महामन्त्री ढकालले पहिल्यै प्रतिवेदन सार्वजनिक गरेको विषयमा सभापति लामिछाने रुष्ट छन् । उनीनिकट नेताहरूले महामन्त्री ढकाललाई कारबाही गर्नुपर्ने सुझाव दिएका छन् ।
महामन्त्री ढकालले पहिल्यै प्रतिवेदन सार्वजनिक गरेको विषयमा सभापति लामिछाने रुष्ट छन् । उनीनिकट नेताहरूले महामन्त्री ढकाललाई कारबाही गर्नुपर्ने सुझाव दिएका छन् ।
१३ जेठ, काठमाडौं । अध्यावधिक बेरुजु र कारबाही गरी टुंगो लगाउनुपर्ने अध्यावधिक रकमसहित नेपालको कुल बेरुजु झन्डै १२ खर्ब नजिक पुगेको छ ।
महालेखा परीक्षकको कार्यालयले ६१औं प्रतिवेदन सार्वजनिक गर्दै यस्तो आँकडा सार्वजनिक गरेको हो । …
काठमाडौँ । सरकारले चिकित्सा शिक्षा जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गरेको छ । विशेष अदालतका पूर्व अध्यक्ष गौरीबहादुर कार्कीको अध्यक्षतमा गठित चिकित्सा शिक्षा जाँचबुझ आयोगको प्रतिवेदन शिक्षा मन्त्रालयले बुधबार सार्वजनिक गरेको हो । प्रतिवेदनमा त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति तीर्थराज खनियाँसहित तत्कालिन सात जना पदाधिकारीलाई कारबाही गर्न सिफारिस गरिएको छ । आयोगले त्रिविका तत्कालीन उपकुलपति डा. तीर्थराज […]
काठमाडौँ – राष्ट्रिय मानव अधिकार आयोगले १६ वर्षअघि २७ जनाको ज्यान जाने गरी भएको गौर हत्याकाण्डका दोषीमाथि कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ। २०६३ चैत ७ गते भएको घटनामाथि आयोगले भोलिपल्टै अनुसन्धान गर्न पाँच सदस्यीय टोली खटाए पनि त्यसको प्रतिवेदन भने बिहीबार मात्रै सार्वजनिक गरेको छ। आयोगले बिहीबार संक्षिप्त अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै तत्काल सुरक्षा […]
डडेल्धुरा : डडेल्धुरा अस्पतालमा जेठ १९ गते (बिहीबार) भागेश्वर गाउँपालिका–५ सिराडकी ५ वर्षीया बालिका यनुसा थापा मगरको मृत्यु प्रकरणमा एकोहोरो छानविन प्रतिवेदन सार्वजनिक गरिएको छ।मृतक बालिकाका आफन्तले डाक्टरको चरम लापरबाहीले थापा मगरको मृत्यु भएको भन्दै आपत्ति जनाएपछि जिल्ला प्रशासन कार्यालय डडेल्धुरामा बसेको सर्वपक्षिय बैठकले ७२ घण्टा भित्र छानविन गरि दोषीलाई कारबाही गर्न अस्पतालका निमित्त मेसु डा. चेतराज भट्टलाई निर्देशन दिएको थियो।तर, एक सातापछि सार्वजनिक गरिएको प्रतिवेदनमा मेसु भट्
बराहपोखरी गाउँपालिकाको सामाजिक सुरक्षा भत्ता अनियमिततामा मुछिएकाहरूमाथि कारबाही गर्न ढिलासुस्ती गरेकोमा नेपाली काँग्रेसले ध्यानाकर्षण भएको जनाएको छ । सामाजिक सुरक्षा भत्ता अनियमिततासम्बन्धी प्रतिवेदन बुझाएको दुई वर्षसम्म सार्वजनिक नगर्नु, प्रतिवेदन सार्वजनिक गर्न अख्तियारमार्फत दबाब सिर्जना गर्नुपर्ने र प्रतिवेदनले दोषी देखाउँदा समेत कुनै कारबाही नगरेकोमा आशङ्का उत्पन्न भएको काँग्रेस बराहपोखरी गाउँपालिकाले जनाएको छ ।मृत्यु भइसकेका, हुँदै नभएका तथा बसाई सरेर अन्यत्र गइसकेका वृद्धवृद्धाको नाममा सा