अफगानिस्तानमा मानवीय संकटको चेतावनी, २ करोड व्यक्तिले भोकमरीको सामना गर्नुपर्ने

एजेन्सी । संयुक्त राष्ट्र विश्व खाद्य कार्यक्रमले तत्काल उपयुक्त कदम नचालिए आउँदो जाडोयाममा २ करोड २० लाखभन्दा बढी अफगान नागरिकहरु तीव्र खाद्यान्न असुरक्षाको शिकार बन्ने चेतावनी दिएको छ । ३२ लाख बालबालिकाहरु कुपोषणबाट ग्रस्त हुन सक्ने तथ्य औंल्याइएको छ । पहिले नै अस्थिर अवस्थामा रहेको यस देशलाई विश्वको सबैभन्दा खराब मानवीय संकटको सामना गर्नुपर्ने डब्लुएफपीका […]

सम्बन्धित सामग्री

इयूले गाजालाई थप २ करोड ५० लाख यूरो सहयोग गर्ने

ब्रसेल्स – युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयेनले युरोपेली सङ्घले गाजाका लागि मानवीय सहायतामा दुई करोड ५० लाख युरो (दुई करोड ७० लाख अमेरिकी डलर) वृद्धि गरेको बताएकी छन्। ‘यसो गर्दा युरोपेली सङ्घले गाजाका नागरिकका लागि मानवीय सहायतामा कूल १० करोड यूरो खर्च गर्नेछ,’ भोन डेर लेयेनले ब्रसेल्समा इयूका कूटनीतिज्ञहरूसँग भनिन्। भोन डेर लेयेनले […]

अफगानिस्तानमा जारी मानवीय संकटप्रति अन्तर्राष्ट्रिय संस्थाहरु चिन्तित

काठमाडौँ- अफगानिस्तानमा जारी मानवीय संकटप्रति अन्तर्राष्ट्रिय संस्थाहरुले चिन्ता व्यक्त गरेका छन् । अफगानिस्तानमा मानवीय अवस्था अझ खराब हुँदै गएको भन्दै संयुक्त राष्ट्रसंघीय मानवीय समन्वय कार्यालय एसीएचए र विश्व खाद्य कार्यक्रम डब्लूएफपीले चिन्ता व्यक्त गरेको अफगानिस्तानमा प्रसारण हुने टोलो न्युजको अनलाइन संस्करणले जनाएको छ । ओसीएचएले ट्विट गर्दै अफगानिस्तानमा २ करोड ५० लाख मानिसहरु गरीबीको चपेटामा […]

अफगानिस्तानलाई पाँच अर्ब डलर आवश्यक

अफगानिस्तानलाई मानवीय दुर्घटनाबाट जोगाउन पाँच अर्ब डलर आवश्यक भएको राष्ट्रसंघले जनाएको छ । पाँच अर्ब डलरमध्ये चार अर्ब अफगानिस्तान भित्रका अफगानी र बाँकी रकम देशको सीमाबाहिर बसोबास गर्नेका लागि उपलब्ध गराइनेछ । राष्ट्रसंघका अनुसार अफगानिस्तानभित्रका २ करोड २० लाख मानिसहरु र देशबाहिर विभिन्न देशमा रहेका ५७ लाख विस्थापित अफगानीलाई राहत अपरिहार्य आवश्यक छ । ‘अफगानिस्तानमा चौतर्फी मानवीय संकट छ । मेरो याे सन्देश छ कि अफगानी मानिसहरुका लागि ढोका बन्द नगर्नूहोस,’ राष्ट्रसंघका सहा

अफगानिस्तानमा थप ८० लाख मानिस भोकमरीको चपेटामा

काठमाडौं : अफगानिस्तानमा थप ८० लाख मानिस भोकमरीको जोखिममा रहेको भन्दै बेलायतका १५ संघसंस्थाले तत्काल मानवीय सहायताका लागि अपिल गरेका छन्।सेभ द चिल्ड्रेन, इस्लामिक रिलिफ, ब्रिटिश रेड क्रससहित पन्ध्र संघसंस्थाले अफगानिस्तानका सर्वसाधारणको जीवनरक्षाका लागि अपिल गरेका हुन्। लामो समयको युद्धका कारण उत्पन्न परिस्थितिले अहिले पनि अफगानिस्तानका २ करोड २० लाख सर्वसाधारणले भोकमरीको सामना गरिरहेको उनीहरुले बताएका छन्।जाडो मौसममा अफगानिस्तानका ५ वर्ष मुनिका १० लाख बालबालिकाको ज्यान जानसक्ने चेतावन

पाकिस्तानले अफगानिस्तानलाई २ करोड ८० लाख डलर बराबरको सहयोग गर्ने

काठमाडौँ – पाकिस्तान सरकारले अफगानिस्तानलाई २ करोड ८० लाख डलर बराबरको मानवीय सहयोगको घोषणा गरेको छ । प्रधानमन्त्री इमरान खानले सेना प्रमुख क्वामर जाभेद वाजवा, मन्त्रीहरु, राष्ट्रिय सुरक्षा सल्लाहकारलगायत सरकारका उच्च पदस्थ अधिकारीहरुसँगको भेटपछि अफगानिस्तानलाई मानवीय सहयोगको घोषणा गरेका हुन् । ‘प्रधानमन्त्री खानले २ करोड ८० लाख डलर बराबरको मानवीय सहायताका सामग्री तत्काल अफगानिस्तानमा ढुवानी […]

अफगानले सबैभन्दा खराब मानवीय सङ्कटको सामना गर्नुपर्ने चेतावनी

आउँदो जाडो याममा २ करोड २० लाख भन्दा बढी अफगानहरू ‘तीव्र खाद्यान्न असुरक्षा’ को सिकार बन्नेछन्, संयुक्त राष्ट्र सङ्घीय एजेन्सीहरूले सोमबार बताएको छ ।

अफगानिस्तानलाई दिने भनिएको सहयोग छिटो उपलब्ध गराउन राष्ट्रसंघको आग्रह

संयुक्त राष्ट्रसंघ । संयुक्त राष्ट्रसंघले अफगानिस्तानलाई दिने भनी प्रतिबद्धता व्यक्त गरेको मानवीय सहायतास्वरुपको रकम छिटो उपलब्ध गराउन विदेशी समुदायलाई आग्रह गरेको छ । संयुक्त राष्ट्रसंघको पहलमा हालै भएको एक सम्मेलनका क्रममा विश्वका कतिपय देशले अफगानिस्तानलाई मानवीय सहायतास्वरुप भन्दै रकम उपलब्ध गराउने बताएका थिए । ती देशहरुले कम्तीमा पनि १ अर्ब २ करोड अमेरिकी डलर सहयोग […]

अफ्रिकाको साहेल क्षेत्रमा मानवीय संकट

१५ वैशाख, काठमाडौं । संयुक्त राष्ट्रसंघले अफ्रिकाको साहेल क्षेत्रमा मानवीय संकट आइपरेको जनाएको छ । सहारा मरुभूमि वरिपरिका ६ देशको समूह (बुर्किना फासो, उत्तरी क्यामरुन, चाड, माली, नाइजर र उत्तरपूर्वी नाइजेरिया) लाई साहेल क्षेत्र भनिन्छ । ती देशका २ करोड ८० लाख मानिसहरु असुरक्षा र भोकमरीको चपेटामा परेकाले तत्काल सहयोग आवश्यक रहेको राष्ट्रसंघको भनाइ छ […]