ग्वाटेमालामा ज्वालामुखी विस्फोटः २५ जनाको मृत्यु, १७ लाख मानिस प्रभावित :: Pahilopost.com

ग्वाटेमालामा ज्वालामुखी विस्फोटन हुँदा २५ जनाको मृत्यु भएको छ। विस्फोटमा सयौँ मानिसहरु घाइते भएका छन्। ग्वाटेमालाका सरकारी अधिकारीहरुका अनुसार ज्वालामुखीबाट करिब १७ लाख मानिस प्रभावित भएका छन्।  राजधानी ग्वाटेमाला सिटीबाट करिब ४० किलोमिटर टाढा दक्षिण–पश्चिममा ज्वालामुखी विस्फोट भएको त्यहाँका अधिकारीहरुले बताएका छन्। ग्वाटेमालाको राष्ट्रिय विपद् व्यवस्थापन विभागका अनुसार ज्वालामुखी

सम्बन्धित सामग्री

मनसुनजन्य विपद्बाट यस वर्ष कुन प्रदेश कति जोखिममा ?

काठमाडौँ- राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यस वर्ष (२०७९ साल) मनसुनजन्य विपद्का घटनाबाट देशभर २० लाख जना प्रभावित हुने बताएको छ । बाढी, पहिरो, भारी वर्षा, डुबान लगायतका कारणबाट उक्त सङ्ख्यामा मानिसहरू प्रभावित हुने प्राधिकरणले जनाएको छ । ‘प्रारम्भिक रूपमा यस वर्ष मनसुनजन्य विपद्बाट १७ लाख जनसङ्ख्या प्रभावित हुने अनुमान गरिएकोमा मनसुन नजिकिँदै […]

मनसुनजन्य विपदबाट कुन प्रदेश कति जोखिममा ?

राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यसवर्ष (२०७९ साल) मनसुनजन्य विपद्का घटनाबाट देशभर २० लाख जना प्रभावित हुने बताएको छ । बाढी, पहिरो, भारी वर्षा, डुबान लगायतका कारणबाट उक्त संख्यामा मानिसहरु प्रभावित हुने प्राधिकरणले जनाएको छ । ‘प्रारम्भिक रूपमा यसवर्ष मनसुनजन्य विपदबाट १७ लाख जनसंख्या प्रभावित हुने अनुमान गरिएकोमा मनसुन नजिकिँदै जाँदा जिल्लागत र प्रदेशगत रूपमा गरिएको अध्ययन अनुसार लगभग २० लाख जनसंख्या र ४ लाख २१ असार घरधुरी प्रभावित हुनसक्ने अनुमान गरिएको

विपद्बाट देशभर १७ लाख मानिस प्रभावित हुनसक्ने, पूर्वतयारी शून्य

काठमाडौं : मौसमविद्हरूले यो वर्ष औसतभन्दा धेरै वर्षा हुने भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। जल तथा मौसम विज्ञान विभागले यो वर्ष सरदरभन्दा बढी वर्षा हुनसक्ने पूर्वानुमान गरेको छ। यसै वर्षको मनसुनजन्य विपद्‌बाट देशभर १७ लाख मानिस प्रभावित हुनसक्ने विज्ञहरूले बताइरहेका छन्। यो वर्ष नेपालमा १ हप्ताअघि नै पूर्वी भेगबाट मनसुन भित्रिएको छ। जसकारण मौसमविज्ञ, सांसद, सरोकारवाला निकायले सरकारको यस बारेमा पूर्वतयारीका लागि ध्यानाकर्षण गराइरहेका छन्। यो वर्ष प्रदेश १ को हिमाली भूभाग बाहेकक

यो वर्ष औषतभन्दा धेरै वर्षा हुने, १७ लाख मानिस प्रभावित हुने अनुमान

काठमाडौं : नेपालमा यसपालि मनसुनमा झन्डै १७ लाख मानिस प्रभावित हुनसक्ने प्रारम्भिक अनुमान गरिएको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।बाढी, पहिरो, ठूलो र अविरल वर्षा तथा डुबानले देशका विभिन्न स्थानमा समस्या पर्न सक्ने सम्भावना देखिएको प्राधिकरणका अधिकारी बताउछन्।  यसपालिको मनसुनमा औसतदेखि अधिक वर्षा हुन सक्ने जल तथा मौसम विज्ञान विभागअन्तर्गत रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। त्यस्तो प्रभाव खासगरी तराई क्षेत्रमा बढी पर्ने अनुमान गरिएको छ।‘लगभग १७ लाख मानिस

वर्षायाममा सावधानी अपनाउन सुझावः बाढीपहिरोबाट १७ लाखभन्दा बढी प्रभावित हुन सक्ने

काठमाडौं, जेठ १० । आउँदो मनसुनमा नेपालमा प्राकृतिक बिपतबाट १७ लाखभन्दा बढी मानिस प्रभावित हुने अनुमान गरिएको छ । सरकारले तयार पारेको मनसुन प्रतिकार्य योजना, २०७९ अनुसार यसपटकको प्राकृतिक विपत्मा १७ लाख बढी मानिस प्रभावित हुने अनुमान गरिएको छ। गृह मन्त्रालयको संयोजन र राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सहकार्यमा बनेको प्रतिकार्य योजनाले अनुमानित […]

यो मनसुनमा बाढीपहिरोबाट १७ लाखभन्दा बढी प्रभावित हुने

आउँदो मनसुनमा नेपालमा प्राकृतिक विपत्बाट १७ लाखभन्दा बढी मानिस प्रभावित हुने अनुमान गरिएको छ । सरकारले तयार पारेको मनसुन प्रतिकार्य योजना, २०७९ अनुसार यसपटकको प्राकृतिक विपत्मा १७ लाख बढी मानिस प्रभावित हुने अनुमान गरिएको छ।गृह मन्त्रालयको संयोजन र राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सहकार्यमा बनेको प्रतिकार्य योजनाले अनुमानित क्षति र प्रभावलाई कम गर्नेगरी तयारी गरेको छ । यस पटक पहाड र हिमालभन्दा पनि तराईमा बढी वर्षा हुने पूर्वानुमान जल तथा मौसम विज्ञान विभागले गरेको छ। सो

आगामी बर्खामा बाढीपहिरोबाट १७ लाख जनसंख्या प्रभावित हुने प्रक्षेपण

पहिरोमा मात्र २४ हजार ६७८ घरपरिवार प्रभावित हुन सक्ने, ६ वर्षमा बर्खामा मात्र बाढीपहिरोबाट १२ सय १५ को मृत्यु आगामी बर्खामा बाढीपहिरोबाट कम्तीमा १७ लाख जनसंख्या प्रभावित हुने आकलन गरिएकोे छ ।...

कोरोना प्रभावित विपन्न परिवारले सरकारबाट निकासा भएको राहत पाएनन्

पर्वत – पर्वतमा झण्डै २ हजार २ सय कोरोना प्रभावित विपन्न परिवारले सरकारले निकासा गरेको राहत रकम पाउन सकेका छैनन् । कोरोना प्रभावित विपन्न परिवारका लागि झण्डै तीन महिना अघि सरकारले रकम निकासा गरेको थियो । कोरोना महामारीले प्रभावित पर्वतका २ हजार १ सय ७८ परिवारका लागि २ करोड १७ लाख ८० हजार रुपैयाँ निकासा भएको थियो । पर्वतका ७ पालिकामध्ये पैञ्यु गाउँपालिकाले लाभग्राही पहिचान गरी वितरण गरेपनि अरु पालिकाले वितरण गर्न सकेका छैनन् । पैञ्यु गाउँपालिकाले १ सय ९४ प्रभावित परिवारमध्ये १ सय ८० परिवारलाई व...

चीनको शान्सी प्रान्तमा भीषण बाढी, १७ लाख ६० हजार भन्दा बढी मानिस बिस्थापित

भीषण बाढीका कारण चीनको शान्सी प्रान्तमा १७ लाख ६० हजार भन्दा धेरै मानिस प्रभावित भएका छन् । स्थानीय सञ्चारमाध्यमका अनुसार शान्सी प्रान्तमा बाढी जाँदा जनजीवन प्रभावित भएको हो । गएको हप्ता परेको भारी वर्षाका कारण बाढी जाँदा घरहरु भत्किएका हुन् । यस्तै पहिरो पनि गएको र त्यसले शान्सी प्रान्तका ७० भन्दा बढी जिल्ला र शहरहरु […]

आसामबो बाढीबाट १७ लाख ५० हजार जना प्रभावित

नयाँ दिल्ली । भारतको उत्तरपूर्वी राज्य आसाममा जारी बाढीको कारण १७ लाख ५० हजार व्यक्ति प्रभावित भएको अधिकारीले