जसपा लुम्बिनी प्रदेश अध्यक्षमा अशोक यादव चयन

१८ पुस, बुटवल । तत्कालीन समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टीको लुम्बिनी प्रदेश समिति समायोजन भएको छ । दुई पार्टी एकीकरण भएर जनता समाजवादी पार्टी बनेको एक वर्षसम्म प्रदेश समिति समायोजन हुन नसक्दै पछि पार्टी नै विभाजन भएको थियो । समायोजनपछि साविक समाजवादी पार्टीका प्रदेश अध्यक्ष अशोककुमार यादव जनता समाजवादी पार्टी नेपाल लुम्बिनी प्रदेश […]

सम्बन्धित सामग्री

जसपा लुम्बिनी अध्यक्षमा पुनः यादव चयन

रूपन्देही । जनता समाजवादी पार्टी (जसपा) नेपालको लुम्बिनी प्रदेश समितिको अध्यक्षमा पुनः अशोक यादव चुनिएका छन् । दाङको लमहीमा सम्पन्न भेलाले अशोककुमार यादवको अध्यक्षतामा ५१ सदस्यीय समिति पुनर्गठन गरेको हो । समितिको उपाध्यक्षमा अब्दुल रसिद, राम अवतार यादव, चन्द्रा धामा हरिजन मुख्यसचिव राजन राना मगर, सचिव हिमानी थापा, नेत्र थापा, सन्दीप पाण्डेय र कोषाध्यक्ष अम्बिका […]