जसपा लुम्बिनी प्रदेश सदस्य पोखरेलले दिए राजीनामा

जनता समाजवादी पार्टी, नेपाल (जसपा)का लुम्बिनी प्रदेश सदस्य उज्ज्वल पोखरेलले पदबाट राजीनामा दिएका छन् । प्रदेशसभा निर्वाचनमा रुपन्देहीको क्षेत्र नम्बर ३ (१)मा अपेक्षित नतिजा नआएकोले राजीनामा दिएको उनले बताए ।पोखरेल सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष समेत हुन् । तीन दलीय तालमेलको तर्फबाट जसपाका केन्द्रीय सदस्य तथा रुपन्देही–३ (१)प्रदेशसभा सदस्यका उम्मेदवार महेन्द्र यादव पराजित भएका छन् । यादवलाई पराजित गर्दै पाँच दलीय गठबन्धनको तर्फबाट लोसपाका उम्मेदवार सन्तोष कुमार पाण्डेय विजय

सम्बन्धित सामग्री

लुम्बिनी प्रदेश सरकारका कृषि मन्त्रीद्वारा राजीनामा

लुम्बिनी प्रदेश सरकारका कृषि तथा भूमि व्यवस्था मन्त्री भण्डारीलाल अहिरले राजीनामा दिनुभएको छ । मन्त्री अहिरको पार्टी जनता समाजवादी पार्टी (जसपा)ले सरकारबाट फिर्ता हुन निर्देशन दिएपछि राजीनामा दिनुभएको हो ।

लुम्बिनीमा कांग्रेससहितका दलले मागे मुख्यमन्त्रीको राजीनामा

२० चैत, दाङ । लुम्बिनीमा नेपाली कांग्रेससहित सत्तारुढ गठबन्धनमा रहेका दलका सांसदहरुले मुख्यमन्त्री लिला गिरीको राजीनामा माग गरेका छन् । सोमबार लुम्बिनी प्रदेश सभाको बैठकमा सांसदहरुले मुख्यमन्त्री अल्पमतमा रहेको भन्दै राजीनामा माग गरेका हुन् । लुम्बिनीमा एमाले, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, जनमत लगायतका पार्टी मिलेर सरकार बनेको थियो । तर माओवादी केन्द्र जसपा र […]

जसपाको मन्त्री, कांग्रेसको उम्मेदवार !

पार्टी परिर्वतन गरेर नेपाली कांग्रेसबाट उम्मेदवार समेत बनेका कपिलबस्तुका जनता समाजवादी पार्टी (जसपा) नेता सहसराम यादवले मन्त्री पदबाट भने राजीनामा दिएका छैनन् । जसपाको तर्फबाट लुम्बिनी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्री बनेका यादवलाई पार्टीले नैतिकताको प्रश्न उठाएको छ । जसपा परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका यादव कपिलबस्तुको क्षेत्र १ को (ख) बाट प्रदेश सभातर्फ उम्मेदवार बनेका छन् । जसपा लुम्बिनी प्रदेश सभाका संसदीय दलका नेता समेत रहेका यादव हाल कांग्रेस उम्मेदवारको रुपमा चुनाव

लुम्बिनी प्रदेश: सत्ता टिकाउने र ढाल्ने कसरतमा दल

मन्त्रीले नै सरकार अल्पमतमा रहेको बताउँदा पनि मुख्यमन्त्री पोखरेलले भने राजीनामा दिने नैतिकता देखाएका छैनन्। जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता उपेन्द्र यादव पक्षले पाएपछि पोखरेल नेतृत्वको सरकार थप संकटमा परेको छ। जसपाका ३ सांसदलाई मन्त्री दिएर पोख...

कमजोर एकताले समस्यामा जसपा

गत वैशाख १९ मा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएपछि प्रदेश सभामा ६ सांसद रहेको जनता समाजवादी पार्टी (जसपा) विभाजित भयो । चार सांसद सरकारमा सहभागी हुँदै मन्त्री बने, दुई सांसद मुख्यमन्त्रीको विपक्षमा उभिए । पार्टीले गरेको ह्वीप उल्लंघन गरेको भन्दै सरकारलाई समर्थन गरेका चार सांसदलाई पार्टी लुम्बिनी प्रदेश समितिले उनीहरुलाई कारबाही गर्यो । सर्वोच्चले उनीहरुलाई सांसद पदमै पुनर्बहाली गर्न अन्तरिम आदेश दियो । तर, अन्तिम फैसला हुन बाँकी छ । फलतः अहिले लुम्बिनी प्रदेशमा केन्

जसपाका सांसदबारे सर्वोच्चको आदेश : मुख्यमन्त्री पोखरेललाई ‘सञ्जीवनी’

३ जेठ, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का चार प्रदेशसभा सदस्यलाई पदमुक्त गर्ने सभामुखको निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरकालीन आदेश दिएसँगै लुम्बिनी प्रदेश सरकारले ठूलो राहत पाएको छ । अब नीति कार्यक्रम र बजेट ल्याउन बाटो खुलेको एक मन्त्रीले बताएका छन् । १९ वैशाखको विहान मुख्यमन्त्रीबाट राजीनामा दिएका शंकर पोखरेल अपरान्ह संविधानको धारा १६८ […]

लुम्बिनी प्रदेशमा माओवादीका दुई मन्त्रीको राजीनामा

काठमाडौँ। लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्तासँगै माओवादीका दुईजना मन्त्रीले राजीनामा दिएका छन्। आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसी र सामाजिक विकासमन्त्री सुदर्शन बरालले आज राजीनामा दिएका हुन्। माओवादी केन्द्र, कांग्रेस र जसपा मिलेर मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्दा केसीलाई नयाँ मुख्यमन्त्रीमा प्रस्ताव गरिएको छ।