इरानद्वारा दुई सातामा पाँचौं सैन्य अभ्यास

७ माघ, काठमाडौं । इरानले पछिल्लो दुई सातामा आफ्नो पाँचौं सैन्य अभ्यास गरेको छ । मंगलबार इरानले दक्षिणी समुद्री क्षेत्रमा सैन्य अभ्यास गरेको हो । अमेरिकाले न्युक्लियर क्षमताको बी–५२ बमवर्षक मध्यपूर्वमा उडाएसँगै इरानले अर्को सैन्य अभ्यास गरेको हो । पछिल्लो समय इरान र अमेरिकाबीचको तनाव उत्कर्षमा पुगेको छ । यसैक्रममा इरानले निरन्तर आफ्नो सैन्य अभ्यास […]

सम्बन्धित सामग्री

फिलिपिन्स र अमेरिकाको संयुक्त सैन्य अभ्यास सुरु

कटु आलोचनाका बीच फिलिपिन्स र संयुक्त राज्य अमेरिकाले वृहत् संयुक्त सैन्य अभ्यास सुरु गरेका छन् । सुरक्षा विश्लेषकहरूका अनुसार यो अभ्यास एक दशकयताकै सबैभन्दा वृहत् हो ।  संयुक्त सैन्य अभ्यास र गतिविधिले यस क्षेत्रमा शान्ति र स्थायित्वको सट्टा तनाव बढाएको विश्लेषकहरूले बताएका छन् । बालिकाटन नामको १८ दिने याे अभ्यासमा पाँच हजार चार सय जना फिलिपिन्सका र १२ हजार दुई सय जना अमेरिकी सैनिक सहभागी रहेका फिलिपिन्सको सेनाले जनाएको छ । सैन्य अभ्यासमा अस्ट्रेलियाको सशस्त्र सेनाबाट एक सय जना सदस्य तथा जापान, बेलायतलगायत द...

नेपाल-भारत ‘सूर्यकिरण’ सैन्य अभ्यास सम्पन्न

१४ पुस, काठमाडौं । नेपाली सेना र भारतीय सेनाबीचको संयुक्त सैन्य अभ्यास ‘सूर्यकिरण’ सम्पन्न भएको छ । दुई देशको सेनाबीच गत १ पुसदेखि सुरू भएको सूर्यकिरण सैन्य अभ्यास दुई सातासम्म सञ्चालन भएर बिहीबार सम्पन्न भएको हो । नेपाली सेनाबाट प्रमुख सेनानी विमलकुमार वाग्लेको नेतृत्वमा ३३४ जना र भारतीय सेनाको तर्फबाट गोरखा रेजिमेन्टका कर्णेल हिमांशु बाहुगुनाको नेतृत्वमा […]

अमेरिकी सांसदहरूको भ्रमणका बीच चीनले थाल्यो ताइवान वरपर सैन्य अभ्यास

केही अमेरिकी राजनीतिज्ञको ताइवान भ्रमणका बीच चीनले फेरि सैन्य अभ्यास गरेको छ । चीनले ताइवान नजिकै सैन्य अभ्यास गरेको हो । केही दिन अघि मात्रै चीनले ताइवान वरपर चलिरहेको सैन्य अभ्यास रोकेको थियो । त्यसबेला अमेरिकाको प्रतिनिधिसभाकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणपछि चीनले यो अभ्यास सुरु गरेको थियो । अब चार अमेरिकी सांसद ताइवान पुगेका […]

चीनले फेरि सैन्य अभ्यास गरेपछि ताइवानको विरोध

चीनले सोमबार ताइवान टापुको वरिपरि समुद्री अभ्यासहरू सञ्चालन गरेको भन्दै चीनको आलोचना गरेको छ । अमेरिकी तल्लो सदनकी सभामुख नेन्सी पेलोसीको ताइवान भ्रमणको विरोधमा बेइजिङले सैन्य अभ्यास गर्दै आएको छ ।‘परराष्ट्र मन्त्रालयले सैन्य अभ्यास लम्ब्याउने चीनको निर्णयको कडा निन्दा गर्दछ । चीनको उत्तेजना र आक्रामकताले ताइवान स्ट्रेटको यथास्थितिलाई हानि पु¥याएको छ र यस क्षेत्रमा तनाव बढेको छ’,  ताइवानले एक विज्ञप्तिमा भनेको छ ।चीनको सेनाले यसअघि घोषणा गरेको लाइभ फायर अभ्यास आइतवार समाप्त

चीनले ताइवान नजिकै सैन्य अभ्यास गर्ने

चीनले ताइवाननजिकै सैन्य अभ्यास गर्ने भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनको चेतावनीका बाबजुद चीनले सैन्य अभ्यास गर्न लागेको हो । केही दिनअघि अमेरिकी राष्ट्रपति जो बाइडेनले बेइजिङले बल प्रयोग गरेर टापुसँग पुनः एकीकरण गर्ने प्रयास गरे वासिङ्टनले सैन्य हस्तक्षेप गर्ने चेतावनी दिएका थिए । दशकौंदेखि छुट्टै शासन व्यवस्था गरेपछि पनि चीनले ताइवानलाई आफ्नो प्रान्तको […]

चीनले ताइवान वरपर सैन्य अभ्यास गर्ने

चीनले ताइवाननजिकै सैन्य अभ्यास गर्ने भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनको चेतावनीका बाबजुद चीनले सैन्य अभ्यास गर्न लागेको हो । केही दिनअघि अमेरिकी राष्ट्रपति जो बाइडेनले बेइजिङले बल प्रयोग गरेर टापुसँग पुनः एकीकरण गर्ने प्रयास गरे वासिङ्टनले सैन्य हस्तक्षेप गर्ने चेतावनी दिएका थिए ।दशकौंदेखि छुट्टै शासन व्यवस्था गरेपछि पनि चीनले  ताइवानलाई आफ्नो प्रान्तको रूपमा हेरिरहेको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङले आवश्यक परे टापु कब्जा गर्ने धम्की समेत दिएका छन् ।यसअघि पनि जनमुक्ति सेनाले ताइवान

रूस र बेलारुसले संयुक्त सैन्य अभ्यास गर्ने

काठमाडौँ– युक्रेनसँग सीमा विवाद चर्किरहेको बेला रुसले बेलारुससँग सैन्य अभ्यास सुरु गरेको छ । रुस र बेलारुसले बुधबारदेखि १० दिने संयुक्त सैन्य अभ्यास सुरु गरेका छन्। रुसका रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा सैन्य अभ्यासको उद्देश्य रक्षात्मक अपरेशन सञ्चालन गर्दै, आतंकवादको सामना गर्ने र संघ राज्यको हितको रक्षा गर्ने रहेको जानकारी दिएका छन् । सो अभ्यासमा […]

नेपाली र अमेरिकी सेनाबीच सैन्य अभ्यास सुरु

काठमाडौँ । नेपाल र अमेरिकी सेनाबीचको सैन्य अभ्यास सुरु भएको छ । छाउनीस्थित रेन्जर गणमा नेपाल र अमेरिकी सेनाबीचको सैन्य अभ्यास सोमबारबाट सुरु भएको हो । नेपाली सेनाको विशेष फौज बाहिनीका बाहिनीपति सहायक रथी ध्रुव प्रकाश शाहले उक्त सैन्य अभ्यासको सुभारम्भ गरेका हुन् । सो समारोहमा नेपालस्थित अमेरिकी दूतावासका ‘अफिस अफ डिफेन्स को(अपरेशन (ओडीसी)का प्रमुखलगायतका […]

भारतसँगको सीमा छेवैमा चीनको सैन्य अभ्यास

एजेन्सी, ५ असोज । चीनले भारतको सीमा नजिक हिमाली क्षेत्रमा सैन्य अभ्यास गरेको छ । नयाँ हतियार र प्रविधिको प्रयोगसहित सैन्य अभ्यास भएको आइतबार दी साउथ चाइना मर्निङ पोष्टले खबर छापेको छ । सैन्य अभ्यास रातको समयमा उच्च हिमाली भागमा समेत भएको रिपोर्ट छ । ५ हजार मिटरमा रातको समयमा हुनसक्ने युद्धको लागि समेत अभ्यास […]

नेपाल–भारत संयुक्त सैन्य अभ्यास भारतको पिथौरागढमा शुरू

भारतीय सेनासँग नेपाली सेनाको संयुक्त सैन्य अभ्यास सोमवारदेखि भारतको पिथौरागढमा शुरू भएको छ । हरेक वर्ष सञ्चालन हुँदै आएको संयुक्त सैन्य अभ्यास कोभिडका कारण दुई वर्षदेखि हुन सकेको थिएन ।  ‘सूर्यकिरण एक्स भी’ नामकरण गरिएको सैन्य अभ्यास भारतको पिथौरागढमा शुरू भएको हो । नेपाल–भारत संयुक्त सैन्य अभ्यासको यो १५औं संस्करण हो ।  सैन्य अभ्यासमा नेपालका तर्फबाट प्रमुख सेनानीको नेतृत्वमा ३ सय जना सहभागी रहेको नेपाली सेनाका प्रवक्ता सन्तोषवल्लभ पौडेलले लोकान्तरलाई जानकारी दिए ।  भारत...