टी-२० विश्वकपबाट वेष्ट इण्डिज बाहिरियो, आयरल्याण्ड सुपर १२ मा

४ कात्तिक, काठमाडौं । दुई पटकको विजेता वेष्ट इण्डिज आईसीसी टी-२० विश्वकपको समूह चरणबाटै घर फर्केको छ । अष्ट्रेलियामा आज (शुक्रबार) भएको खेलमा आयरल्याण्डसँग ९ विकेटको फराकिलो अन्तरले पराजित हुँदै वेष्ट इण्डिज टी–२० विश्वकपबाट बाहिरिएको हो । वेष्टइण्डिजसँगको जितसँगै आयरल्याण्ड सुपर १२ मा पुगेको छ । वेष्ट इण्डिजले दिएको १४७ को लक्ष्य पछ्याएको आयरल्याण्डले १७.३ […]

सम्बन्धित सामग्री

टी-२० विश्वकप : साविक विजेता वेष्ट इण्डिजको लगातार दोस्रो हार

९ कात्तिक, काठमाडौं । साविक विजेता वेष्ट इण्डिजले आईसीसी टी-२० विश्वकपमा लगातार दोस्रो हार बेहोरेको छ । यूएईमा भइरहेको सुपर १२ अन्तर्गत ग्रुप १ को खेलमा मंगलबार दक्षिण अफ्रिकाले वेष्ट इण्डिजलाई ८ विकेटले हराएको छ । यसअघि पहिलो खेलमा वेष्ट इण्डिज इंग्ल्याण्डसँग पराजित भएको थियो । पहिलो खेलमा अष्ट्रेलियासँग पराजित भएको दक्षिण अफ्रिकाको भने यो […]