सहिद परिवारलाई किन सांसद बनाएन जनमत पार्टीले ?

जनमत पार्टीले सहिद परिवारका सदस्यलाई समानुपातिकमा नसमेटेको भन्दै आलोचना भइरहेको छ । प्रहरी हिरासतमा रहेको बेला मृत्यु भएका राममनोहर यादवलाई जनमत पार्टीले सहिद घोषणा गरेको छ । तर सो पार्टीले सहिद परिवारलाई संसद नबनाएपछि आलोचना भएकाे हाे । प्रत्यक्ष वा समानुपातिकबाट राममनोहर यादवका परिवारलाई किन नल्याएको भन्ने प्रश्न उठेपछि जनमत पार्टीका अध्यक्ष सिके राउतले सहिदकी पत्नीलाई पार्टीले जागिर लगाइदिएको दावी गरेका छन् । सामाजिक सञ्जालमार्फत एक प्रेस नोट सार्वजनिक गर्दै अध्यक्ष र

सम्बन्धित सामग्री

जाडो मौसममा विनोद चौधरीले बाँडे विपन्न परिवारलाई न्यानो कपडा

काठमाडौं, १३ मंसिर । पश्चिम नवलपरासरी क्षेत्र नं.१ बाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले आफ्नो निर्वाचन क्षेत्रका विपन्न परिवारलाई न्यानो कपडा वितरण गरेका छन् । चौधरीले आउँदो जाडोलाई मध्यनजर गरि मुसहर बस्तीका विपन्न ५ सय परिवारलाई न्यानो कपडा वितरण गरेका हुन् । नवनिर्वाचित सांसद चौधरीले नवलपरासीको काठवा, प्रतापपुर, रतनगन्ज, सक्करदिनै, […]

अमेरिकी सांसद ज्याकी वालोर्स्कीको कार दुर्घटनामा निधन

अमेरिकी सांसद ज्याकी वालोर्स्कीको बुधबार कार दुर्घटनामा मृत्यु भएको छ । ५८ वर्षकी वालोर्स्की इण्डियाना राज्यको सेकेण्ड डिस्ट्रिक्टबाट अमेरिकी संसदको प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने रिपब्लिकन सांसद हुन् । उनको साथमा रहेका अन्य २ जना सहयोगीहरुको पनि दुर्घटनामा निधन भएको छ । वालोर्स्कीको मृत्युबारे एल्कर्ट काउन्टी शेरिफको कार्यालयले परिवारलाई जानकारी दिएको थियो । उनी आफ्नो प्रभु र […]

बाढीपहिरो जोखिममा रहेका घर परिवारलाई वैकल्पिक व्यवस्थाको माग

बाढी पहिरोको जोखिममा रहेका घर परिवारलाई वैकल्पिक व्यवस्थाको माग गर्दै सांसदहरूले प्रतिनिधिसभामा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका छन् । मनसुन सुरु भएसँगै सम्भावित विपद्का घटनामाथि छलफल गर्न नेपाली कांग्रेसका सांसद डा. डिला संग्र्रौला प्रस्तावक तथा देवप्रसाद तिमल्सेना र प्रकाश रसाइली स्नेहीको समर्थनमा प्रतिनिधिसभामा सार्वजनिक विषयको महत्वमाथि छलफल गर्न प्रस्ताव दर्ता गरिएको हो ।प्राकृतिक विपत्ति भनेको […]

कावासाेतीमा कोभिडबाट ज्यान गुमाएका व्यक्तिका परिवारलाई नगरपालिकाको सहयोग

नवलपरासी –  नवलपरासी (बर्दघाट– सूस्ता पूर्व) नवलपुरको कावासोती नगरपालिकाले कोभिड–१९ सङ्क्रमणबाट ज्यान गुमाएका व्यक्तिका परिवारलाई आर्थिक सहयोग गरेको छ । आज मङ्गलवार एक कार्यक्रमकाबीच मृतकका हकवाला आफन्तलाई राहत रकमको चेक हस्तान्तरण गरिएको हो । सङ्घीय सांसद तिलक महतले मृतकका आफन्तलाई प्रतिपरिवार ५० हजार रुपैयाँको चेक हस्तान्तरण गर्नुभएको हो ।  कावासोती नगरपालिकाले नगरभित्र कोभिड सङ्क्रमणबाट ज्यान गुमाएका व्यक्तिका परिवारलाई ५० हजार रुपैयाँका दरले राहत प्रदान गर्ने निर्णय गरेको थियो । त्यही ...

गोकर्णेश्वरका अति विपन्न परिवारलाई भैँसीका पाडा/पाडी र बाख्रा

राजधानीको गोकर्णेश्वर र कागेश्वरी मनोहरा नगरपालिकाका अति विपन्न परिवारलाई कृषि एवं पशुपालनमा आकर्षित गर्ने उद्देश्यले भैँसीका पाडा/पाडी र बाख्रा वितरण गरिने भएको छ । पशु सेवा कार्यालय नयाँपाटीमा आयोजित किसान अन्तरक्रियामा वाग्मती प्रदेशका पूर्वभौतिक पूर्वाधार विकास मन्त्री एवं प्रदेश सांसद रामेश्वर फुयाँलले भैँसी पालन कम हुँदै गएको अवस्थामा गोकर्णेश्वर र कागेश्वरी मनोहरा नगरपालिकालाई भैँसी पकेट …

डेढ सय पहिरो पीडितलाई कांग्रेस सांसद लामाको खाद्यान्न कोसेली

बस्तीको माथि र तल दुवै तिरबाट खसेको भिषण पहिरोका कारण विस्थापित बनेका कालिञ्चोक गाउँपालिका ५ लापिलाङका १ सय ५० परिवारलाई कांग्रेस सांसद जिपछिरिङ लामाले डेढ सय बोरा चामलसहित खाद्यान्न सहयोग पठाएका छन्।...