुख कार्यकारी सुवेदीकी बहिनी भनिने बबिता सुवेदीको खाताबाट करिब १४

सप्तकोसी विकास बैंकबाट करिब १६ करोड हिनामिना

११ पुस, विराटनगर । सप्तकोशी विकास बैंकको विराटनगरस्थित कर्पाेरेट कार्यालयबाट करिब १६ करोड रुपैयाँ हिनामिना भएको पाइएको छ । पछिल्लो ६ वर्षयता बैंकको रेमिट शाखाबाट १६ करोड हिनामिना भएको प्रहरीको प्रारम्भिक अनुन्धानले देखाएको छ । बैंकले रकम हिनामिनाको उजुरी परेपछि प्रहरीले रेमिट शाखाको जिम्मेवारी सम्हालेका हिमाल भट्टराईलाई पक्राउ गरेको छ । बैंकका अनुसार रेमिट्यान्सको रकम […]

सप्तकोसी डेभलपमेन्ट बैंकको १६ करोड हिनामिना, एक कर्मचारी पक्राउ

विराटनगर- सप्तकोशी डेभलपमेन्ट बैंक विराटनगरको कर्पोरेट कार्यालयमा १६ कारोड रुपैयाँ हिनामिना भएको छ । हिनामिना गरेको ओरापमा बैंकको कर्पोरेट कार्यालयका जेनेरल सर्भिस डिपार्टमेन्ट(जिएसडी) प्रमुख हिमाल भट्टराई पक्राउसमेत परेका छन् । उनलाई पक्राउ गरी थप अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।  बैंककै एक …

सप्तकोसी डेभलपमेन्ट बैंकको १६ करोड रुपैयाँ हिनामिना

विराटनगर । सप्तकोशी डेभलपमेन्ट बैंक विराटनगरको कर्पोरेट कार्यालयमा १६ कारोड रुपैयाँ हिनामिना भएको छ । हिनामिना गरेको ओरापमा बैंकको कर्पोरेट कार्यालयका जेनेरल सर्भिस डिपार्टमेन्ट(जिएसडी) प्रमुख हिमाल भट्टराई पक्राउसमेत परेका छन् । उनलाई पक्राउ गरी थप अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । बैंककै एक कर्मचारीले गोप्य रूपमा नेपाल राष्ट्र बैंकमा आर्थिक हिनामिना भइरहेको […] The post सप्तकोसी डेभलपमेन्ट बैंकको १६ करोड रुपैयाँ हिनामिना appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सप्तकोशी डेभलपमेन्ट बैंकमा करोडौं रूपैयाँ हिनामिना, एक कर्मचारी प्रकाउ

विराटनगर : मोरङको विराटनगरको मेनरोडमा कर्पोरेट कार्यालय रहेको सप्तकोशी डेभलपमेन्ट बैंकमा आर्थिक हिनामिना भएको आरोपमा एक कर्मचारी पक्राउ परेका छन्।बैंकको जाहेरीको आधारमा कर्पोरेट कार्यालयका जेनेरल सर्भिस डिपार्टमेन्ट (जिएसडी) प्रमुख हिमाल भट्टराई प्रहरीले नियन्त्रणमा लिएको हो। गत मंसिर १९ मा नियन्त्रणमा लिई अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।गत मंसिर पहिलो साता बैंकको रेमिटेन्सतर्फ ठूलो रकमको हिसाब नमिलेपछि बैंकले जिल्ला प्रहरी कार्यालय मोरङमा अनुसन्धानका लागि जाहेरी दिएको छ। बैं

सप्तकोसी डेभलपमेन्ट बैंकमा १६ करोड हिनामिना

सप्तकोसी डेभलपमेन्ट बैंकमा कर्मचारीलगायतको मिलेमतोमा १६ करोड रुपैयाँ हिनामिना भएको पाइएको छ । विराटनगरस्थित बैंकको कर्पोरेट कार्यालयमा उक्त रकम हिनामिना भएको हो । बैंकको कर्पोरेट कार्यालयका जनरल सर्भिस डिपार्टमेन्ट (जीएसडी) प्रमुख हिमाल भट्टराईलाई जिल्ला प्रहरी मोरङले नियन्त्रणमा लिई यसबारे अनुसन्धान गरिरहेको छ ।