मौद्रिक नीति समीक्षा: विज्ञप्तिले भएन भन्दै एफएनसीसीआई नेतृत्वलाई दबाब, ४ बजे आकस्मिक बैठक
काठमाडौं। नेपाल राष्ट्र बैंकले बिहीबार साँझ मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्यो। यो सार्वजनिक हुनेवित्तिकै उद्योगी व्यवसायीबीच हल्लीखल्ली मच्चियो।
काठमाडौं- नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले विद्यमान मद्रास्फीतिलाई प्रभाव पार्ने विभिन्न पक्षको विश्लेषण, शोधनान्तर स्थिति र निजी क्षेत्रतर्फ जाने बैंक कर्जाको वृद्धिदरलाई दृष्टिगत गरी मौद्रिक नीतिको समीक्षा गरिएको बताएका छन् । आज चालु आर्थिक वर्षको मौद्रिक नीतिको त्रैमासिक समीक्षाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा गभर्नर अधिकारीले कर्जा विस्तारमा सहज हुने र पुराना असल ऋणीलाई […]
८ मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकले मंसिरको पहिलो साता सकिँदा पनि चालु आर्थिक वर्षको मौद्रिक नीति समीक्षा सार्वजनिक गर्न सकेको छैन । मौद्रिक नीति तर्जुमा कार्यविधिअनुसार कात्तिक मसान्तमा नै राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा सार्वजनिक गर्नुपर्ने हो । राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागले तिहारअगाडि नै मौद्रिक समीक्षाको लागि विश्लेषणसहितको […]
२ मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षाका लागि छलफल सुरु गरेको छ । चालु आर्थिक वर्षको पहिलो ३ महिनाको आर्थिक सूचक तथा तथ्यांकहरु सार्वजनिक गरेसँगै राष्ट्र बैंक मौद्रिक नीति प्रथम त्रैमासिक समीक्षाको तयारीमा जुटेको छ । राष्ट्र बैंक आर्थिक अनुसन्धान विभाग प्रमुख डा. प्रकाशकुमार श्रेष्ठ आगामी साता मौद्रिक नीतिको प्रमुख […]
काठमाडौं, १३ जेठ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ । पेट्रोलियम पदार्थको मुल्यमा भएको भारी वृद्धि, रुस–युक्रेन युद्ध, कोभिड महामारीपश्चात् आन्तरिक मागमा भएको विस्तार र स्थानीय तहको निर्वाचनको समायमा भएको आर्थिक गतिविधिले मुल्यमा चाप पर्न गएको छ । आव ०७८/७९ मा कुल गार्हस्थ उत्पादनमा कुल […]
काठमाडौं, मंसिर १३ । शेयर बजारमा सोमबार पनि दोहोरो अंकको गिरावट जारी रह्यो । उतार चढावबीच बजार परिसूचक नेप्से २१ अंकले ओरालो लागेर २६ सय २९ मा आएर थामियो । कारोबार पनि ४ अर्बमा खुम्चियो । सोमबार घट्ने दर भने केही सम्हालिएको देखियो । मौद्रिक नीति समीक्षा पछिको पहिलो कारोबारमा हिजो ८० अंकको गिरावट आएको […]
काठमाडौं, मंसिर १२ । मौद्रिक नीति समीक्षा पछि शेयर बजारमा थप पहिरो गएको छ । शुक्रबार मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा भएपछिको आज पहिलो कारोबारमा उच्च गिरावट आयो । बजार परिसूचक नेप्से एकै दिन ८० अंकले ओरालो लागेर २६ सय ५१ मा आएर थामियो । समीक्षामा बैंक तथा वित्तीय संस्थाको कर्जा निक्षेप अनुपातको व्यवस्थामा केही […]