विराटनगर : बैंकिङ कसुर मुद्दामा मोरङ प्रहरीको हिरासतमा रहेका सप्तकोशी डेभलपमेन्ट बैंकका जुनियर अफिसर हिमाल भट्टराईका आफन्तले यस प्रकरणमा बैंकका सिइओ नवीन सुवेदीकै प्रत्यक्ष संलग्नता भएको दाबी गरेका छन्।
हिमालका बाबु अम्बिकाप्रसाद, भाइ मनोज, दाजु जनार्दन लगायतका आफन्तले सोमबार पत्रकार सम्मेलन गर्दै रकम हिनामिना प्रकरणमा नवीनको संलग्नता भएको दाबी गरेका…