यामाहाले नयाँ मोटरसाइकल ‘एफजेट भी३ एक्स–कनेक्ट’ सार्वजनिक गरेको छ।
यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले बीएस ६ इन्जिनयुक्त मोटरसाइकल सार्वजनिक गरेको हो।
एफईजडित लर्ड अफ स्ट्रिटको रुपमा बजारमा आएको मोटरसाइकल १५० सीसीको रहेको छ।
यामाहाले नेपालका १४ वटा ठाउँबाट सोमबार बाइक सार्वजनिक गरेको हो ।
एमएडब्लु इन्टरप्राइजेजका प्रमुख कार्यकारी अधिकृत राजु क्षेत्रीले एमएडब्लु ग्रुपले सबै किसिमका अटोमोबाइल्स बजारमा ल्याएको बताएका छन्।
क्षेत्...