काठमाडौँ – राष्ट्रिय मानव अधिकार आयोगले १६ वर्षअघि २७ जनाको ज्यान जाने गरी भएको गौर हत्याकाण्डका दोषीमाथि कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ। २०६३ चैत ७ गते भएको घटनामाथि आयोगले भोलिपल्टै अनुसन्धान गर्न पाँच सदस्यीय टोली खटाए पनि त्यसको प्रतिवेदन भने बिहीबार मात्रै सार्वजनिक गरेको छ। आयोगले बिहीबार संक्षिप्त अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै तत्काल सुरक्षा […]