नेपालमा जातीय अहंकारवादलाई स्थापित गर्ने षड्यन्त्रः पुष्पकमल दाहाल

नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले नेपालमा उच्च जातीय अहंकारवादलाई स्थापित गर्ने षड्यन्त्र भएको बताए ।मंगलबार अग्रणी सहिद सुकदेव गुरुङ सहिद घोषणा राष्ट्रिय जागरण अभियानअन्तर्गतको सर्वपक्षीय अन्तर संवाद तथा भेला कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले नेपाललाई निरंकुश शासनतिर फर्काएर उच्च जातीय अहंकारवादलाई स्थापित गर्ने षड्यन्त्र भएको बताए । आफूहरूले जातीय अधिकार, समानता, आत्मसम्मान […]