काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले द्वन्द्वका घटनालाई लिएर शान्ति प्रक्रियाका काम बाँकी छ भनेर घाउलाई बल्झाइरहनु पनि मानवअधिकार उल्लङ्घन हुने बताउनुभएको छ । शुक्रबार मानव अधिकार अभिलेख केन्द्रको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री शर्माले यस्तो बताउनुभएको हो । उहाँले द्वन्द्वका घटनालाई लिएर घटनालाई बारम्बार बल्झाइरहनु पनि एक प्रकारको मानवअधिकार उल्लङ्घ हुने भन्दै […]
अमेरिकाले इरानमा गम्भीर मानवअधिकार उल्लङ्घन र दमन गर्नेहरू विरुद्ध प्रतिबन्धको घोषणा गरेको छ। राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिवानले यसबारे सार्वजनिक धारणा राखेका हुन्। इरानमा प्रदर्शनकारीहरूलाई समर्थन गर्ने प्रश्नको जवाफ दिँदै सुलिभानले भने, ‘हामीले यी गम्भीर मानवअधिकार हनन र यो दमन गर्नेहरू विरुद्ध प्रतिबन्ध लगाउँदै छौँ। हामी आफैँले मात्र त्यसो गरेका छैनौँ। हामीले विश्वका अन्य देशहरूसँग […]
एजेन्सी – संयुक्त राज्य अमेरिकाले इरानमा गम्भीर मानवअधिकार उल्लङ्घन र दमन गर्नेहरू विरुद्ध प्रतिबन्धको घोषणा गरेको छ । राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिवानले यस बारे सार्वजनिक धारणा राखेका छन् । इरानमा प्रदर्शनकारीहरूलाई समर्थन गर्ने प्रश्नको जवाफ दिँदै सुलिभानले भने, ‘हामीले यी गम्भीर मानवअधिकार हनन र यो दमन गर्नेहरू विरुद्ध प्रतिबन्ध लगाउँदै छौँ ।’ हामीले आफैंले […]
एमाले अध्यक्ष केपी शर्मा ओलीले जीवनमा आफुले कहिल्यै मानवअधिकार उल्लङ्घन नगरेको र अव पनि नगर्ने बताएका छन् । बुधबार मानवअधिकार एलाइन्सको २३ औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले आफु ५७ बर्षदेखि मानवअधिकारका लागि लड्दै आएको दाबी पनि गरे । ‘मैले अहिलेसम्म मानवअधिकारको उल्लंघन गरेको छैन र जीवनमा मानवअधिकारको उल्लघंन गर्दिनँ’, ओलीको भनाइ छ । उनले आफुलाई मानवअधिकार उल्लंघन कर्ता ठान्छ भने त्यो भुल हुने पनि बताए । उनले मानवअधिकार आफ्नो निष्ठा, उदेश्य, ग
अफगानिस्तानमा आयोजित एक बैठकमा विश्वका कम्तिमा १७ देशका महिला विदेशमन्त्रीहरूले अफगानिस्तानमा भइरहेको मानवअधिकार उल्लङ्घन र महिलामाथि हुने प्रतिबन्धका सम्बन्धमा गहिरो चिन्ता व्यक्त गरेका छन्।...
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले कात्तिक महिनामा २३१ जना व्यक्ति मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाबाट पीडित भएको जनाएको छ । इन्सेकले गत कात्तिक महिनाको मासिक तथ्याङ्क विश्लेषण प्रतिवेदनमा १०४ जना महिला र १२७ पुरुष गरी २३१ जना पीडित भएका जनाएको छ । प्रतिवेदनअनुसार बागमती प्रदेशमा १३४, प्रदेश १ मा २२, लुम्बिनी प्रदेशमा २१, …
काठमाडौं । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले गत भदौ महिनामा १०२ व्यक्ति मानवअधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाबाट पीडित भएको जनाएको छ । इन्सेकले सार्वजनिक गरेको प्रतिवेदनअनुसार गत भदौ र यही असोज ७ गतेसम्म १५ पुरुष र ८७ महिला गरी १०२ जना मानवअधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाका पीडित भएको उल्लेख छ । प्रतिवेदनअनुसार प्रदेश २ […]
काठमाडौं । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले गत भदौ महिनामा १०२ व्यक्ति मानवअधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाबाट पीडित भएको जनाएको छ । इन्सेकले आज सार्वजनिक गरेको प्रतिवेदनअनुसार गत भदौ र यही असोज ७ गतेसम्म १५ पुरुष र ८७ महिला गरी १०२ जना मानवअधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाका पीडित भएको उल्लेख...