सुदूरपश्चिमाञ्चल विश्वविद्यालका परीक्षा स्थगन

बढ्दो कोरोना भाइरसको सङ्क्रमणलाई दृष्टिगत गर्दै सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले वैशाख १६ गतेदेखि सञ्चालन हुने स्नातक तहका परीक्षा स्थगित गरेको छ । विश्वविद्यालयले आज सूचना जारी गर्दै स्नातक तह दोस्रो, छैटौँ सेमेस्टरका परीक्षाहरु अर्को सूचना जारी नभए सम्मका लागि स्थगित गरिएको जनाइएको छ । कोरोना भाइरसबाट विद्यार्थीहरु सङ्क्रमित भई अस्पताल भर्ना भएको भन्ने बुझिएकाले सञ्चालनमा रहेका कृषि विज्ञान तर्फका परीक्षाहरु र वैशाख १६ गतेदेखि सञ्चालन गर्ने गरी समय सारिणी प्रकाशित गरिएका परीक्षाहरु स्थगित गरिएको विश्वविद्यालयका सामान्य प्रशासन ...

सम्बन्धित सामग्री

त्रिविपछि मध्यपश्चिम विश्वविद्यालयले पनि रोक्यो परीक्षा

कर्णाली : कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि जोखिमपूर्ण भन्दै हिजो त्रिभुवन विश्वविद्यालयले परीक्षाका कार्यक्रम स्थगित गर्‍यो। आज त्रिविकै बाटो पछ्याउँदै मध्यपश्चिम विश्वविद्यालयको परीक्षा व्यवस्थापन कार्यालयले परीक्षाका सबै कार्यक्रम स्थगन गरेको छ। परीक्षा व्यवस्थापन कार्यालयले कोभिड–१९ को नयाँ भेरियन्टको सङ्क्रमण फैलावटका कारण आजदेखि परीक्षा स्थगन भएको जनाएको छ। परीक्षा व्यवस्थापन प्रमुख…

मध्यपश्चिम विश्वविद्यालयका सबै परीक्षा स्थगन

मध्यपश्चिम विश्वविद्यालयले सम्पूर्ण परीक्षा स्थगित गरेको छ। कोरोना संक्रमण बढ्दै गएपछि विश्वविद्यालयले सम्पूर्ण परीक्षाका कार्यक्रम स्थगित गरेको हो। परीक्षा व्यवस्थापन कार्यालयले कोरोनाको नयाँ भेरियन्टको संक्रमण फैलिएकाले सञ्चालन भइरहेका र हुने सबै...

लोकसेवाका लिखित परीक्षा स्थगन

लोकसेवा आयोगले पूर्वनिर्धारित सबै लिखित परीक्षा कार्यक्रम स्थगन गरेको छ ।  आयोगले आज सूचना जारी गरी आयोगका कर्मचारीमा कोभिड–१९ सङ्क्रमण देखिएकाले यही माघ ११ गतेदेखि माघ मसान्तसम्म सञ्चालन हुनेगरी निर्धारण गरिएका परीक्षा स्थगन भएको जनाएको हो । लिखित परीक्षा बाहेकका पूर्वनिर्धारित कार्य यथावतरुपमा सञ्चालन हुने निर्णय भएको आयोगले सूचनामा जनाएको छ ।

अर्को कार्यतालिका तय गरेर मात्रै परीक्षा स्थगन गर्न माग

काठमाडौं, साउन २५ । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालले अर्को कार्यतालिका तय गरेर मात्रै परीक्षा स्थगन गर्न माग गरेको छ। महासङ्घका अध्यक्ष कृष्ण थापा र महासचिव गुणराज मोक्तानद्वारा आज जारी विज्ञप्तिमा राष्ट्रिय परीक्षा बोर्डले शनिबार कक्षा १२ को परीक्षा एक्कासी स्थगनको सूचना सार्वजनिक गरेकामा गम्भीर ध्यानाकर्षण भएको जनाउँदै भरपर्दो विकल्प, नयाँ तालिका र विधि […]

१२ को परीक्षा एक्कासी स्थगन गरेकामा गम्भीर ध्यानाकर्षण

सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालले अर्काे कार्यतालिका तय गरेर मात्रै परीक्षा स्थगन गर्न माग गरेको छ । सो महासङ्घका अध्यक्ष कृष्ण थापा र महासचिव गुणराज मोक्तानद्वारा आज जारी विज्ञप्तिमा राष्ट्रिय परीक्षा बोर्डले शनिबार कक्षा १२ को परीक्षा एक्कासी स्थगनको सूचना सार्वजनिक गरेकामा गम्भीर ध्यानाकर्षण भएको जनाउँदै भरपर्दाे विकल्प, नयाँ तालिका र विधि नदिएकामा चिन्ता व्यक्त गरिएको छ ।बोर्डले शैक्षिक सरोकारवालाको छलफलपछि परीक्षा केन्द्र÷कोठामा स्वास्थ्य सुरक्षा अपनाउने गरी हेल्थ ड

सबै परीक्षा स्थगन गर्न सिफारिस

काठमाडौं, साउन २३। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निकट भविष्यमा सञ्चालन हुने सबै परीक्षा स्थगन गर्न सिफारिस गरेको छ । कोरोना संक्रमण फैलने क्रम बढेपछि सम्भावित जोखिम कम गर्ने उद्देश्यले सबै परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)लाई सिफारिस गरिएको स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले जानकारी दिए । मुख्यतः निकट भविष्यमा कक्षा १२ […]

सबै परीक्षा स्थगन गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण बढेको भन्दै निकट भविष्यमा हुन लागेका सबै परीक्षा स्थगन गर्न सिफारिस गरेको छ। स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले कोरोना संक्रमण फैलँदै गएको परिस्थितिमा चार लाख विद्यार्थीको जीवनरक्षाप्रति संवेदनशील रहेको उल्लेख गर्दै परीक्षा स्थगन गर्न सिफारिस गरिएको बताए। मन्त्रालयले सबै परीक्षा स्थगन गर्न शिक्षा मन्त्रालय र कोभिड–१९ सङ्कट व्यवस्थापन […]

सबै परीक्षा स्थगन गर्न मन्त्रालयको सिफारिस

साउन २२, काठमाडौं । कोरोना संक्रमण बढेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निकट भविष्यमा हुन लागेका सबै परीक्षा स्थगन गर्न सिफारिस गरेको छ ।  स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले कोरोना संक्रमण फैलँदै गएको परिस्थितिमा चार लाख विद्यार्थीको जीवनरक्षाप्रति संवेदनशील रहेको उल्लेख गर्दै परीक्षा स्थगन गर्न सिफारिस गरिएको बताए ।  मन्त्रालयले सबै परीक्षा स्थगन गर्न शिक्षा मन्त्रालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई सिफारिस गरिएको राज्यमन्त्री श्रेष्ठले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।   कक्षा १२ को परीक्षा यही साउन ३१ गतेदेखि शुरु गर्ने तयारी छ । रासस

परीक्षा स्थगन गर्न शिक्षा मन्त्रालय र सीसीएमसीलाई स्वास्थ्य मन्त्रालयको सिफारिस

काेराेना संक्रमण बढ्दै गएकाे अवस्थालाई ध्यानमा राखेर मन्त्रालयले शिक्षा मन्त्रालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई परीक्षा स्थगन गर्न सिफारिस गरेको हो।

जेठ २२ गते हुने भन्सार एजेन्टको लिखित परीक्षा स्थगन

काठमाडौं। आगामी जेठ २२ गते हुने भनिएको भन्सार एजेन्टको लिखित परीक्षा स्थगन भएको छ। कोरोना महामारीले गर्दा देशका अधिकांश जिल्लामा जारी गरिएको निषेधाज्ञा कारण परीक्षा स्थगन गरिएको भन्सार विभागले आज एक सूचना प्रकाशन गरी जानकारी दिएको हो। सूचनामा लिखित परीक्षाभन्दा कम्तीमा १५ दिनअगाडि अर्को सूचना प्रकाशन गरिने उल्लेख छ। गत चैत दोस्रो सातामा विभागले ६६० एजेन्टका लागि इजाजत खुलाएको थियो।