एमसीसी पास गर्न सरकारको मात्रै बहुमत पुग्दैन्, त्यसैले प्रमुख प्रतिपक्षीसँग पनि सहकार्य गर्नुपर्छ : पुष्पा भुसाल

नेपाली कांग्रेसकी संसदीय दलकी सचेतक पुष्पा भुसालले एमसीसी पारित गराउनको लागि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) सँग पनि सहकार्य गरिने बताएकी छिन् । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएकी हुन् । उनले भनिन्–‘मैले अघि पनि भनिसकें एमसीसी पास गर्न गठबन्धन सरकारको मात्र बहुमत […]

सम्बन्धित सामग्री

एमसीसीमा कुनै संशोधन हुँदैन, १६ गतेभित्रै पारित हुन्छ : पुष्पा भुसाल

सत्तासीन नेपाली काँग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसाल (गौतम) ले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) मा संशोधन प्रक्रिया लागू नहुने बताएकी छन् । आइतबार सरकारले एमसीसी सम्झौता संसदमा टेबल भएपछिको प्रक्रियाबारे रातोपाटीसँगको कुराकानीमा उनले यसमा संशोधनको आधार नै नभएको बताइन् । ‘एमसीसीमा संशोधनको प्रक्रिया लागू हुँदैन । संशोधन गर्न सक्ने आधारहरु छैन,’ कानुनकी जानकारसमेत रहेकी भुसालले भनिन्, ‘यो सम्झौतामा संशोधन गर्ने ठाउँ नभएकाले विषय वस्तुको उठान मात्र ह

संसद्बाट एमसीसी पारित गर्न पहल हुन्छः पुष्पा भुसाल

काठमाडौं, १८ मंसिर । नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले यसपालिको हिउँदे अधिवेशनमा एससीसी पारित गर्न पहलकदमी हुने बताएकी छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै सचेतक भुसालले भनिन्, “एमसीसी आर्थिक समृद्धि र विकाससँग जोडिएको विषय हो । पक्कै पनि यो संसद्को छलफलको विषय हो । तर […]