काठमाडौं । दुई पटकको विजेता वेष्ट इण्डिज आईसीसी टी–२० विश्वकपको समूह चरणबाटै बाहिरिएको छ । अष्ट्रेलियामा आज भएको खेलमा आयरल्याण्डसँग ९ विकेटको फराकिलो अन्तरले पराजित हुँदै वेष्ट इण्डिज टी–२० विश्वकपबाट बाहिरिएको हो । वेष्टइण्डिजसँगको जितसँगै आयरल्याण्ड सुपर १२ मा पुगेको छ । वेष्ट इण्डिजले दिएको १४७ को लक्ष्य पछ्याएको आयरल्याण्डले १७.३ ओभरमा १ विकेट गुमाउँदै […]