हेर्दाहेर्दैमा राखिएको आइजी नियुक्ति विवादको सुनुवाई हुँदै

काठमाडौं : नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा धिरजप्रताप सिंहलाई बढुवा गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा दायर भएको रिटमा आज सुनुवाई हुँदैछ। असार ५ गते सुनुवाई भएको मुद्दा सोमवारका लागि हेर्दाहेर्दैमा राखिएको थियो। कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा उक्त मुद्दाको सुनुवाई भइरहेको छ। सिंहलाई प्रहरी महानिरीक्षक बनाउने सरकारको…

सम्बन्धित सामग्री

आइजीपी नियुक्ति विरुद्धको मुद्दाकाे आज पनि सुनुवाई हुँदै

काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षक नियुक्ति विरुद्धमा परेको मुद्दाकाे सर्वोच्च अदालतमा आज (सोमबार) पनि सुनुवाई हुने भएको छ । यही असार १९ गते भएको सुनुवाईपछि असार २६ गतेका लागि पेशी तोकिएकोमा आइतबार सार्वजनिक बिदा परेपछि सोमबार पेशी हुने भएकाे हाे । कायममुकायम प्रधान न्यायाधीश दिपककुमार कार्की र कुमार चुँडालको इजलासमा भईरहेको सुनुवाईका क्रममा सोमबार रिट […]

आईजीपी विवाद: आजबाट चौथोँ सुनुवाई हुँदै

काठमाडौँ – नेपाल प्रहरीको आईजीपी नियुक्तिविरुद्धको रिटमा आजबाट चौथोँ सुनुवाई हुँदैछ। कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा मुद्दा सुनुवाई हुन लागेको हो। कार्की नेतृत्वको इजलासमा आईजीपी विवादको मुद्दा चौथोपटक सुनुवाई हुँदैछ। गत वैशाख १८ मा सरकारले नेपाल प्रहरीको आईजीपीमा धिरजप्रताप सिंहलाई नियुक्ति गरेको थियो। वरिष्ठता मिचेर आफूभन्दा कनिष्ठलाई आईजीपी बनाएको भन्दै […]

प्रहरी महानिरीक्षक नियुक्ति विवादमा आज पनि सुनुवाई हुँदै

काठमाडौं । नेपाल प्रहरीको प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्ति सम्बन्धि मुद्दामा आज आइतबार पनि सुनुवाई हुँदैछ । सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र कुमार चुँडालको संयुक्त इजलासमा भइरहेको सुनुवाइका क्रममा आइतबार प्रतिवादी पक्षका कानुन व्यवसायीले बहस सुरू गर्नेछन् । आइतबारको बहसमा सरकार पक्षबाट वरिष्ठ अधिवक्ता सुशील पन्त, भिामाजुृन आचार्य, ओमप्रकाश अर्याललगायतले बहस गर्ने तयारी छ […]

आईजीपी नियुक्ति विरुद्धको रिटमा आज सुनुवाई हुँदै

काठमाडौं । नेपाल प्रहरीको आईजीपी नियुक्ति विरुद्धको रिटमा आज (आइतबार) सुनुवाई हुने भएकाे छ । सर्वोच्च अदालतका कायम मुकायम प्रधान न्यायाधीश दिपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । कार्की र चुडालको इजलासले गत जेठ ३० गते सुनुवाई गरेपछि यो मुद्दालाई आइतबार सुनुवाई हुनेगरि हेर्दाहेर्दैमा राख्ने आदेश गर्नुभएको थियो । वैशाख […]

आईजिपी नियुक्ति विरुद्धको रिटमा आज अन्तिम सुनुवाई हुँदै

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजिपी) नियुक्ति विरुद्ध सर्वोच्च अदालतमा परेको रिटको अन्तिम सुनुवाई आज मंगलबार हुँदैछ । जेष्ठता मिचेर आईजिपी नियुक्त गरिएको भन्दै एआईजी विश्वराज पोखरेलले सर्वोच्च अदालतमा रिट निवेदन हाल्नुभएको थियो । न्यायाधिश सुष्मालता माथेमाको एकल इजलासले पोखरेलको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेपनि पेशी सार्न नमिल्ने गरी जेठ १७ गते मंगलबारको लागि अन्तिम […]

आईजीपी नियुक्तिविरुद्ध परेको रिटकाे आज सुनुवाई हुँदै

काठमाडौं । प्रहरी महानिरीक्षक नियुक्तिविरुद्ध परेको रिटमा सर्वोच्च अदालतमा आज (बुधबार) सुनुवाई हुँदैछ । मन्त्रिपरिषद् बैठले नेपाल प्रहरीको आईजीपीमा धिरजप्रताप सिंहलाई नियुक्त गरेपछि असन्तुष्ट भएका अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले यहि वैशाख १९ मा सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो । आईजीपी नियुक्ति विरुद्धको रिटमा सुनुवाई हुने गरी सर्वोच्च अदालतले बुधबारका लागि पेशी तोकेको हाे […]

ओली नेतृत्वको अध्यादेशमार्फत नियुक्ति विरुद्धको रिट निवेदनमा आज सुनुवाई हुँदै

काठमाडौं, ४ चैत्र । केपी शर्मा ओली नेतृत्वको तत्कालिन सरकारले अध्यादेशमार्फत संवैधानिक निकायमा गरिएका नियुक्तिविरुद्ध दायर गरिएको रिट निवेदनमा आज पहिलो पटक संवैधानिक इजलासमा सुनुवाई हुँदैछ । संवैधानिक परिषद बैठकका केही प्रावधान परिवर्तन गर्नका लागि अध्यादेश ल्याएर तत्कालिन सरकारले विभिन्न पदमा गरेको नियुक्तिको विरुद्ध वरिष्ठ अभिवक्ताहरु दिनेश त्रिपाठी र ओमप्रकाश अर्यालले सर्वोच्च अदालतमा रिट दायर […]

संवैधानिक पदाधिकारी नियुक्ति विरुद्धको मुद्दाको आज सुनुवाई हुँदै

काठमाडौं । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली सरकारको नेतृत्वमा अध्यादेश मार्फत संवैधानिक परिषद सम्बन्धि प्रावधान संशोधनपछि गरिएका नियुक्तहरु विरुद्ध परेको रिटमा आज (शुक्रबार) संवैधानिक अदालतमा सुनुवाई हुँदैछ । संवैधानिक परिषद्को सिफारिसमा विभिन्न संवैधानिक निकायहरुमा ५२ जना पदाधिकारीको नियुक्ति गरिएको थियो । यसअघि न्यायाधीश हरि फुयाँलको एकल इजलासले संयुक्त बेन्चमा सुनुवाईका लागि आदेश दिएकोमा कामु प्रधानन्यायाधीश […]

कुलमान घिसिङ विरुद्वको रिटमा आज सुनुवाई हुँदै

काठमाडौं, भदौ २५ । विद्युत् प्राधिकरणको निर्वतमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले दायर गरेको रिट उपर आज सुनुवाई हुदैछ । कुलमान घिसिङलाई नियुक्त गरेको बिरुद्धमा परेको रिटको सुनुवाई प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा आफैंले सुनुवाई गर्नेगरी सो रिटको पेशी तोकेका छन् । कार्यकारी निर्देशक पदमा ‘थमौती गरि पाउँ’ भन्दै शाक्यले साउन ३२ मा कुलमान घिसिङको नियुक्ति ‘बदर […]

कुलमान घिसिङ विरुद्वको रिटमा आज सुनुवाई हुँदै

काठमाडौं, भदौ २ । विद्युत् प्राधिकरणको निर्वतमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले दायर गरेको रिट उपर आज सुनुवाई हुदैछ । कुलमान घिसिङलाई नियुक्त गरेको बिरुद्धमा परेको रिटको सुनुवाई सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको बेन्चमा सुनुवाइ हुने हुने भएको हो । कार्यकारी निर्देशक पदमा ‘थमौती गरि पाउँ’ भन्दै शाक्यले साउन ३२ मा कुलमान घिसिङको नियुक्ति ‘बदर गरि […]