बराहपोखरी गाउँपालिकाको सामाजिक सुरक्षा भत्ता अनियमिततामा मुछिएकाहरूमाथि कारबाही गर्न ढिलासुस्ती गरेकोमा नेपाली काँग्रेसले ध्यानाकर्षण भएको जनाएको छ । सामाजिक सुरक्षा भत्ता अनियमिततासम्बन्धी प्रतिवेदन बुझाएको दुई वर्षसम्म सार्वजनिक नगर्नु, प्रतिवेदन सार्वजनिक गर्न अख्तियारमार्फत दबाब सिर्जना गर्नुपर्ने र प्रतिवेदनले दोषी देखाउँदा समेत कुनै कारबाही नगरेकोमा आशङ्का उत्पन्न भएको काँग्रेस बराहपोखरी गाउँपालिकाले जनाएको छ ।मृत्यु भइसकेका, हुँदै नभएका तथा बसाई सरेर अन्यत्र गइसकेका वृद्धवृद्धाको नाममा सा