काठमाडौँ । सरकारले चिकित्सा शिक्षा जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गरेको छ । विशेष अदालतका पूर्व अध्यक्ष गौरीबहादुर कार्कीको अध्यक्षतमा गठित चिकित्सा शिक्षा जाँचबुझ आयोगको प्रतिवेदन शिक्षा मन्त्रालयले बुधबार सार्वजनिक गरेको हो । प्रतिवेदनमा त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति तीर्थराज खनियाँसहित तत्कालिन सात जना पदाधिकारीलाई कारबाही गर्न सिफारिस गरिएको छ । आयोगले त्रिविका तत्कालीन उपकुलपति डा. तीर्थराज […]