आईसीसी महिला टी–२० विश्वकप क्रिकेट आजदेखि वेष्ट इण्डिजमा सुरु हुँदैछ ।
डिफेन्डिङ च्याम्पियन वेष्ट इण्डिजले बंगलादेशविरुद्धको खेलबाट उपाधि रक्षाको अभियान सुरु गर्दैछ । गुयनामा हुने खेल नेपाली समय अनुसार भोलि बिहान पौने ६ बजे सुरु हुनेछ ।
त्यसअघि सोही मैदानमा भारत र न्यूजिल्याण्ड खेल्दैछन् । शनिबार बिहानै अष्ट्रेलिय...