सरकारले एमसीसी पास गर्दा अनौठो तमासा देखायो : नेकपा एमाले

काठमाडौँ । प्रतिपक्षी दल नेकपा (एमाले) ले अमेरिकी सहयोग निकाय एमसीसीको अनुदान रकम स्वीकार गर्ने प्रस्ताव संसदबाट पास गर्दा सत्ता गठबन्धनका नेताहरुले तमासा देखाएको आरोप लगाएको छ । अर्थतन्त्रका सन्दर्भमा नेकपा (एमाले) का तीन जना पूर्वअर्थमन्त्रीहरुले पत्रकार सम्मेलन गर्दै आज (आइतबार) एमसीसीमा सरकारले तमासा देखाएको बताएका हुन् । सरकारको ध्यान आर्थिक समस्याभन्दा आफ्नै स्वार्थसिद्धितिर केन्द्रित […]

सम्बन्धित सामग्री

एमसीसी पास गर्न र स्थानीय निर्वाचन सार्न महाअभियोगको षड्यन्त्र: एमाले

काठमाडौँ– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संसदबाट एमसीसी पास गर्ने, अदालतलाई अस्थिर बनाउने र स्थानीय तहको निर्वाचन सार्ने षड्यन्त्रका साथ सत्ता गठबन्धनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेको बताएका छन्। सोमबार बसेको एमाले संसदीय दलको बैठकमा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन्। बैठकमा भीम रावल, घनश्याम भुसाललगायतका नेताहरुले प्रधानन्यायाधीश जबरालाई बोकेर हिँड्न […]

नवराज सिलवालको आरोप– गठबन्धनको पछिल्लो रणनिती एमसीसी पास गर्नु हो

काठमाडौं, १ फागुन । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का नेता नवराज सिलवालले गठबन्धनको पछिल्लो रणनिति एमसीसी पास गर्ने भएको आरोप लगाएका छन् । उनले समाजिक सञ्जाल ट्विटरमार्फत यस्तो आरोप लगाएका हुन् । उनले लेखेका छन्, ‘गठबन्धनको पछिल्लो रणनीति फाल्गुन ४ मा एमसिसी सदनमा टेबल गर्ने, माओवादी र एकिकृतका सांसदहरू अनुपस्थित रहने र संविधानको धारा २७९(२)अनुसार […]

‘यथास्थितिमा एमसीसी पास गर्ने पक्षमा एमाले छैन’

खोटाङ– नेकपा एमालेका प्रमुख सचेतक एवं पोलिटव्यूरो सदस्य विशाल भट्टराईले यथास्थितिमा एमसीसी पास गर्ने पक्षमा एमाले नरहेको बताएका छन्। नेकपा एमाले खोटाङको अधिवेशनको सन्दर्भमा आइतबार दिक्तेलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा प्रमुख सचेतक एवं पोलिटव्यूरो सदस्य भट्टराईले एमसीसीको अनुचित पक्षलाई एमालेले सहर्ष स्वीकार गर्न नसक्ने स्पष्ट पारेका हुन्। भट्टराईले नेपाली जनताको आत्मनिर्णयको अधिकारलाई सम्मान गर्ने खालका बुँदाहरू […]

नेकपा एमाले एमसीसी पास गर्ने पक्षमा छैन : विशाल भट्टराई

काठमाडौं। नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले एमाले यथास्थितिमा एमसीसी पास गर्ने पक्षमा नरहेको बताएका छन्। मंगलवार प्रतिनिधि सभाको बैठक पछि सञ्चारकर्मीहरु सँग कुराकानी गर्दै प्रमुख सचेतक भट्टराईले एमाले कुनैपनि शर्तमा यथास्थितिमा एमसीसी पास गर्ने पक्षमा नरहेको स्पष्ट पारे। उनले गठबन्धन तोडेमा एमालेले एमसीसी पास गर्न सघाउने भन्ने हल्लामा सत्यता नरहेको बताएका हुन्। एमालेलाई गठबन्धन तोड्न कुनै रुची नभएको उल्लेख

यथास्थितिमा एमसीसी पास गर्ने पक्षमा एमाले छैन : सचेतक भट्टराई

काठमाडौँ, ६ पुस। नेकपा (एमाले)का प्रमुख सचेतक विशाल भट्टराईले यथास्थितिमा अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पास गर्ने पक्षमा एमाले नरहेकोे स्पष्ट पारेका छन् । आज (मंगलबार) संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै भट्टराईले यस्तो बताएका हुन् । गठबन्धन तोडे संसद् चलाउन र एमसीसी पारित गर्न एमालेले प्रधानमन्त्रीलाई सहयोग गर्ने भन्ने प्रचण्डको भनाइ निराधार […]

एमसीसी पास भए अमेरिकी सेना आउछ भन्नु हावादारी कुराः गुरु भट्टराई

काठमाडौं, २९ मंसिर । नेकपा (एमाले)का नेता गुरु भट्टराईले एमसीसी पास भए नेपालमा अमेरिकी सेना आउछन् भन्ने हावादारी कुरा रहेको टिप्पणी गरेका छन् । प्राइम टाईम्स टेलिभिजनको कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ मा पत्रकार ऋषि धमलासँग बोल्दै उनले एमसीसी सम्झौतामा अहिलेसम्म देशको हित विपरित कुनैपनि बुँदा आफुले नभेटाएको बताएका छन् । यस्तै, उनले एमसीसीमा रहेका ट्रान्समिसन […]

नेकपा(एमाले)को सहयोगबिना संसदबाट एमसीसी पास गर्न चुनौती

नेकपा(एमाले)का स्थायी कमिटी सदस्य प्रदीपकुमार ज्ञवालीले आफूहरूको सहयोगबिना संसदबाट एमसीसी पास गर्न चुनौती दिएका छन् ।शुक्रबार काठमाडौंमा आयोजित ‘नयाँ सरकारको कूटनीतिक अभिमुखीकरणः सम्भाव्य विश्लेषण’ विषयक विचार गोष्ठीमा बोल्दै नेता ज्ञवालीले वर्तमान सरकारसँग बहुमत रहेकाले प्रतिपक्षी दलको सहयोगबिना एमसीसी संसदबाट पास गर्न चुनौती दिएका हुन् । विगतमा एमाले नेतृत्वको सरकारले एमसीसी पास गर्न खोज्दा वर्तमान सत्ता […]

एमालेको सहयोग बिना एमसीसी पास गर्न प्रदीप ज्ञवालीको चुनौती

नेकपा(एमाले)का स्थायी कमिटी सदस्य प्रदीपकुमार ज्ञवालीले आफूहरुको सहयोगबिना संसदबाट एमसीसी पास गर्न चुनौती दिएका छन् । शुक्रवार काठमाडौंमा आयोजित ‘नयाँ सरकारको कुटनीतिक अभिमुखिकरणः सम्भाव्य विश्लेषण’ विषयक विचार गोष्ठीमा बोल्दै नेता ज्ञवालीले वर्तमान सरकार सँग बहुमत रहेकाले प्रतिपक्षी दलको सहयोग बिना एमसीसी संसदबाट पास गर्न चुनौती दिएका हुन् । विगतमा एमाले नेतृत्वको सरकारले एमसीसी पास गर्न खोज्दा वर्तमान सत्ता गठबन्धनकै दलहरुले सडकमा आगो बालेको भन्दै सम्झौता गलत भए किन सम्झौ