पार्टीको सम्पर्कमा आइन् जसपा लुम्बिनी प्रदेश सदस्य ढेंगा

सम्पर्कविहीन जनता समाजवादी पार्टी लुम्बिनी प्रदेश सदस्य पुर्मति ढेंगा पार्टीको सम्पर्कमा आएकी छन् । कपिलवस्तुबाट आइतवार बिहानदेखि सम्पर्कविहीन  जसपा यादव पक्षका प्रमुख सचेतक ढेंगा रूपन्देहीस्थित निवासमा रहेको  जसपा लुम्बिनी अध्यक्ष अशोक यादवले बताए । ‘हामीसँग फोनमा कुराकानी भयो, पार्टीको सम्पर्कमा आउनुभएको छ,’ उनले भने ।  उनले रूपन्देही मणिग्राम मौवारीस्थित घरमा रहेको बताए । उनले पार्टीको सम्पर्कमा आए पनि कहाँ र किन सम्पर्कविहीन भएको भन्नेबारे विस्तृत विवरण नखुलेको बताए ।  जसपाले...

सम्बन्धित सामग्री

लुम्बिनी प्रदेश सरकारमा जसपा सहभागी हुँदै

दाङ – लुम्बिनी प्रदेश सरकारमा जनता समाजवादी सहभागी हुने भएको छ। सम्भवतः सोमबार शपथग्रहण कार्यक्रम राख्ने तयारी छ। जसपाबाट प्रदेशको मन्त्रीमा भण्डारीलाल यादवलाई पठाउने तयारी भएको छ। भोलि बिहान बस्ने प्रदेश पदाधिकारी बैठकले मन्त्रीको नाम टुंगो लगाउने जसपा लुम्बिनी प्रदेश अध्यक्ष अशोककुमार यादवले जानकारी दिए। लुम्बिनी प्रदेशमा जसपाका तीन सांसद छन्। मुख्यमन्त्री चयनको बेला विश्वासको […]

जसपा लुम्बिनी प्रदेश सदस्य पोखरेलले दिए राजीनामा

जनता समाजवादी पार्टी, नेपाल (जसपा)का लुम्बिनी प्रदेश सदस्य उज्ज्वल पोखरेलले पदबाट राजीनामा दिएका छन् । प्रदेशसभा निर्वाचनमा रुपन्देहीको क्षेत्र नम्बर ३ (१)मा अपेक्षित नतिजा नआएकोले राजीनामा दिएको उनले बताए ।पोखरेल सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष समेत हुन् । तीन दलीय तालमेलको तर्फबाट जसपाका केन्द्रीय सदस्य तथा रुपन्देही–३ (१)प्रदेशसभा सदस्यका उम्मेदवार महेन्द्र यादव पराजित भएका छन् । यादवलाई पराजित गर्दै पाँच दलीय गठबन्धनको तर्फबाट लोसपाका उम्मेदवार सन्तोष कुमार पाण्डेय विजय

लुम्बिनी प्रदेश सरकारकी पूर्वमन्त्री पाण्डेद्वारा लोसपा परित्याग

भैरहवा– लुम्बिनी प्रदेश सरकारकी पूर्व उद्योग वन तथा वातावरण मन्त्री कल्पना पाण्डेले लोसपा परित्याग गरि तीनदलिय तालमेललाई समर्थन गर्ने बताएकी छन् । भैरहवामा पत्रकार सम्मेलन गर्दे पाण्डेले २०७२ सालदेखि आजसम्म सक्रिय रूपमा राजपा, जसपा हाल लोकतान्त्रिक समाजवादी पार्टीमा सक्रिय राजनीतिमा प्रदेश समिति सचिवालय सदस्यको रूपमा काम गरिरहेको र लुम्बिनी प्रदेशको शिक्षा तथा सामाजिक विकास मन्त्री […]

जसपा लुम्बिनी प्रदेश अध्यक्षमा अशोक यादव चयन

१८ पुस, बुटवल । तत्कालीन समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टीको लुम्बिनी प्रदेश समिति समायोजन भएको छ । दुई पार्टी एकीकरण भएर जनता समाजवादी पार्टी बनेको एक वर्षसम्म प्रदेश समिति समायोजन हुन नसक्दै पछि पार्टी नै विभाजन भएको थियो । समायोजनपछि साविक समाजवादी पार्टीका प्रदेश अध्यक्ष अशोककुमार यादव जनता समाजवादी पार्टी नेपाल लुम्बिनी प्रदेश […]

लुम्बिनी प्रदेश सरकारका प्रवक्ता भन्छन्– कानुनी सल्लाहका आधारमा अघि बढ्छौँ

लुम्बिनी प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले प्रदेश प्रमुखसँग विपक्षी गठबन्धनले गरेको मागबारे कानुनी रुपमा सामना गरिने बताएका छन् ।सोमबार प्रदेशसभाका विपक्षी दलहरु नेकपा माओवादी केन्द्र, नेपाली काँग्रेस, जसपा र जनमोर्चा गरी ४१ जना सांसदले प्रदेश प्रमुख समक्ष संविधानको धारा १६८ को उपधारा २ बमोजिमको सरकार गठनका लागि आह्वान गर्न माग गरेका छन् ।मन्त्री चौधरीले प्रदेश प्रमुख समक्ष विपक्षी गठबन्धनको मागलाई  सरकारले गम्भीर रुपमा लिएको रातोपाटीलाई बताए । उनले भन

सम्पर्कमा आइन् लुम्बिनी प्रदेश सांसद विमला वली

‘हराएकी’ भनिएकी लुम्बिनी प्रदेश सांसद विमला वली सम्पर्कमा आएकी छन् । नेकपा माओवादी केन्द्रकी सांसद वली घरमै उपचार गराइरहेको माओवादीका प्रदेश सचेतक तुलाराम घर्ती मगरले जानकारी दिए ।  माओवादीले सांसद वली शुक्रवारदेखि पार्टीको सम्पर्कबाट बाहिर रहेको बताएको थियो ।  मुख्यमन्त्री शंकर पोखरेलले विश्वासको मत लिने बताइरहँदा आफ्नो पार्टीको सांसद सम्पर्कविहीन भएपछि मा‌ओवादीले उनको राजनीतिक अपहरण भएको आरोप लगाएको थियो । जनता समाजवादी पाार्टी (जसपा)ले लुम्बिनी प्रदेश सांसदहरू सन्तोषकुमा...

लुम्बिनी प्रदेश सरकार र विपक्षीहरूको ध्यान सर्वोच्च अदालततिर

शंकर पोखरेल नेतृत्वको लुम्बिनी प्रदेश सरकारले निरन्तरता पाउने कि नपाउने भन्नेबारे दलहरूको आ–आफ्नै दावी छ । विपक्षी दलहरुले सरकारको गठन प्रक्रिया नै असंवैधानिक रहेको दावी गर्दै आएका छन् भने सरकारले प्रदेशसभामा आफ्नो पूर्ण बहुमत रहेको दावी गर्दै आएको छ ।पोखरेल नेतृत्वको प्रदेश सरकारलाई निरन्तरता दिन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका जसपा नेपालका ४ जना प्रदेशसभा सदस्यले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदन विचाराधीन नै छ । आफूमाथि भएको कारवाहीलाई चुनौती दिँदै ती चार सदस्यले दायर गरेको रिट न

लुम्बिनी प्रदेश : सरकारमा सामेल जसपाका चारैजनाको सांसद पद खोसियो

बुटवल । लुम्बिनी प्रदेश सरकारमा सहभागी भएका जनता समाजवादी पार्टीका चार सांसदलाई पार्टीले कारवाही गरेको छ । पार्टीले गरेको कारबाहीअनुसार उनीहरुको सांसद पद खोसिएको प्रदेशसभा सचिवालयले बिहीबार जनाएको हो ।प्रदेशसभा सचिवालयको सूचना पार्टीमा बिहीबार टाँसिएको सूचनाअनुसार जसपा नेपालको लुम्बिनी प्रदेश संसदीय दलको कार्यालयको वैशाख १६ गतेको पत्रअनुसार सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेलाई प्रदेशसभा सदस्यबाट निष्काशन गरिएको हो ।जसपा नेपालको प्रदेशसभा संसदीय दलले राजनीति