वीरगञ्जको भवानी अस्पतालमा तोडफोड, चिकित्सक र नर्समाथि आक्रमण

१७ साउन, वीरगञ्ज । जिउँदै मानिसलाई मृत घोषणा गरेको भन्दै वीरगञ्जको लिंक रोडस्थित भवानी हस्पिटल एण्ड रिसर्च सेन्टरमा तोडफोड भएको छ । मृतकका आफन्त र गाउँलेहरुले अस्पतालमा कार्यरत चिकित्सक र नर्समाथि समेत आक्रमण गरेका छन् । इमर्जेन्सी कक्षमा समेत पसेर उनीहरुले हो हल्ला गर्नुको साथै साइनबोर्ड पनि फालिदिएका छन् । प्रदशर्नकारीको आक्रमणबाट एक चिकित्सक र […]

सम्बन्धित सामग्री

भवानी अस्पतालमा तोडफोड तथा चिकित्सकमाथि आक्रमणमा संलग्न ५ जनाविरुद्ध उजुरी

१८ साउन, वीरगञ्ज । वीरगञ्जको श्री भवानी अस्पताल तथा रिसर्च सेन्टरमा तोडफोड तथा चिकित्सक र नर्समाथि आक्रमणमा संलग्न पाँच जनाविरुद्ध प्रहरीमा जाहेरी परेको छ । अस्पतालले वीरगञ्ज महानगरपालिका–१६ बस्ने ३२ वर्षीय राकेश राम, ४४ वर्षीय अक्षयकुमार राम, परवानीपुर–१ बस्ने २८ वर्षीय भीम राम र नेपाल टेलिकममा सवारी चालक पदमा कार्यरत समिम हवारी विरुद्ध जिल्ला प्रहरी […]