ओप्पोकाे रिसर्च ईन्स्टिच्युट ईनोभेसन एक्सेलेटरको घोषणा

काठमाडौँ– ओप्पोले, ओप्पो रिसर्च ईन्स्टिच्युट ईनोभेसन एक्सेलेटरको घोषणा गरेको छ। यस ईनोभेसन एकसेलेटरको लागि ओप्पो रिसर्च ईन्स्टिच्युट माईक्रोसफ्ट फोर स्टार्टअपका रुपमा सहकार्य गर्ने कम्पनीले बताएको छ।‘भर्टुअस ईनोभेसन’ को विषयवस्तुमा केन्द्रित,ओप्पोले पहुँचयोग्य प्रविधि र डिजिटल हेल्थ गरी दुईवटा प्रस्तावहरुको आह्वान गरेको छ। सहभागी टोली वा व्यक्तिद्वारा पेस गरिएका प्रस्तावहरुको मुल्याङ्कन पछि दसवटा सम्म प्रस्तावलाई प्रतिप्रस्ताव ४६,००० […]

सम्बन्धित सामग्री

किंङ्स कलेज र नामीले एआईसम्बन्धी शैक्षिक कार्यक्रम सञ्चालन गर्ने

काठमाडौंको किंङ्स कलेज तथा नेपाल अप्लाइड म्याथमेटिक्स् एन्ड इन्फरमेटिक्स् इन्स्टिट्युट फर रिसर्च (नामी)ले नेपालमा पहिलोपटक आर्टिफिसियल इन्टिलीजेन्स्सम्बन्धी औपचारिक शैक्षिक पाठ्यक्रमलाई कार्यान्वयनमा ल्याउने घोषणा गरेका छन्। सूचना प्रविधिको अध्ययन-अध्यापनलाई प्राथमिकता दिएको किंङ्स...

पुस्तक बिक्रीको पैसा मानवीय सेवामा लगाउने डा कैनीको घोषणा

काठमाडौं : नेपाल क्यान्सर अस्पताल एवं रिसर्च सेन्टरका प्रमुख कार्यकारी अधिकृत प्राडा बच्चुकैलाश कैनीले आफ्ना कृतिहरूको बिक्रीबाट आएको सबै रकम मानवीय सेवामा अर्पण गर्ने घोषणा गरेका छन्।  हालैमात्र डा कैनीका अदृश्य मनका सादृश्यहरू (निबन्धसङ्ग्रह), सिमाहीन सिमा र रङ्गको पहिचान (कवितासङ्ग्रह), भिसागर्ल (कथासङ्ग्रह) र प्रतिबिम्ब (गजलसङ्ग्रह) गरी एकै पटक ५ कृति सार्वजनिक भएको थियो। वरिष्ठ साहित्यकार प्राडा अभि सुवेदी लगायतका विशिष्ट व्यक्तिहरुबाट पाँचवटा पुस्तकको एकसाथ विमोचन भएको थियो।ती कृ

पुस्तक बिक्रीको रकम मानवीय सेवामा

१३ कात्तिक, काठमाडौं । नेपाल क्यान्सर अस्पताल एवम् रिसर्च सेन्टर ललितपुरका प्रमुख कार्यकारी अधिकृत डा बच्चुकैलाश कैनीले हालै प्रकाशित आफ्ना पाँच कृतिको बिक्रीबाट आउने सबै रकम मानवीय सेवामा लगाउने घोषणा गरेका छन् । स्तक बिक्रीबाट उठेको रकम असहाय तथा बेसहाराको उद्धार गरी संरक्षण गर्दै आएको संस्था मानवसेवा आश्रमलाई दिने डा कैनीले बताए । उनले पहिलो […]

ओप्पो रिसर्च इन्स्टिच्युटद्वारा नवीन प्रस्ताव आह्वान

काठमाडौं (अस) । ओप्पो रिसर्च इन्स्टिच्युटले समावेशी र स्वास्थसम्बन्धी नवीन प्रस्ताव माग गरेको छ । इन्स्टिच्युटले ओप्पो रिसर्च इन्स्टिच्युट इनोभेसन एक्सेलेटरको घोषणा गर्दै ४ लाख ६० हजार डलर बराबर अनुदानमा उक्त प्रस्ताव माग गरेको हो । त्यसमार्फत विश्वभरका प्रविधि व्यवसायी तथा उद्यमीहरूलाई थप ऊर्जा प्रदान भई सुदृढ जीवन र भविष्यका लागि नवीनतम सृजना तथा समाधान निस्कने विश्वास लिइएको इन्स्टिच्युटले बताएको छ । सो कार्यक्रम मार्फत सबै प्रविधि व्यवसायीहरूलाई अनिश्चितताको समयमा पनि मानवताले सामना गर्ने केही महत्त्वपूर्ण समस्याहरू समाधान गर्न प्रोत्साहित गर्ने लक्ष्य राखेको कम्पनीले बताएको छ । ‘भर्चुअस इनोभेसन’ को विषयवस्तुमा केन्द्रित ओप्पोले पहुँच योग्य प्रविधि र डिजिटल हेल्थ गरी दुईओटा प्रस्तावहरुको आह्वान गरेको छ । सहभागी टोली वा व्यक्तिहरूद्वारा पेश गरिएका प्रस्तावहरूको मूल्यांकनपछि १० ओटा सम्म प्रस्तावलाई प्रतिप्रस्ताव ४६ हजार डलरको अनुदान प्रदान गरिने बताइएको छ ।

ओपो–ह्यासलबाल्डबीच रणनीतिक साझेदारी घोषणा

काठमाडौँ – ओपोले प्रख्यात क्यामेरा निर्माता ह्यासलबाल्डसँग फ्ल्यागसिप फाइन्ड सिरिजका लागि औद्योगिक रूपमै अग्रणी क्यामेरा प्राविधिको सह–निर्माणका लागि ३ वर्षे पार्टनरसिपको घोषणा गरेको छ। मोबाइलका लागि ह्यासलबाल्ड क्यामेरामार्फत उत्कृष्ट मोबाइल फोटोग्राफी पस्कने उद्देश्यसाथ दुबै ब्राण्ड यस सहकार्यमार्फत रंग विज्ञानअन्तर्गत नवप्रवर्तनमा आफ्नो ध्यान केन्द्रित गर्नेछन्। ओपो र वानप्लस बीचको संघटनदेखि दुई ब्रान्ड बीचका रिसर्च एन्ड डेभलपमेन्ट […]

वीरगञ्जको भवानी अस्पतालमा तोडफोड, चिकित्सक र नर्समाथि आक्रमण

१७ साउन, वीरगञ्ज । जिउँदै मानिसलाई मृत घोषणा गरेको भन्दै वीरगञ्जको लिंक रोडस्थित भवानी हस्पिटल एण्ड रिसर्च सेन्टरमा तोडफोड भएको छ । मृतकका आफन्त र गाउँलेहरुले अस्पतालमा कार्यरत चिकित्सक र नर्समाथि समेत आक्रमण गरेका छन् । इमर्जेन्सी कक्षमा समेत पसेर उनीहरुले हो हल्ला गर्नुको साथै साइनबोर्ड पनि फालिदिएका छन् । प्रदशर्नकारीको आक्रमणबाट एक चिकित्सक र […]

ब्ल्याक फंगसको औषधि बनाएको बाबा रामदेवको घोषणा

भारतका योगगुरु बाबा रामदेवले ब्ल्याक फंगसको आयुर्वेदिक औषधि तयार पारेको घोषणा गरेका छन् ।    पतञ्जलि रिसर्च सेन्टरले तयार पारेको औषधि बजारमा उपलब्ध गराउनका लागि आवश्यक औपचारिकताहरू पूरा गरिन लागेको जानकारी पनि उनले दिए ।  अनि ह्वाइट र येलो फंगसको औषधिमा पनि अनुसन्धान जारी रहेको उनले बताए ।  कोरोनाभाइरसको संक्रमणसँगै ब्ल्याक फंगस पनि भारतमा बढिरहेकाले औषधि बनाउन आफूहरू लागिपरेको उनको भनाइ छ ।    पतञ्जलि योगपीठका महामन्त्री आचार्य बालकृष्णको दिशानिर्देशनमा पतञ्जलि रिसर्च स...