ओपो–ह्यासलबाल्डबीच रणनीतिक साझेदारी घोषणा

काठमाडौँ – ओपोले प्रख्यात क्यामेरा निर्माता ह्यासलबाल्डसँग फ्ल्यागसिप फाइन्ड सिरिजका लागि औद्योगिक रूपमै अग्रणी क्यामेरा प्राविधिको सह–निर्माणका लागि ३ वर्षे पार्टनरसिपको घोषणा गरेको छ। मोबाइलका लागि ह्यासलबाल्ड क्यामेरामार्फत उत्कृष्ट मोबाइल फोटोग्राफी पस्कने उद्देश्यसाथ दुबै ब्राण्ड यस सहकार्यमार्फत रंग विज्ञानअन्तर्गत नवप्रवर्तनमा आफ्नो ध्यान केन्द्रित गर्नेछन्। ओपो र वानप्लस बीचको संघटनदेखि दुई ब्रान्ड बीचका रिसर्च एन्ड डेभलपमेन्ट […]

सम्बन्धित सामग्री

इजिप्टका राष्ट्रपति र जापानी विदेशमन्त्रीबीच रणनीतिक साझेदारी बढाउने छलफल

एजेन्सी । इजिप्टका राष्ट्रपति अब्देल फत्ताह अल सिसी र भ्रमणमा रहनुभएका जापानी विदेशमन्त्री योशिमासा हयासीले द्वीपक्षिय रणनीतिक साझेदारीलाई बढावा दिने उपायहरुबारे छलफल भएको छ । बुधवार राष्ट्रपति सिसी र विदेशमन्त्री हयासीले द्वीपक्षिय रणनीतिक साझेदारीलाई बढावा दिने उपायहरुबारे छलफल भएको हो । जापानसँगको सम्बन्धलाई बिस्तार गर्न र रणनीतिक साझेदारी बढाउन इपजप्ट तयार रहेको राष्ट्रपति सिसीले जोड […]

इन्फोडेभलपर्स र जिल्ला सहकारी संघ काभ्रे बीच रणनीतिक साझेदारी

इन्फोडेभलपर्स र जिल्ला सहकारी संघ, काभ्रे बीच रणनीतिक साझेदारी विगत २१ वर्षदेखि सहकारीलाई सफ्टवेयर लगायत सेवा सुविधा प्रदान गर्दै आइरहेको इन्फोडेभलपर्स प्रा. लि. र जिल्ला सहकारी संघ, काभ्रे बीच रणनीतिक साझेदारी भएको छ। सानेपास्थित इन्फोडेभलपर्सको कार्यालयमा इन्फोडेभलपर्सका तर्फबाट कार्यकारी निर्देशक प्रविन सुवेदी, राष्ट्रिय सहकारी महासंघका तर्फबाट महाप्रबन्धक...

आइडिया स्टुडियो र लायन्स क्लबबीच उद्यमशीलताको विकासका लागि साझेदारी

लायन्स क्लब अन्तर्राष्ट्रिय जिल्ला ३२५ जे नेपालले आइडिया स्टुडियो नेपालसँग रणनीतिक साझेदार (स्ट्रयाटेजिक पार्टनरसिप) को रूपमा साझेदारी गरेको छ । दुवै संस्थाले उद्यमशीलताको विकास गर्ने मुख्य लक्ष्य राखेर साझेदारी गरेका हुन् ।

आर्थिक पुनरुत्थानका लागि विश्वव्यापी साझेदारी अपरिहार्य : सी चिनफिङ

चीनका राष्ट्रपति सी चिनफिङले कोभिड–१९ का कारण तहसनहस भएको विश्वअर्थतन्त्रको पुनरुत्थानका लागि विश्वव्यापी साझेदारी अपरिहार्य भएको बताउनुभएको छ । विश्वका प्रमुख विकसित एवम् उदीयमान अर्थतन्त्रलाई जोड्ने रणनीतिक बहुपक्षीय मञ्च जी ट्वेन्टीको सत्रौँ बैठकलाई आज यहाँ सम्बोधन गर्दै उहाँले आर्थिक पुनरुत्थानका लागि विश्वव्यापी साझेदारी र सहकार्य आवश्यक भएको बताउनुभयो । चिनियाँ राष्ट्रपतिले जनतालाई केन्द्रमा राखेर विकासलाई […]

डिजिटल रूपान्तरणका लागि रणनीतिक साझेदारी

राष्ट्रिय सहकारी महासंघले सहकारीको डिजिटल रूपान्तरणका लागि इन्फोडेभलपर्ससँग रणनीतिक साझेदारी गर्न सोमबार सम्झौता गरेको छ।...

लगानी बोर्डको रणनीतिक योजना सार्वजनिक हुँदै, दुई विषयमा छलफल गरिने

काठमाडौं। लगानी बोर्डले तयार गरेको पाँच वर्षे व्यावसायिक योजना सहितको रणनीतिक योजना (२०७८-८२) भदौ २३ गते सार्वजनिक गरिने भएको छ। ०६८ सालमा स्थापना भएको लगानी बोर्डले 'लगानी बोर्डको १० वर्षः आर्थिक समृद्धिका लागि साझेदारी' को मुल नाराका साथ दशौं वार्षिक उत्सव मनाउँदैछ। त्यही कार्यक्रममा रणनीतिक योजना सार्वजनिक गरिने भएको हो।  प्रधानमन्त्री एवं लगानी बोर्डका अध्यक्ष शेरबहादुर देउवाबाट रणनीतिक योजनाका साथै नेपाल इन्भेष्टमेन्ट गाइड, २०२१ र कफी टेवल बुक समेत सार्वजनिक गर्ने छन्। दशौं वार्षिकोत्सव उद्घाटन स...

इन्डियन स्कुल अफ हस्पिटालिटी र सोम्मेट एजुकेसनबीच साझेदारी

काठमाडौँ– इन्डियन स्कुल अफ हस्पिटालिटीसँग रणनीतिक साझेदारी गर्दै सोम्मेट एजुकेसन भारत प्रवेश गरेको छ। सोम्मेट एजुकेसन हस्पिटालिटी क्षेत्रका अनुभवी व्यक्ति दिलीप पुरीलगायत अन्य प्रमुख साझेदारद्वारा स्थापित इन्डियन स्कुल अफ हस्पिटालिटीका साथ रणनीतिक साझेदारीमा प्रवेश गरेको विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ। यससँगै सोम्मेट एजुकेसन भारतमा रहेका आफ्ना दुई प्रतिष्ठित संस्था एकोल डुकास्से, कुलिनरी र पेस्ट्री […]

अमेरिकी कम्पनी एक्जेम्प्लरसँग सगुनको रणनीतिक साझेदारी

काठमाडाै‌‌ । सोसियल इकमर्स कम्पनी सगुनले अमेरिकी कम्पनी एक्जेम्प्लर एलएलसीसँग रणनीतिक साझेदारी गरेको छ। उक्त समाचार याहू फाइनान्स, एपी न्यूज लगायतका विभिन्न पत्रिकाहरुमा हालै प्रकाशित भएका छन् । एक्जेम्प्लर कम्पनीले जारी गरेको प्रेस विज्ञप्तीमा सो कम्पनीकी म्यानेजिङ्ग डिरेक्टर क्याथरिन ब्राण्ड भन्छिन्, ‘‘प्रविधिका क्षेत्रमा विध्यमान उद्योग तथा बजारमा नयाँ परिवर्तन ल्याउन सक्ने भिजनसहित काम गरिरहेका स्टार्ट […]

हिरो मोटोकर्प–गोगोरो रणनीतिक साझेदारी

काठमाडौं (अस) । हिरो मोटोकर्प र गोगोरो इंकले भारतमा विद्युतीय गतिशीलता (मोबिलिटी) को दिगो परिवर्तनलाई गति दिन रणनीतिक साझेदारीको घोषणा गरेका छन् । साझेदारीले मोटरसाइकल र स्कुटरको विश्वको सबैभन्दा ठूलो निर्माता हिरो र सहरी ब्याट्री स्वापिङ र स्मार्ट मोबिलिटी नवप्रर्वतनको क्षेत्रमा विश्वमै अग्रणी कम्पनी गोगोरोलाई एक ठाउँमा ल्याएको छ । भारतमा गोगोरोका उद्योगको अग्रणी ब्याट्री स्वापिङ प्लेटफर्म ल्याउन दुवै कम्पनीले संयुक्त लगानीमा ब्याट्री स्वापिङ उद्यम स्थापना गर्नेछ । हिरोको ब्रान्डमा गोगोरो नेटवर्कद्वारा सञ्चालित हुने विद्युतीय सवारी साधन विकासमा सहकार्य गर्नेछन् । ‘गोगोरोसँगको हाम्रो रणनीतिक साझेदारी हाम्रो दृष्टिकोण ‘गतिशीतलाको भविष्य बन्नेअनुरूप छ, जुन आफ्नो लक्ष्य सिर्जना, सहकार्य र प्रेरणामार्फत जीवन्त तुल्याउँदै छौं,’ साझेदारीबारे हिरो मोटोकर्पका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत डा.पवन मुन्जालले भने । साझेदारीले आफ्नो अनुसन्धान र विकास (आरएन्डडी) हब जयपुरको इनोभेसन एन्ड टेक्नोलोजी (सीआईटी) र जर्मनीको टेक सेन्टरमा भइरहेका कामलाई थप विस्तार गर्ने उनले बताए । ‘हामी सहरी गतिशीलता र स्मार्ट सहर विकासको रुपान्तरणको महत्वपूर्ण चरणमा छौं । भारतमा २२ करोड ५० लाखभन्दा बढी ग्यासद्वारा सञ्चालित दुईपांग्रे सवारी साधन भएको अवस्थामा स्मार्ट र दिगो विद्युतीय यातायात र नवीकरणीय इन्धनको आवश्यकता छ’, गोगोरो इंकका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत होरेस ल्युकले भने ।

फोर्ड र गुगलबीच रणनीतिक साझेदारी

फोर्ड र गुगलबीच रणनीति साझेदारी सम्झौता भएको छ । बुधबार एक कार्यक्रमकाबीच दुई कम्पनीले सन् २०२३ देखि फोर्ड तथा लिंकनका गाडीमा एन्ड्रोइड अपरेटिङ सिस्टम जडान गर्ने गरी सम्झौता गरेका हुन् ।गुगलसँगको ६ वर्षीय सहकार्यपछि फोर्डले आफ्नो डेटा, आर्टिसियल इन्टेलिजेन्सलगायतका तथ्यांकका लागि गुगल क्लाउड नै आफ्नो उपयुक्त क्लाउड भएको बताउँदै एन्ड्रोइड सिस्टम जडानका लागि गुगलसँग सहकार्य […]