एआईजी पोखरेलको रिट निवेदन न्यायाधीश माथेमाको इजलासमा सुनुवाई हुँदै

काठमाडौं : सरकारले नेपाल प्रहरीको महानिरीक्षकमा एआईजी धीरजप्रताप सिंहलाई बढुवा गर्ने निर्णय विरुद्ध सर्वोच्च अदालतमा एआईजी विश्वराज पोखरेलले दिएको रिटमाथि आज सुनुवाई भइरहेको छ। न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासमा पेशी चढेको हो।  एआईजी विश्वराज पोखरेलले सिंह नियुक्तिको निर्णय खारेजीको माग गर्दै सर्वोच्च अदालतमा निवेदन लिएर पुगेका थिए। वारिस मार्फत् पुगेको निवेदन…

सम्बन्धित सामग्री

प्रहरी उच्च अधिकृतले दायर गरेको रिटमा आज सुनुवाई हुँदै : RajdhaniDaily.com

RajdhaniDaily.com | काठमाडौं । सर्वोच्च अदालतमा नेपाल प्रहरीका उच्च अधिकृतले दर्जागत उमेरहदका कारण गरिएको अवकाश रोक्न आदेशको माग गर्दै रिट निवेदन दायर गरेका छन् । नेपाल -

रुपन्देही-२ का उम्मेदवार गुरुङको रिटको आज सुनुवाइ

काठमाडौं : रूपन्देही–२ का नेकपा एकीकृत समाजवादीका उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेजी सम्बन्धी रिटको आज सुनुवाई हुँदै छ।  आफ्नो उम्मेदवारी खारेजीविरुद्ध बिहीबार गुरुङले सर्वोच्चमा रिट दायर गरेका थिए। निर्वाचन अधिकृतको कार्यालयले बैंकिङ कसुर मुद्दामा कालोसूचीमा रहेको उल्लेख गर्दै गुरुङको उम्मेदवारी खारेज गरेको थियो। आयोगको उक्त निर्णयविरुद्ध गुरुङले रिट निवेदन दायर गरेका हुन्। रिट निवेदनमा गुरुङले आफ्नो उम्मेदवारी खारेज गर्ने निर्वाचन अधिकृतको निर्णय कार्यान्वयन नगर

आईजिपी नियुक्ति विरुद्धको रिटमा आज अन्तिम सुनुवाई हुँदै

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजिपी) नियुक्ति विरुद्ध सर्वोच्च अदालतमा परेको रिटको अन्तिम सुनुवाई आज मंगलबार हुँदैछ । जेष्ठता मिचेर आईजिपी नियुक्त गरिएको भन्दै एआईजी विश्वराज पोखरेलले सर्वोच्च अदालतमा रिट निवेदन हाल्नुभएको थियो । न्यायाधिश सुष्मालता माथेमाको एकल इजलासले पोखरेलको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेपनि पेशी सार्न नमिल्ने गरी जेठ १७ गते मंगलबारको लागि अन्तिम […]

‘सिरियल किलर’ चार्ल्स शोभराज कहिले जेलबाट छुट्लान् ?

काठमाडौं, २१ पौष । सिरियल किलर चार्ल्स शोभराजको मुद्दाको आज पनि सुनुवाई हुन सकेन । आज शोभराजको मुद्दा हेर्न नमिल्नेमा राखियो । सुनुवाईका लागि न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र नहकुल सुवेदीको संयुक्त इजलासमा पेशी तोकिएको थियो । ७ पौषमा उमेरको आधारमा कैद छुटको माग गर्दै रिट निवेदन दिएका थिए । त्यसउपर सुनुवाई हुँदै ८ पौषमा सुनुवाई […]

नागरिकता अध्यादेश खारेजीको माग गर्दै परेको रिटमा आज सुनुवाई हुँदै

काठमाडौं। सरकारले अध्यादेशमार्फत ल्याएको नागरिकता ऐन संसोधन खारेजीको माग गर्दै सर्वोच्च अदालतमा परेको रिटको आज सुनुवाई हुँदैछ। अधिवक्ता तथा पत्रकार विष्णुकुमार गिरी र अधिवक्ता गणेशकुमार शर्माले नागरिकता (पहिलो संसोधन) अध्यादेश२०७८ खारेजीको माग गर्दै रिट निवेदन दर्ता गराएका थिए। रिटमा राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र गृह मन्त्रालयलाई विपक्षी बनाइएको छ।