नेपाल-भारत ‘सूर्यकिरण’ सैन्य अभ्यास सम्पन्न

१४ पुस, काठमाडौं । नेपाली सेना र भारतीय सेनाबीचको संयुक्त सैन्य अभ्यास ‘सूर्यकिरण’ सम्पन्न भएको छ । दुई देशको सेनाबीच गत १ पुसदेखि सुरू भएको सूर्यकिरण सैन्य अभ्यास दुई सातासम्म सञ्चालन भएर बिहीबार सम्पन्न भएको हो । नेपाली सेनाबाट प्रमुख सेनानी विमलकुमार वाग्लेको नेतृत्वमा ३३४ जना र भारतीय सेनाको तर्फबाट गोरखा रेजिमेन्टका कर्णेल हिमांशु बाहुगुनाको नेतृत्वमा […]

सम्बन्धित सामग्री

नेपाल-भारत संयुक्त सैन्य अभ्यास ‘सूर्य किरण’ सम्पन्न

काठमाडौँ : नेपाली सेना र भारतीय सेनाका फौज सहभागी भएको ‘सूर्य किरण’ संयुक्त सैन्य अभ्यास सम्पन्न भएको छ। गत मंसिर ८ गतेदेखि भारतको पिथौरागढमा सञ्चालित संयुक्त अभ्यास आज (शुक्रवार) समापन भएको हो।नेपाली सेनाबाट प्रमुख सेनानी सुवास केसीको नेतृत्वमा ३३४ जनाको सहभागिता रहेको ‘सूर्य किरण’ संयुक्त अभ्यास प्रतिविद्रोह तथा प्रतिआतङ्कवाद, जोखिम व्यवस्थापनमा आधारित थियो।नेपाल र भारतमा आलोपालो सञ्चालन हुने यो अभ्यासको १७ औँ संस्करण यसपटक भारतमा सञ्चालन भएको हो। अभ्यासको निरीक्षणका ला

नेपाल–भारत संयुक्त सैन्य अभ्यास

दुई हप्तासम्म चल्ने संयुक्त सैन्य अभ्यासका क्रममा नेपाली सेना र भारतीय सेनाका सहभागीले अन्तर सैन्य युद्घ क्षमतालाई सुदृढ बनाउँदै प्रतिविद्रोह तथा मानवीय सहायता एवं विपद् राहत अपरेसनबारे अनुभव साटासाट गर्नेछन्।...

नेपाल–भारत संयुक्त सैन्य अभ्यास

दुई हप्तासम्म चल्ने संयुक्त सैन्य अभ्यासका क्रममा नेपाली सेना र भारतीय सेनाका सहभागीले अन्तर सैन्य युद्घ क्षमतालाई सुदृढ बनाउँदै प्रतिविद्रोह तथा मानवीय सहायता एवं विपद् राहत अपरेसनबारे अनुभव साटासाट गर्नेछन्।...

नेपाल-भारत संयुक्त सैन्य अभ्यास रुपन्देहीमा

काठमाडौं । नेपाली सेना र भारतीय सेनाको युद्धकला र विपद् व्यवस्थापनका लागि संयुक्त सैन्य अभ्यास शुरु भएको छ । उक्त अभ्यास आज (शुक्रबार) रुपन्देहीको सालझण्डीस्थित नेपाली सैनिक व्याट्ल स्कुलमा शुरु भएको हो । मध्यपश्चिम पृतना हेडक्वाटरका पृतनापति उपरथी यामप्रसाद ढकालले एक विशेष कार्यक्रमकाबीच दुई देशका सेनाहरुको संयुक्त सैन्य अभ्यास आजबाट शुरु गरेको सेनाले जनाएको छ […]

नेपाल-भारत संयुक्त सैन्य अभ्यास सम्पन्न

काठमाडौँ- भारतको पिथौरागढमा सञ्चालित “एक्स सूर्य किरण” पन्ध्रौँ समूहको नेपाल–भारत गणस्तरीय संयुक्त सैनिक अभ्यास सम्पन्न भएको छ । नेपाली सेनाका प्रमुख सेनानीको नेतृत्वमा ३०० र भारतीय सेनाका ४०० जना फौजको सहभागिता रहेको उक्त अभ्यास यही असोज ४ देखि १६ गतेसम्म भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । सैनिक युद्धकला, प्राकृतिक प्रकोप एवं कोभिड–१९ […]

पिथौरागढमा नेपाल-भारत संयुक्त सैन्य अभ्यास सम्पन्न

नेपाल-भारत बिच युक्त सैन्य अभ्यास सम्पन्न भएको छ।  भारतको उत्तराखण्डको पिथौरागढमा शनिवार नेपाल-भारत संयुक्त सैन्य अभ्यास 'सूर्य किरण' सम्पन्न भएको हो। सेप्टेम्बर महिनाको २० तारिख मा शुभारम्भ भएको यो अभ्यास दुई देश बिच हुँदै आएको सैन्य अभ्यास को १५ औँ संस्करण थियो।

पिथौरागढमा नेपाल-भारत संयुक्त सैन्य अभ्यास सम्पन्न

नेपाल-भारत बिच युक्त सैन्य अभ्यास सम्पन्न भएको छ।  भारतको उत्तराखण्डको पिथौरागढमा शनिवार नेपाल-भारत संयुक्त सैन्य अभ्यास 'सूर्य किरण' सम्पन्न भएको हो। सेप्टेम्बर महिनाको २० तारिख मा शुभारम्भ भएको यो अभ्यास दुई देश बिच हुँदै आएको सैन्य अभ्यास को १५ औँ संस्करण थियो।

नेपाल–भारत संयुक्त सैन्य अभ्यास भारतको पिथौरागढमा शुरू

भारतीय सेनासँग नेपाली सेनाको संयुक्त सैन्य अभ्यास सोमवारदेखि भारतको पिथौरागढमा शुरू भएको छ । हरेक वर्ष सञ्चालन हुँदै आएको संयुक्त सैन्य अभ्यास कोभिडका कारण दुई वर्षदेखि हुन सकेको थिएन ।  ‘सूर्यकिरण एक्स भी’ नामकरण गरिएको सैन्य अभ्यास भारतको पिथौरागढमा शुरू भएको हो । नेपाल–भारत संयुक्त सैन्य अभ्यासको यो १५औं संस्करण हो ।  सैन्य अभ्यासमा नेपालका तर्फबाट प्रमुख सेनानीको नेतृत्वमा ३ सय जना सहभागी रहेको नेपाली सेनाका प्रवक्ता सन्तोषवल्लभ पौडेलले लोकान्तरलाई जानकारी दिए ।  भारत...

नेपाल-भारत संयुक्त सैन्य अभ्यास असोज ४ गतेदेखि

१७ भदौ, काठमाडौं । कोरोना भाइरस महामारीका कारण रोकिएको नेपाल–भारत संयुक्त सैन्य अभ्यास ४ असोजदेखि शुरु हुने भएको छ । भारतको पिथौरागढमा १५ औं संयुक्त सैन्य अभ्यास ‘सूर्यकिरण’ हुन लागेको हो । सैनिक प्रवक्ता सन्तोषबल्लभ पौड्यालका अनुसार अभ्यासमा भारतीय सेनाका ३५० र नेपाली सेनाका ३०० जना सैनिक सहभागी हुनेछन् । मिति तय हुनुअघि नेपाली सेनाको […]