वेष्ट इण्डिज ‘ए’विरुद्ध खेल्ने नेपाली टोलीमा ४ खेलाडी थपिए

१४ वैशाख, काठमाडौं । वेष्ट इण्डिज 'ए'विरुद्ध पाँच म्याचको टी–२० सिरिज खेल्ने नेपाली टोलीमा चार सदस्य थपिएका छन् । नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काका अनुसार विनोद भण्डारी, सागर ढकाल, कमल सिंह ऐरी र लोकेश …

सम्बन्धित सामग्री

टी-२० सिरिज खेल्न वेष्ट इण्डिज ‘ए’ टोली नेपाल आइपुग्यो

काठमाडौं । टी-२० सिरिज खेल्न वेष्ट इण्डिज ‘ए’ टोली नेपाल आइपुगेको छ । घरेलु टोलीसँग ५ खेलको टी-२० सिरिज खेल्न वेष्ट इण्डिज ‘ए’ टोली बुधवार बिहान नेपाल आइपुगेको हो । वेष्ट इण्डिज ‘ए’ र नेपालबिचको पहिलो खेल टीयु क्रिकेट मैदानमा वैशाख १५ गते हुनेछ । वैशाख १६ मा दोस्रो, १९ मा, २० मा चौथो र […]

कस्तो छ नेपाल आउने वेष्ट इण्डिज ए टोली ?

११ वैशाख, काठमाडौं । दुई पटक एकदिवसीय र टी-२० विश्वकप बिजेता टिम वेष्ट इण्डिजले पहिलो पटक नेपाल भ्रमणमा आउने अन्तिम टोली घोषणा गरेको छ । पाँच टी–२० खेलको सिरिज खेल्न वेष्ट इण्डिज ए ले सिनियर टोलीबाट …

नेपालविरुद्ध वेष्ट इण्डिजको सय रन पुरा

काठमाडौं,७ असार । आईसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत आफ्नो तेस्रो खेलमा बलियो टिम वेष्ट इण्डिजसँग प्रतिस्पर्धा गरिरहेको नेपालले मध्ययम प्रदर्शन गरिरहेको छ । जिम्बाव्वेको हरारे स्पोर्टस क्लबमा जारी खेलमा वेष्ट इण्डिजले एक सय रन पुरा गरेको छ । ताजा अवस्थामा वेष्ट इण्डिज २२ ओभरको खेल समाप्त हुँदा ३ विकेटको क्षतिमा १०१ रन बनाएर खेलिरहेको छ । […]

विश्वकपको समूह चरणबाटै वेष्ट इण्डिज बाहिरियो

काठमाडौं । दुई पटकको विजेता वेष्ट इण्डिज आईसीसी टी–२० विश्वकपको समूह चरणबाटै बाहिरिएको छ । अष्ट्रेलियामा आज भएको खेलमा आयरल्याण्डसँग ९ विकेटको फराकिलो अन्तरले पराजित हुँदै वेष्ट इण्डिज टी–२० विश्वकपबाट बाहिरिएको हो । वेष्टइण्डिजसँगको जितसँगै आयरल्याण्ड सुपर १२ मा पुगेको छ । वेष्ट इण्डिजले दिएको १४७ को लक्ष्य पछ्याएको आयरल्याण्डले १७.३ ओभरमा १ विकेट गुमाउँदै […]

टी-२० विश्वकपबाट वेष्ट इण्डिज बाहिरियो, आयरल्याण्ड सुपर १२ मा

४ कात्तिक, काठमाडौं । दुई पटकको विजेता वेष्ट इण्डिज आईसीसी टी-२० विश्वकपको समूह चरणबाटै घर फर्केको छ । अष्ट्रेलियामा आज (शुक्रबार) भएको खेलमा आयरल्याण्डसँग ९ विकेटको फराकिलो अन्तरले पराजित हुँदै वेष्ट इण्डिज टी–२० विश्वकपबाट बाहिरिएको हो । वेष्टइण्डिजसँगको जितसँगै आयरल्याण्ड सुपर १२ मा पुगेको छ । वेष्ट इण्डिजले दिएको १४७ को लक्ष्य पछ्याएको आयरल्याण्डले १७.३ […]

टी–२० विश्वकपमा स्कटल्याण्डले वेष्टइण्डिजलाई हरायो

काठमाडौं । टी-२० विश्वकपमा स्कटल्याण्डले दुई पटकको च्याम्पियन वेष्टइण्डिजलाई ४२ रनले हराएको छ । क्वालिफाइङ राउण्डमा स्कटल्याण्डले दिएको १६१ रनको लक्ष्य पछ्याएको वेष्ट इण्डिज १८.५ ओभरमा ११८ रनमा अलआउट भयो । उसका लागि जेसन होल्डसले सर्वाधिक ३८ रन बनाए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्याण्डले २० ओभरमा ५ विकेट गुमाएर १६० रन बनाएको […]

सन्दीप सीपीएल खेल्न जाँदै, एक दिवशीयमा रोहितले कप्तानी गर्ने

१५ भदौ, काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग सीपीएल खेल्न वेष्ट इण्डिज जाने भएका छन् । पूर्व निर्धारित तालिका अनुसार उनी केन्या भ्रमण छाडेर सीपीएल खेल्न जान लागेका हुन् । सन्दीप सीपीएलमा जाने भएपछि केन्यासँगको एक दिवशीय खेलमा रोहितकुमार पौडेलले नेपालको नेतृत्व गर्ने छन् । केन्यासँग नेपालले तीन एकदिवशीय खेल […]

न्यूजिल्याण्डसँग वेष्ट इण्डिज पराजित

न्यूजिल्याण्डले पहिलो ट्वेन्टी–ट्वेन्टीमा वेष्ट इण्डिजलाई १३ रनले हराएको छ । १८६ रनको लक्ष्य पछ्याएको घरेलु टोली वेष्ट इण्डिजले निर्धारित ओभरमा ७ विकेट गुमाएर १७२ रनमात्र बनाउन सक्यो । उसका लागि समारह ब्रुक्सले ४२ रन जोडे । त्यस्तै रोमारियो शेफर्ड ३१ र ओडियन स्मिथ २७ रनमा अविजित रहे । बलिङमा न्यूजिल्याण्डका मिचेल सान्टनरले ३ विकेट लिए […] The post न्यूजिल्याण्डसँग वेष्ट इण्डिज पराजित appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

वार्नरको ८९ रनसँगै अष्ट्रेलियाको शानदार जित

काठमाडौं । डेभिड वार्नरले अविजित ८९ रन बनाएपछि अष्ट्रेलियाले टी-२० विश्वकप क्रिकेटमा वेष्ट इण्डिज जलाई ८ विकेटले पराजित गरेको छ । अबुधाबीमा वेष्ट इण्डिजले दिएको १५८ रनको लक्ष्य अष्ट्रेलियाले १६.२ ओभर खेल्दै २ विकेट गुमाएर पूरा गरेको हो । ओपनर वार्नरले ५६ बल खेल्दै ९ चौका र ४ छक्का मद्दतमा अविजित ८९ रन बनाए भने […]