नेपालविरुद्ध वेष्ट इण्डिजको सय रन पुरा

काठमाडौं,७ असार । आईसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत आफ्नो तेस्रो खेलमा बलियो टिम वेष्ट इण्डिजसँग प्रतिस्पर्धा गरिरहेको नेपालले मध्ययम प्रदर्शन गरिरहेको छ । जिम्बाव्वेको हरारे स्पोर्टस क्लबमा जारी खेलमा वेष्ट इण्डिजले एक सय रन पुरा गरेको छ । ताजा अवस्थामा वेष्ट इण्डिज २२ ओभरको खेल समाप्त हुँदा ३ विकेटको क्षतिमा १०१ रन बनाएर खेलिरहेको छ । […]