अर्को कार्यतालिका तय गरेर मात्रै परीक्षा स्थगन गर्न माग

काठमाडौं, साउन २५ । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालले अर्को कार्यतालिका तय गरेर मात्रै परीक्षा स्थगन गर्न माग गरेको छ। महासङ्घका अध्यक्ष कृष्ण थापा र महासचिव गुणराज मोक्तानद्वारा आज जारी विज्ञप्तिमा राष्ट्रिय परीक्षा बोर्डले शनिबार कक्षा १२ को परीक्षा एक्कासी स्थगनको सूचना सार्वजनिक गरेकामा गम्भीर ध्यानाकर्षण भएको जनाउँदै भरपर्दो विकल्प, नयाँ तालिका र विधि […]

सम्बन्धित सामग्री

समाधान खोज्ने मध्यमार्गी प्रयास

निजी क्षेत्रले चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शन तत्काललाई स्थगन गर्ने माग राखेर सडक र सत्ताबाट चर्को दबाब दिएपछि नेपाल राष्ट्र बैंकले समस्या समाधानका लागि बीचको बाटो निकालेको छ । केन्द्रीय बैंकले मार्गदर्शन निजी क्षेत्रले भनेजस्तै स्थगन नगरी यस्तो कर्जा भुक्तानीका लागि समय दिने गरी बीचको बाटो निकालेको हो । गत कात्तिक १ देखि लागू भएको मार्गदर्शन […]

अध्ययनमा राष्ट्र बैंक, तत्काल लचिलो नहुने

बैंक ब्याजदर कम गराउन र चालू पुँजी कर्जाको पछिल्लो निर्देशनलाई स्थगन गर्न निजी क्षेत्रले चर्को दबाब दिए पनि राष्ट्र बैंकले तत्कालै लचिलो नहुने संकेत गरेको छ । व्यवसायीहरूले चालू पुँजी कर्जालाई कम्तिमा २ वर्ष स्थगन गर्ने माग राखेकामा केन्द्रीय बैंकले अध्ययनकै क्रममा रहेको भन्दै तत्कालै स्थगन हुन्छ भन्न नसकिने बताएको हो । राष्ट्र बैंक आर्थिक […]

ब्याजदर वृद्धिको निर्णय तत्काल स्थगन गर्न माग

बैंक वित्तीय संस्थाहरूद्वारा असोज एकदेखि लागु हुने गरी ब्याजदरमा भएको वृद्धिप्रति नेपाल उद्योग वाणिज्य महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । यस निर्णयले कर्जाको ब्याजदर अकासिने हुँदा कोभिड महामारी र त्यसपछि बाह्य र वित्तीय क्षेत्र असन्तुलनका कारण प्रभावित उद्यमी व्यवसायी मर्माहत हुने बताउँदै महासंघले ब्याजदर वृद्धिको निर्णय तत्काल स्थगन गर्न माग गरेको हो । महासंघले विज्ञप्ति जारी गर्दै भनेको छ, 'बढ्दो लागतका कारण साना तथा मझौला उद्यम बन्द गर्नुपर्ने अवस्था आएको छ भने उत्पादित सामा

नेपाल पर्वतारोहण संघको साधारणसभा स्थगन गर्न माग

नेपाल पर्वतारोहण संघको सोमबार हुने भनिएको साधारणसभा स्थगन गर्न आह्वान गरिएको छ । गैरीधारा सिल्भर ओक बनक्वेटमा बोलाईएको सभा बहिष्कार गर्न सबै सदस्यहरुलाई आग्रह गरिएको हो ।संघका निर्वतमान अध्यक्ष आङछिरिङ शेर्पा, पूर्व अध्यक्ष जिम्मा जाङबु शेर्पा र कार्यसमिति सदस्य तुल्सी गुरुङले संघको गैरवैधानिक ३१औं साधारणसभा स्थगन गर्न सम्बन्धित सबैलाई आग्रह गरेका हुन् ।संघको साधारणसभा विधानविपरित […]

निक्षेपमा ब्याज दर वृद्धिको निर्णय स्थगन गर्न महासंघको आग्रह

नेपाल उद्योग वाणिज्य महासंघ एफएनसीसीआईले निक्षेपमा ब्याजदर वृद्धिको निर्णय स्थगन गर्न माग गरेको छ ।

निक्षेपमा ब्याज दर वृद्धिको निर्णय स्थगन गर्न महासंघको आग्रह

नेपाल उद्योग वाणिज्य महासंघ एफएनसीसीआईले निक्षेपमा ब्याजदर वृद्धिको निर्णय स्थगन गर्न माग गरेको छ ।

निक्षेपमा ब्याज दर वृद्धिको निर्णय स्थगन गर्न महासंघको आग्रह

नेपाल उद्योग वाणिज्य महासंघ एफएनसीसीआईले निक्षेपमा ब्याजदर वृद्धिको निर्णय स्थगन गर्न माग गरेको छ ।

अर्को कार्यतालिका तय गरेर मात्रै परीक्षा स्थगन गर्न माग

सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालले अर्को कार्यतालिका तय गरेर मात्रै परीक्षा स्थगन गर्न माग गरेको छ।

१२ को परीक्षा एक्कासी स्थगन गरेकामा गम्भीर ध्यानाकर्षण

सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालले अर्काे कार्यतालिका तय गरेर मात्रै परीक्षा स्थगन गर्न माग गरेको छ । सो महासङ्घका अध्यक्ष कृष्ण थापा र महासचिव गुणराज मोक्तानद्वारा आज जारी विज्ञप्तिमा राष्ट्रिय परीक्षा बोर्डले शनिबार कक्षा १२ को परीक्षा एक्कासी स्थगनको सूचना सार्वजनिक गरेकामा गम्भीर ध्यानाकर्षण भएको जनाउँदै भरपर्दाे विकल्प, नयाँ तालिका र विधि नदिएकामा चिन्ता व्यक्त गरिएको छ ।बोर्डले शैक्षिक सरोकारवालाको छलफलपछि परीक्षा केन्द्र÷कोठामा स्वास्थ्य सुरक्षा अपनाउने गरी हेल्थ ड

पर्यटन क्षेत्रको ब्याज स्थगन गर्न दबाब

कास्की, नेस  । पश्चिमाञ्चल होटल संघ पोखराले होटल तथा समग्र पर्यटन क्षेत्रलाई बैंक तथा वित्तीय संस्थाबाट प्रदान गरिएको कर्जाको ब्याज आगामी दुई वर्षसम्मका लागि स्थगन गरिदिन माग गरेको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई बुधबार ६ बुँदे ध्यानाकर्षण पत्र पठाउँदै संघले त्यस्तो माग गरेको हो । कोभिड १९ को संक्रमणसँगै राष्ट्र बैकले घोषणा […]