सबै परीक्षा स्थगन गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण बढेको भन्दै निकट भविष्यमा हुन लागेका सबै परीक्षा स्थगन गर्न सिफारिस गरेको छ। स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले कोरोना संक्रमण फैलँदै गएको परिस्थितिमा चार लाख विद्यार्थीको जीवनरक्षाप्रति संवेदनशील रहेको उल्लेख गर्दै परीक्षा स्थगन गर्न सिफारिस गरिएको बताए। मन्त्रालयले सबै परीक्षा स्थगन गर्न शिक्षा मन्त्रालय र कोभिड–१९ सङ्कट व्यवस्थापन […]

सम्बन्धित सामग्री

टिचिङ अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रमले पायो निरन्तरता

काठमाडौं : आजदेखि स्थगन हुने भनिएको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको स्वास्थ्य बीमा कार्यक्रमले निरन्तरता पाएको छ। स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत सरकारले उपलब्ध गराउनुपर्ने रकम नपाएको भन्दै अस्पतालले असार १५ देखि स्वास्थ्य बीमा सेवा स्थगन गर्ने भनेको थियो।स्वास्थ्य बीमा बोर्डका पदाधिकारीसहित अस्पतालका उच्च अधिकारीहरूले मंगलबार छलफलमा बाँकी रहेका भुक्तानी तत्कालै उपलब्ध गराउने र अन्य प्राविधिक समस्या समाधान गर्न बोर्ड तयार भएपछि बीमा कार्यक्रमले निरन्तरता पाएको अस्पतालका सूचना

बिमितहरूलाई नियमित रुपमा सेवा दिन स्वास्थ्य बिमा बोर्डको आग्रह

काठमाडौँ । स्वास्थ्य बिमा बोर्डले बिमा कार्यक्रम स्थगन गरेका सेवा प्रदायक स्वास्थ्य संस्थालाई नियमित रुपमा बिमितहरूलाई सेवा प्रदान गर्न आग्रह गरेको छ । केही दिनअघि स्वास्थ्य बिमाबापतको रकम नपाएको र सोको रकम भुक्तानी नभएको भन्दै केही अस्पतालहरूले बीमा कार्यक्रम स्थगन गरेका थिए । बिहीबार विज्ञप्ति जारी गर्दै स्वास्थ्य बिमा बोर्डले आ.व.२०७८/०७९ मा विगत वर्षका बाँकी […]

कांग्रेसका १६ जिल्ला अधिवेशन पुनः स्थगन

नेपाली कांग्रेसका १६ जिल्लाको अधिवेशन पुनः स्थगन भएको छ ।  माघ १५ गतेका निम्ति निर्धारण भएको अविधेशन कोरोना महामारीका कारण स्थगन भएको हो । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिको बिहीवारको बैठकको निर्णयअनुसार १६ जिल्ला कार्यसमितिको निर्वाचन अर्को निर्णय नभएसम्मका लागि स्थगन गरिएको केन्द्रीय निर्वाचन समितिका सचिव केशव रिजालले शुक्रवार जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।  आम नागरिकको स्वास्थ्य सुरक्षालाई दृष्टिगत गरी सरकारले स्वास्थ्य सुरक्षा र सावधानी अपनाउन जारी गरेका आदेश तथा पार्टीका जिल्ला अधिवेशनक...

शुल्कमा द्विविधा भएपछि केयु मेडिकलतर्फ भर्ना स्थगन

आयोगले विदेशी विद्यार्थीको हकमा एमबिबिएसमा काठमाडौं विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच नै शुल्कमा एकरूपता कायम नगरी द्विविधा उत्पन्न गराएको भन्दै सबै भर्ना स्थगन...

१२ को परीक्षा एक्कासी स्थगन गरेकामा गम्भीर ध्यानाकर्षण

सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालले अर्काे कार्यतालिका तय गरेर मात्रै परीक्षा स्थगन गर्न माग गरेको छ । सो महासङ्घका अध्यक्ष कृष्ण थापा र महासचिव गुणराज मोक्तानद्वारा आज जारी विज्ञप्तिमा राष्ट्रिय परीक्षा बोर्डले शनिबार कक्षा १२ को परीक्षा एक्कासी स्थगनको सूचना सार्वजनिक गरेकामा गम्भीर ध्यानाकर्षण भएको जनाउँदै भरपर्दाे विकल्प, नयाँ तालिका र विधि नदिएकामा चिन्ता व्यक्त गरिएको छ ।बोर्डले शैक्षिक सरोकारवालाको छलफलपछि परीक्षा केन्द्र÷कोठामा स्वास्थ्य सुरक्षा अपनाउने गरी हेल्थ ड

सबै परीक्षा स्थगन गर्न सिफारिस

काठमाडौं, साउन २३। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निकट भविष्यमा सञ्चालन हुने सबै परीक्षा स्थगन गर्न सिफारिस गरेको छ । कोरोना संक्रमण फैलने क्रम बढेपछि सम्भावित जोखिम कम गर्ने उद्देश्यले सबै परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)लाई सिफारिस गरिएको स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले जानकारी दिए । मुख्यतः निकट भविष्यमा कक्षा १२ […]

सबै परीक्षा स्थगन गर्न मन्त्रालयको सिफारिस

साउन २२, काठमाडौं । कोरोना संक्रमण बढेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निकट भविष्यमा हुन लागेका सबै परीक्षा स्थगन गर्न सिफारिस गरेको छ ।  स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले कोरोना संक्रमण फैलँदै गएको परिस्थितिमा चार लाख विद्यार्थीको जीवनरक्षाप्रति संवेदनशील रहेको उल्लेख गर्दै परीक्षा स्थगन गर्न सिफारिस गरिएको बताए ।  मन्त्रालयले सबै परीक्षा स्थगन गर्न शिक्षा मन्त्रालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई सिफारिस गरिएको राज्यमन्त्री श्रेष्ठले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।   कक्षा १२ को परीक्षा यही साउन ३१ गतेदेखि शुरु गर्ने तयारी छ । रासस

परीक्षा स्थगन गर्न शिक्षा मन्त्रालय र सीसीएमसीलाई स्वास्थ्य मन्त्रालयको सिफारिस

काेराेना संक्रमण बढ्दै गएकाे अवस्थालाई ध्यानमा राखेर मन्त्रालयले शिक्षा मन्त्रालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई परीक्षा स्थगन गर्न सिफारिस गरेको हो।

काठमाडौँमा ‘भेरोसेल’ खोप अभियान स्थगन

काठमाडौँ । सरकारले काठमाडौँमा कोरोना भाइरसविरुद्धको ‘भेरोसेल’ खोप अभियान स्थगित गरेको छ । यही असार २९ गतेदेखि शुरु भएको अभियान खोप अभाव भएपछि स्थगित गरिएको हो । काठमाडौँ स्वास्थ्य कार्यालयका प्रमुख जनस्वास्थ्य प्रशासक बद्रीबहादुर खड्काले आज सूचना जारी गर्दै स्वास्थ्य कार्यालयमा रहेको खोप सकिएकाले स्थगन गर्ने जानकारी दिए । खोप अभियान यही साउन दुई गतेसम्म […]

मध्यरातदेखि स्थगन हुँदै अन्तर्राष्ट्रिय उडान

काठमाडौं । मुलुकको एक मात्र त्रिभुवन अन्तरराष्ट्रिय  विमानस्थलमा आज मध्यरातदेखि अन्तरराष्ट्रिय उडान स्थगन हुँदैछ । कोभिड–१९ महामारी नियन्त्रणका लागि सरकारले वैशाख मसान्तसम्म आन्तरिक तथा अन्तरराष्ट्रिय उडान स्थगन गर्ने निर्णय गरेको थियो ।  नेपाल र भारतबीच एयर बबल सम्झौता अनुरुप देशबीच सातामा दुई उडान कायम राख्ने गरी सबै आन्तरिक तथा अन्तरराष्ट्रिय उडान बन्द भएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जनाएको छ । हवाई उडानबाट नेपाल आउने भारतीय नागरिकले स्वास्थ्य मापदण्डको पूर्