अफ्रिकाको साहेल क्षेत्रमा मानवीय संकट

१५ वैशाख, काठमाडौं । संयुक्त राष्ट्रसंघले अफ्रिकाको साहेल क्षेत्रमा मानवीय संकट आइपरेको जनाएको छ । सहारा मरुभूमि वरिपरिका ६ देशको समूह (बुर्किना फासो, उत्तरी क्यामरुन, चाड, माली, नाइजर र उत्तरपूर्वी नाइजेरिया) लाई साहेल क्षेत्र भनिन्छ । ती देशका २ करोड ८० लाख मानिसहरु असुरक्षा र भोकमरीको चपेटामा परेकाले तत्काल सहयोग आवश्यक रहेको राष्ट्रसंघको भनाइ छ […]

सम्बन्धित सामग्री

गाजामा कुनै मानवीय संकट छैन– आईडीएफ

प्यालेस्टिनीहरूलाई दक्षिणतिर जाने आदेशका बीच इजरायली प्रतिरक्षा फौज (आईडीएफ) ले गाजापट्टीमा ‘कुनै मानवीय संकट’ नभएको गैह्रजिम्मेवारी  दाबी गरेको दि टाइम्स अफ इजराइलले शनिबार बताएको छ।आईडीएफका अनुसार उत्तरी गाजाको करिब ११ लाख जनसंख्यामा करिब सात लाख मानिस पछिल्लो केही दिनमा दक्षिणतिर गएका छन्।‘अहिलेसम्म गाजामा कुनै मानवीय संकट छैन, गाजापट्टीको दक्षिणमा केही दिनमा मानिसहरूलाई लैजान कठिन भइरहेको छ तर उनीहरूको संख्या भने बढिरहेको छ’, एक इजरायली सुरक्षा अधिकारीले टाइम्स अ

नागोर्नो–काराबाखमा मानवीय संकट

यही १९ सेप्टेम्बरका दिन अजरबैजानको भूमिमा रहेको विवादित क्षेत्र नागोर्नो–काराबाखमा अजरबैजानले सैन्य कारबाही चलाएको थियो । स्मरण रहोस्, आर्मेनियाली जातिका मानिसको बसोवास रहेको नागोर्नो–काराबाख क्षेत्रमा आर्मेनियाको पनि दाबी रहेको छ । यस...

पाकिस्तानमा अकल्पनीय मानवीय संकट हुन सक्ने डब्लुएचओको चेतावनी

एजेन्सी । विश्व स्वास्थ्य सगठन (डब्लुएचओ)ले पाकिस्तानमा विभिन्न कारणले अकल्पनीय मानवीय संकट उत्पन्न हुन सक्ने चेतावनी दिएको छ । डब्लुएचओले प्राकृतिक प्रकोप, जलवायु परिवर्तन लगायतका कारणले मानवीय संकट उत्पन्न हुन सक्ने चेतावनी दिएको हो । पाकिस्तानमा पछिल्लो समय अत्यधिक वर्षापछिका वर्षाजन्य घटनाका कारण हजारौँको मृत्यु भएको छ भने लाखौँ प्रभावित भएका छन् । पाकिस्तानमा केही […]

जलवायु परिवर्तनले मानवीय संकट निम्त्याउने खतरा

धेरै देश हाल कोरोना महामारीविरुद्ध लडिरहेका छ। महामारीसँग लड्न आपत्कालीन मानवीय सेवामा तल्लीन परोपकारी संस्था रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासंघ (आइएफआरसी) सुरुदेखि नै लागिपरेको छ।कोरोना महामारीमा आइएफआरसीले कसरी काम गर्‍यो? महामारीले भविष्यमा निम्त्याउने समस्यासँग लड्न के योजना बनाउँदैछ? यस्तो विषयमा आइएफआरसीका महासचिवमा जगन्नाथ चापागाईँसँग थाहाखबरले गरेको कुराकानी :लामो समयदेखि विश्वले कोरोना महामारी भोगिरहेको छ। यो समयमा महामारी न्यूनीकरणमा आइएफआरसीले के कसरी काम

नेपालले अफगानिस्तानमा मानवीय सहायता पठाउँदै

काठमाडौँ, १ माघ: नेपालले अफगानिस्तानलाई मानवीय सहयोग गर्ने भएको छ । तालिवानले सत्ता लिएसँगै त्यहाँ पछिल्लो समय मानवीय संकट निम्तिएको छ । सोहीक्रममा नेपालले अफगानिस्तानलाई सहयोग गर्ने भएको हो । सहयोगका लागि आइतबार त्यसतर्फ टोली प्रस्थान गर्दैछ । परराष्ट्र प्रवक्ता सेवा लम्सालका अनुसार आइतबार बिहान हिमालयन एयरलाइन्सको चार्टर बिमानबाट परराष्ट्रको टोली त्यसतर्फ जान लागेको छ […]

अफगानिस्तानको मानवीय संकट

गत अगस्टमा तालिवान समूहले पश्चिमा राष्ट्र समर्थित सरकारलाई अपदस्थ गरेर सत्ता कब्जा गरेको छ। तर तालिवान सरकारले आधारभूत मानव अधिकार र विशेषगरी महिला तथा बालबालिकाको अधिकारप्रति प्रतिबद्ध रहेको बताए पनि विश्व समुदाय ऊप्रति शंकित छ।...

अफगानिस्तानमा चरम मानवीय संकट : भोक मेटाउन एक दम्पतीले बेचे आफ्नै छोरी

९ कात्तिक, काठमाडौं । अफगानिस्तानले यतिबेला विश्वमै सबैभन्दा ठूलो मानवीय संकट सामना गरिरहेको छ । अगस्टमा तालिबानले सत्ता कब्जा गरेपछि वैदेशिक सहयोग रोकिँदा अफगानिस्तान चरम आर्थिक संकट चुलिएको हो । सत्तामा आएको तालिबानको सामना कसरी गर्ने भनेर विश्व समुदायले छलफल गरिरहेको छ । तर कमजोर अर्थतन्त्रलाई ढाडस दिँदै आएको अन्तर्राष्ट्रिय सहायता रकम रोक्का भएपछि अफगानीहरु […]

राष्ट्रसंघद्धारा अफगानिस्तानमा ठूलो मानवीय संकटको चेतावनी

काठमाडौं । संयुक्त राष्ट्र संघले अफगानिस्तानमा ठूलो मानवीय संकट आउन लागेको चेतावनी दिँदै त्यहाँ सहयोग उपलब्ध गराउन ६० करोड अमेरिकी डलर संकलन गर्न खोजेको छ । राष्ट्र संघले सोमवार जेनेभामा आयोजित एउटा सम्मेलनमा अन्तर्राष्ट्रिय दाताहरूसँग सहयोग आह्वान गर्न लागेको छ । गत महिना तालिबानले अफगानिस्तानको सत्ता आफ्नो हातमा लिएको थियो । अफगानहरूलाई तत्कालै खाना, औषधि, […]

काबुलमा उत्पन्न मानवीय संकट

काबुलमा जारी उद्धार कार्य पछिल्लो समय प्रभावित भएको छ । काबुल विमानस्थलमा भएको बम विस्फोटनपछि उद्धार कार्य ठप्पजस्तै हुन पुगेको छ । अमेरिकी सेना त्यहाँबाट फिर्ता हुने क्रममा अन्य देशका नागरिक तथा अफगानी नागरिक पनि काबुल छाड्न विमानस्थल ढाक्नेगरी उपस्थित हुन थालेपछि प्रभावित हुँदै गरेको उद्धार कार्य तालिवानीहरूले विमानस्थल प्रवेश गर्ने बाटोहरूमा काँडेतार बिछ्याएपछि त […] The post काबुलमा उत्पन्न मानवीय संकट appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

राष्ट्रसंघको चेतावनीः संघर्ष जारी रहे अफगानिस्तानमा मानवीय संकट आउँछ

बीबीसी।संयुक्त राष्ट्रसंघको शरणार्थीसम्बन्धी संस्था(युएनएचसीआर)ले अफगानिस्तानमा छिटो शान्ति कायम नभए त्यहाँ मानवीय संकट आउने चेतावनी दिएको छ।सन् २०२१ को सुरुदेखि हालसम्म अफगानिस्तान भित्र हिंसा र असुरक्षाका कारण २ लाख ७० हजार अफगानी घरबारविहीन भएको युएनएचसीआरले जनाएको छ।योसँगै अफगानिस्तानमा बिस्थापितको कुल संख्या ३५ लाख नाघेको छ।यो वर्ष अफगानिस्तामा सर्वसाधरणमाथि हुने हिंसाका घटनामा पनि वृद्धि भएको जनाउँदै युएनएचसीआरले चिन्ता व्यक्त गरेको छ।