काठमाडौं : आन्दोलनरत समूहलाई छोडेर आएका चार न्यायाधीशहरुले सर्वोच्च अदालतको इजलासमा सुनुवाई गरिरहेका छन्।
प्रधान न्यायाधीश चोलेन्द्र शम्मशेर जबरासँग असन्तुष्ट रहेर इजलास नै बहिस्कार गरेका न्यायाधीशहरुको समूहबाट चार न्यायाधीशहरु सुनुवाईका लागि फर्किएका हुन्। न्यायधीश बमकुमार श्रेष्ठ र मनोजकुमार शर्माको एउटा र न्यायाधीश तेजबहादुर केसी र कुमार रेग्मीको संयुक्त इजलासमा अहिले मुद्दाको…