एमसीसी पास भए अमेरिकी सेना आउछ भन्नु हावादारी कुराः गुरु भट्टराई

काठमाडौं, २९ मंसिर । नेकपा (एमाले)का नेता गुरु भट्टराईले एमसीसी पास भए नेपालमा अमेरिकी सेना आउछन् भन्ने हावादारी कुरा रहेको टिप्पणी गरेका छन् । प्राइम टाईम्स टेलिभिजनको कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ मा पत्रकार ऋषि धमलासँग बोल्दै उनले एमसीसी सम्झौतामा अहिलेसम्म देशको हित विपरित कुनैपनि बुँदा आफुले नभेटाएको बताएका छन् । यस्तै, उनले एमसीसीमा रहेका ट्रान्समिसन […]

सम्बन्धित सामग्री

एमसीसी पास भएपछि अमेरिकी सेना आउँछन् भन्ने हल्ला पुष्टि हुँदैछः खनाल

पूर्वप्रधानमन्त्री तथा नेपाल कम्यूनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले अमेरिकी सेनाले नेपाली सेना समक्ष प्रस्ताव गरेको विवादित र आपत्तिजनक सम्झौता स्टेट पार्टनरसीप प्रोगाम (एसपीपी) को प्रस्तावित सम्झौताबारे स्थायी कमिटिको बैठकमा छलफल हुनुपर्ने बताएका छन् । म‌गलबार बसेकाे बैठकमा एसपीपीले गरेको प्रस्तावलाई नेपालले स्वीकार्ने हो भने नेपाल असंलग्न मुलुक नरहने, नेपालको एक चीन नीति उल्लंघन हुने, नेपाल अमेरिकी सेनाको चीन विरोधी अखडा बन्ने र क्रमशः नेपाल पनि युक्रेन

अमेरिकी सेना नेपाल आइ बस्नसक्नेतर्फ सचेत होऔंः विजुक्छें

नेपाललाई नाटोको सदस्य बनाइए अमेरिकी सेना नेपाल आइ वस्नसक्नेमा उनले सचेत पारेका छन्। एमसीसी पास गरेसँंगै नेपाललाई नाटोको सदस्य बनाउन खोजिएको आरोप लगाउँदै उनले यसो गरिए नेपालमा अमेरिकी सेना आएर वस्न सक्नेतर्फ सवैलाई सचेत पारे।

बिजुलीको तारबाट अमेरिकी सेना हाेइन बिजुली नै आउँछ : गृह मन्त्री खाण

काठमाण्डाै – गृह मन्त्री बालकृष्ण खाणले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पास हुँदैमा अमेरिकी सेना नेपाल आउने भ्रमबाट मुक्त हुन आग्रह गर्नुभएको छ ।   आज शुक्रवार काठमाण्डाैमा नेपाल निर्माण व्यवसायी महासङ्घको २३ औँ साधारण सभा उद्घाटन समारोहलाई सम्बोधन गर्दै गृह मन्त्री खाणले एमसीसी कुनै सैनिक राजनीतिक र प्रशासनिक सम्झौता नभएर विकास साझेदारीका लागि भएको बताउनुभयो । उहाँले एमसीसी प्रस्ताव संसदबाट पास हुँदैमा बिजुलीको तारमा अमेरिकाबाट सेना नआउने बताउनुभयो । गृह मन्त्री खाणले बि...

एमसीसी पास नभए मुलुकमा ठूलो दुर्घटना हुनसक्छः डा.महत (भिडियोसहित)

काठमाडौं, ५ फागुन । नेपाली काँग्रेसका प्रभावशाली नेता तथा पूर्व अर्थमन्त्री डा. रामशरण महतले एमसीसी पास नभए मुलुकमा ठूलो दुर्घटना हुनसक्ने भन्दै कुनैपनि हालतमा एमसीसी पास गर्नुपर्ने बताएका छन् । हिजो राति (बुधबार) प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम ‘जनता जान्न चाहन्छन्’मा पत्रकार ऋषि धमलासँग बोल्दै उनले एमसीसी पास भए मुलुकमा अमेरिकी सेना आउछ र ठूलो दुर्घटना […]

एमसीसी पास भए अमेरिकी सेना आउँछ भनेर प्रचार गर्नु गलत : रामशरण महत

काठमाण्डाै – पूर्व अर्थ मन्त्री तथा नेपाली कांग्रेसका नेता डा.रामशरण महतले अमेरिकी सहयाेग एमसीसी राष्ट्रिय हितमा रहेकाले कुनै पनि हालतमा पारित गर्नुपर्ने बताउनुभयो । आज मङ्गलवार नयाँ बानेश्वमा रहेकाे संसद् भवनमा आयोजित संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले एमसीसीको बारेमा गलत आलोचना गरेर शक्तिशाली र सहयोगी राष्ट्रसँगको सम्बन्धमा दखल गर्न खोजिएको आरोपसमेत लगाउनुभयो । नेता महतले एमसीसी पारित गरेमा राष्ट्रको आर्थिक वृद्धि हुने, रोजगारीका अवसरहरू बढ्ने र पूर्वाधारको विकास हुने पनि बताउनुभयो । उहाँले ...

एमसीसी पास गर्दैमा अमेरिकी सेना आउँदैन : प्रधानमन्त्री देउवा

काठमाडौं : सरकारले भोलि बस्ने प्रतिनिधि सभाको बैठकमा एमसिसी सम्झौता पेश गर्ने भएकाे छ। सत्तारुढ दल नेपाली कांग्रेस संसदीय दलको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले भोलिको बैठकमा एमसिसी पेश हुनेबारे छलफल भइरहेको बताएको नेता शशांक कोइरालाले बताए।दलको बैठकपछि नेता कोइरालाले प्रधानमन्त्री देउवाको भनाई उदृत गर्दै भने, ‘एमसिसी नेपालको हितमा छ। अन्य ९ वटा देशमा चलिरहेको छ। त्यहाँ अमेरिकी सेना आएको छैन। एमसिसी पास गर्दैमा अमेरिकी सेना आउँदैन, हस्तक्षेप हुँदैन।’ सबै सांसदहरुले एमसिसी प

एमसीसीलाई बाजा बजाएर स्वागत गर्नुपर्छ : दलित आयोगका पूर्व सदस्य

राष्ट्रिय दलित आयोगका पूर्व सदस्य कृष्णबहादुर चुनाराले अमेरिकी सहयोग सम्झौता (एमसीसी) नेपालको हितमा रहेको भन्दै एमसीसीलाई बाजा बजाएर स्वागत गर्नुपर्ने बताएका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले एमसीसीले नेपाली जनतालाई समृद्ध बनाउने भन्दै उनले एमसीसी पास भए अमेरिकी सेना आउँछ भनेर गलत प्रचार गर्नु नेपाललाई विकासबाट पछाडि धकेल्ने षड्यन्त्र भएको बताएका हुन् । उनले भने, ‘नेपालमा जंगलको बाघले खानुभन्दा पहिला मनको बाघले खाने प्रचलन रहेको छ ।’ अमेरिक

एमसीसी पास भए अमेरिकी सेना आउँछ भन्ने तर्कमा तुक छैन : सभापति देउवा

काठमाडौं : कांग्रेस सभापति शेर बहादुर देउवाले एमसीसी पारित गर्ने विषयमा भ्रम सिर्जना गरिएको प्रति आपत्ति जनाएका छन्। शुक्रबार आफ्नो निवास बूढानीलकण्ठमा कोभिड-१९ को माहामारी रोकथाम र उपचारका सन्दर्भमा आयोजित पत्रकार सम्मेलनमा सभापति देउवाले पछिल्लो समय एमसीसी प्रस्ताव अगाडि लैजानेबारे कुनै छलफल नभएको बताएका हुन्।आफूले एमसीसी पास गर्ने प्रकिया अगाडि नबढाएको जिकिर गरेका छन्।  'बाबुराम भट्टराई, सुशील कोइरालाका पालादेखि एमसीसीको प्रक्रिया अगाडि बढेको हो। मेरो नेतृत्व