त्रिविपछि मध्यपश्चिम विश्वविद्यालयले पनि रोक्यो परीक्षा

कर्णाली : कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि जोखिमपूर्ण भन्दै हिजो त्रिभुवन विश्वविद्यालयले परीक्षाका कार्यक्रम स्थगित गर्‍यो। आज त्रिविकै बाटो पछ्याउँदै मध्यपश्चिम विश्वविद्यालयको परीक्षा व्यवस्थापन कार्यालयले परीक्षाका सबै कार्यक्रम स्थगन गरेको छ। परीक्षा व्यवस्थापन कार्यालयले कोभिड–१९ को नयाँ भेरियन्टको सङ्क्रमण फैलावटका कारण आजदेखि परीक्षा स्थगन भएको जनाएको छ। परीक्षा व्यवस्थापन प्रमुख…

सम्बन्धित सामग्री

मध्यपश्चिम विश्वविद्यालयले रोक्यो भदौ २७ देखि हुने परीक्षा

काठमाडौं : मध्यपश्चिम विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट(मुसोम) ले भदौ २७ गतेदेखि गर्ने परीक्षा स्थगित गरेको छ। मुसोमले बिहीबार सूचना जारी गरी परीक्षा स्थगन गरेको जनाएको हो।‘असहज परिस्थितिका कारण उपरोक्त बमोजिम परीक्षा सञ्चालक समितिको मिति २०७८ भदौ १० गतेको निर्णयअनुसार स्थगित गरिएको छ,’ मुसोमले जारी गरेको सूचनामा उल्लेख छ।विश्वविद्यालयको परिस्थिति सहज भएपछि कम्तिमा १५ दिन पहिले नै परीक्षाको मिति जानकारी गराउने मुसोमले जनाएको छ।