टी–२० विश्वकपमा स्कटल्याण्डले वेष्टइण्डिजलाई हरायो

काठमाडौं । टी-२० विश्वकपमा स्कटल्याण्डले दुई पटकको च्याम्पियन वेष्टइण्डिजलाई ४२ रनले हराएको छ । क्वालिफाइङ राउण्डमा स्कटल्याण्डले दिएको १६१ रनको लक्ष्य पछ्याएको वेष्ट इण्डिज १८.५ ओभरमा ११८ रनमा अलआउट भयो । उसका लागि जेसन होल्डसले सर्वाधिक ३८ रन बनाए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्याण्डले २० ओभरमा ५ विकेट गुमाएर १६० रन बनाएको […]

सम्बन्धित सामग्री

महेन्द्र नारायण निधि टी-२० क्रिकेटमा बागमतीको विजयी सुरुवात

१६ जेठ, काठमाडौं । बागमती प्रदेशले महेन्द्रनारायण निधि टी-२० क्रिकेट प्रतियोगिता विजयी सुरुवात गरेको छ । जनकपुरस्थित रामजानकी बहुउद्देश्यीय स्टेडियममा मंगलबार भएको पहिलो खेलमा बागमतीले कोशी प्रदेशलाई ३ विकेटले हरायो । कोशीले दिएको १०० रनको लक्ष्य बागमतीले अन्तिम बलमा ७ विकेट गुमाएर भेट्टायो । बागमतीका लागि कप्तान इशान पाण्डेले सर्वाधिक २९, आशुतोष घिरइयाले २४, गौतम […]

पाँचपोखरी टी-२० क्रिकेटमा ह्योल्मो र पाँचपोखरी क्रिकेट टिम विजयी

२८ फागुन, काठमाडौं । पाँचपोखरी टी-२० क्रिकेटमा ह्योल्मो र विजयी भएका छन् । आइतबार मुलपानी क्रिकेट मैदानमा भएको पहिलो खेलमा ह्योल्मोले क्रिकेट क्लब बाह्रबिसेलाई ८ विकेटले हरायो । क्रिकेट क्लब बाह्रबिसले दिएको ७२ रनको लक्ष्य ह्योल्मोले २ विकेट गुमाएर पूरा गर्‍यो । ह्योल्मोका लागि विवेक तामाङले अविजित ३३ रन बनाए । त्यसअघि टस हारेर पहिले […]

टी–२० विश्वकपमा नेदरल्याण्ड्सले जिम्बावेलाई हरायो

१६ कात्तिक, काठमाडाैं । अस्ट्रेलियामा जारी टी–२० विश्वकप क्रिकेटमा सुपर १२ अन्तर्गत समूह बीको खेलमा नेदरल्याण्ड्सले जिम्बावेलाई पाँच विकेटले पराजित गरेको छ । एडिलेडमा भएको खेलमा जिम्बावेले दिएको ११८ रनको लक्ष्य नेदरल्याण्ड्सले दुई ओभर बाँकी छँदा पाँच विकेट गुमाएर भेट्टाएको हो । नेदरल्याण्ड्सका ओपनर म्याक्स ओडोडले ५२ रनको अर्धशतकीय पारी खेल्दै टिमको जित आधार तय […]

टी–२० विश्वकपः इंग्ल्याण्डले अफगानिस्तानलाई ५ विकेटले हरायो

काठमाडौँ – टी–२० विश्वकप क्रिकेटमा इंग्ल्याण्डले विजयी सुरुवात गरेको छ। अष्ट्रेलियाको पर्थमा शनिबार भएको खेलमा इंग्ल्याण्डले अफगानिस्तानलाई ५ विकेटले हराएको हो। इंग्ल्याण्डले टस जितेर फिल्डिङ रोजेपछि पहिले व्याटिङ गरेको अफगानिस्तानले १९ ओभर ४ बलमा अलआउट हुँदै ११२ रन बनाएको थियो। उसका लागि इब्राहिम जादरनले ३२, उसमान घानीले ३०, नाजिबुल्लाह जादरनले १३ र रहमानुल्लाह गुरबाजले १० रन […]

टी–२० विश्वकपमा वेष्ट इन्डिजले हरायो जिम्बावेलाई

२ कात्तिक, काठमाडौं । आइसीसी टी–२० विश्वकपमा बुधबार भएका दोस्रो खेलमा वेष्ट इण्डिजले जिम्बावेलाई ३१ रनले हराएको छ । वेष्ट इन्डिजले दिएको १५४ रनको विजयी लक्ष्य पछ्याएको जिम्बावे १८.२ ओभरमा १२२ रनमा अलआउट भयो । जिम्बावेको लागि लुक जोङ्वेले सर्वाधिक २९ रनको योगदान दिए । उनले २२ बलमा ३ चौका र १ छक्का प्रहार गरेका […]

टी–२० विश्वकप : नेदरल्याण्ड्सले नामिवियालाई पाँच विकेटले हरायो

आईसीसी टी–२० विश्वकप क्रिकेटमा नेदरल्याण्ड्सले दोस्रो जित निकालेको छ । अष्ट्रेलियाको जिलोङमा भएको खेलमा नेदरल्याण्ड्सले नामिबियालाई ५ विकेटले हरायो । नामिवियाले दिएको एक सय २२ रनको लक्ष्य नेदरल्याण्ड्सले ५ विकेट गुमाएर तीन बल बाँकी छँदै भेटायो । उसको लागि म्याक्स ओडोडले ३५ र विक्रमजित सिँहले ३९ रन बनाए ।  नामिवियाका जेजे स्मितले दुई विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको नामिवियाले जन फ्राइलिंकको ४३ रन मद्दतमा ६ विकेट गुमाएर एक सय २१ रन बनाएको थियो । पहिलो खेलमा नामिबियाले श्रीलंकालाई र नेदर...

टी-२० शृंखला : भारतलाई अष्ट्रेलियाले हरायो

अस्ट्रेलियाले मंगलबार भारतविरुद्धको तीन टी २० शृंखलाको पहिलो खेलमा चार विकेटले जितको छ । भारतले प्रस्तुत गरेको दुई सय ९ रनको लक्ष्य अस्ट्रेलियाले चार बल अगावै ६ विकेटको क्षतिमा पूरा गर्यो । अस्ट्रेलियाका म्याथ्यु वेडले २१ बलमा ६ चौका र दुई छक्का मद्दतमा अविजित ४५ रन जोडे । त्यस्तै ओपनर क्यामरुन ग्रिनले ३० बलमा आठ चौका र चार छक्का प्रहार गरे । स्टिभ स्मिथले २४ बलमा तीन चौका र एक छक्का प्रहार गरे । भारतका अक्सर पटेलले तीन,उमेश यादवले दुई तथा युजवेन्दर चाहलले एक विकेट लिए ।यसअघि टस हारेर ब्याट

जिम्बाब्वे र नेदरल्यान्ड अस्ट्रेलियामा हुने टी–२० विश्व कपमा छनोट

काठमाण्डाै - जिम्बाब्वे र नेदरल्यान्ड अस्ट्रेलियामा हुने टी-२० विश्व कपमा छनोट भएका छन् । आईसीसी विश्व कप ग्लोबल छनोट ‘बी’ बाट घरेलु टोली जिम्बाब्वे र नेदरल्यान्डले फाइनलमा पुग्दै टी-२० विश्व कपमा स्थान बनाएका हुन् । नेदरल्यान्डले सेमिफाइनलमा अमेरिकालाई ७ विकेटले हरायो । त्यस्तै जिम्बाब्वे पपुवा न्युगिनीलाई २७ रनले हराउँदै फाइनलमा पुगेको हो । पहिलो सेमिफाइनलमा घरेलु टोली जिम्बाब्वेले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ९९ रन बनाएको थियो । जितका लागि २ सय रनको लक्ष्य पछ्याएको पपुवा न्युगिनीले २० ओभ...

पहिलो टी-२० मा वेस्टइण्डिजलाई पाकिस्तानले हरायो

पाकिस्तानले पहिलो टी–२० क्रिकेट खेलमा वेस्टइन्डिजलाई पराजित गरेको छ । घरेलु मैदान कराँचीमा ६३ रनको जितसँगै पाकिस्तानले तीन टी-२० को शृंखलामा १-० को अग्रता बनाएको हो । २०१ रनको विजयी लक्ष्य पछ्याएको वेस्टइन्डिज १९ ओभरमा १३७ रनमा अल आउट भयो ।  वेस्टइन्डिजका ओपनर शाई होपले सर्वाधिक ३१ रन बनाए । ओडियन स्मिथले २४ रनको योगदान दिए । पाकिस्तानका बलर मोहम्मद वासिम जुनियरले ४ विकेट लिए । यस्तै शादब खानले ३ विकेट लिए ।  यसअघि कराँचीमा टस हारेर पहिला ब्याटिङ गरेको पाकिस्तानले २० ओभ

टी-२० विश्वकप : इंग्ल्याण्डले अष्ट्रेलियालाई आठ विकेटले हरायो

१४ कात्तिक, काठमाडौं । आईसीसी टी-२० विश्वकप क्रिकेटमा इंग्ल्याण्डले अष्ट्रेलियालाई आठ विकेटले हराएको छ । गएराति अष्ट्रेलियालाई हराएको इंग्ल्याण्डको यो लगातार तेस्रो जित हो । अष्ट्रेलियाले दिएको १२६ रनको लक्ष्य इंग्ल्याण्डले ११ ओभर ४ बलमा २ विकेट गुमाएर पूरा गर्‍यो । इंग्ल्याण्डको जितमा जोस बटलरले अविजित ७१ रन योगदान गरे । जासन रोय २२ रन […]