भारत र अमेरिकाका सैनिकहरूले चीनको सीमाबाट १०० किलोमिटर टाढा उत्तराखण्डको औलीमा १० हजार फिटको उचाइमा ठूलो सैन्य अभ्यास गर्ने भएका छन् । भारतिय मिडिया नवभारत टाइम्स लेख्छ, अक्टोबर महिनामा हुन लागेको यो अभ्यासमा दुवै देशका सैनिकले उच्च क्षेत्रमा लड्ने ट्रिक सिक्नेछन् । चीनको आधिकारिक साइरन ग्लोबल टाइम्सले, ताइवान संकटलाई लिएर अमेरिका र चीनबीच जारी तनावका […]